Home » » गजल संसार -17 : (26-11-2012/2069-08-12) - Download

गजल संसार -17 : (26-11-2012/2069-08-12) - Download

NepaliTalim | 8:52:00 AM | 1comments
हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Date:  (26-11-2012/2069-08-12)
Host : Shanti Pakhrin
Source : Website


आज  मिति 2069 मंसिर 12 तदनुसार 27-Nov-2012 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 17 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen and Download

Download : Click Here 17
Thank you
Share this article :

1 comments:

navapaluwa.blogspot.com said...

मेरो गज़ल प्रसारण गरिदिनु भएकोमा प्रिय "गजल संसार- चिसापानी नेपाल"परिवारप्रति हार्दिक आभार तथा धन्यबादका साथ निरन्तर माया र सद्भावको अपेक्षा गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु l

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger