Home » » साहित्य सँगालो (2069-07-25/10-11-2012) - Download

साहित्य सँगालो (2069-07-25/10-11-2012) - Download

NepaliTalim | 12:00:00 PM | 0 comments
कार्यक्रम : साहित्य संगालो 
मिति  : (2069-07-25/10-11-2012)
प्रस्तोता : अशोक गौतम क्षितिज
रेडियो : तिनाउ 98.2 मेगाहर्ज

समय : शनिवार ९.१५ देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क - ०७१-४३७६७९ 
(स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)
Facebook : Sparsa

आज हामी तपाई सामु मिति 2069 Kartik 25 तदनुसार 10th Nov 2012 मा रेडियो तिनाउको कार्यक्रम साहित्य संगालो लिएर कार्यक्रम प्रस्तोता अशोक गौतम क्षितिज उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि यो बसाईलाई साथ दिउँ । कार्यक्रमका यो भाग उपलब्ध गराईदिनुहुने साथी अशोक गौतमलाई धेरै धेरै धन्यवाद 
Listen and Download

Download : Click Here to Download

यो श्रीङ्खलामा बाचन भएको मेरो तिहार विशेष गजल
गजल
झिलिमिली बत्तीले उत्सब, ल्याओस तिहारमा
सबैको घर - घरमा लक्ष्मी, आओस तिहारमा ।।

देशै भरि दिपावली , लाक्ष्मी पूजा भाईटिका
देउसी भैलो रमाईलो, धुन छाओस तिहारमा ।।

नहोस खालि निधार भाईको, हात दिदिबहिनीको
ओखर सँगै साँढेसाति, फुटि जाओस तिहारमा ।।

सप्तरंङ्गी टिका माला, दिदि बहिनीको हातबाट
यसपालि सबले टिका, लाउन पाओस तिहारमा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप

 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger