Home » » रोहित राना सँगको अन्तर्वाता विशेष साहित्य सिर्जना (24-11-2012) - Download

रोहित राना सँगको अन्तर्वाता विशेष साहित्य सिर्जना (24-11-2012) - Download

NepaliTalim | 12:12:00 AM | 1comments
अन्तर्वाता विशेष
अतिथि : रोहित राना
कार्यक्रम :साहित्य सिर्जना
प्रस्तोता : कमल
रेडियो :रेडियो  बुद्धआवाज
मिति : 09-08-2069/24-11-2012


आज मिति २०६९ मंसिर ९ गते तदनुसार २४ नोभेम्बर २०१२ का दिन सामुदायिक रेडियो बुद्ध आवाज बाट हरेक शनिवार प्रसारण हुने कार्यक्रम साहित्य सिर्जना लिएर प्रस्तोता कमल उपस्थित हुनुभएको छ । आजको कार्यक्रममा गजलकार तथा गीतकार रोहित रानाज्यू संगको अन्तर्वाता विशेष रहनेछ । आउनुस् हामी पनि सुनौ उहाँ सँगको अन्तरंग कुराकानी ।
Listen and Download
Download : Click Here 

Thank you
 
Share this article :

1 comments:

BE BORN AGAIN said...

अनेक अनेक धन्यवाद सर तपाइलाई अपलोड गर्नुभाकोमा .....!!

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger