Home » » साहित्य सँगालो (2069-05-30/15-09-2012) - Download

साहित्य सँगालो (2069-05-30/15-09-2012) - Download

NepaliTalim | 9:51:00 AM | 0 comments
कार्यक्रम : साहित्य संगालो (Sahitya Sangalo)
श्रीङ्खला मिति स : (2069-05-30/15-09-2012)
प्रस्तोता : अशोक गौतम क्षितिज
रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : शनिवार ९.१५ देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क - ०७१-४३७६७९ (स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)  

Facebook
: Sparsa

आज हामी तपाई सामु मिति 2069 भाद्र 30 तदनुसार 15 September 2012 मा रेडियो तिनाउको कार्यक्रम साहित्य संगालो लिएर उपस्थित भएको छु । यो कार्यक्रम पठाउने रेडियो तिनाउका यसै कार्यक्रम प्रस्तोता अशोक गौतमलाई धेरै धेरै धन्यवाद । आगमामि दिनहरुमा उपलब्ध भएसम्म कार्यक्रमका श्रीङ्खलाहरु म लिएर हाँजिर हुनेछु । 
Listen and Download

Download : Click Here to Download

यो श्रीङ्खलामा बाचन भएको मेरो तिज विशेष गजल
खोजे जस्तै बर मिलोस्, बरदानमा तिमीलाई ।।
स्वर्ग जस्तै घर मिलोस्, बरदानमा तिमीलाई ।।

तिम्रो हर सुख दुख, आफ्नो ठानि मायाँ गर्ने
यौटा हमसफर मिलोस्, बरदानमा तिमीलाई ।।

जन्म घर विदा लिई, कर्म घरको यो यात्रामा
असल साथी भर मिलोस्, बरदानमा तिमीलाई ।।

दर खनु ब्रत बस्नु, साथी साँगी सँग नाच्नु
शुःख सान्ति प्रहर मिलोस् बरदानमा तिमीलाई ।।

शुभकामना यो तिजमा, खोजे जति रोजे जति
तिम्ले पाको खबर मिलोस्, बरदानमा तिमीलाई ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger