बाबु त्रिपाठीको गजल संग्रह बा पाँचौ संस्करण र सालिकहरूको देश दोस्रो संस्करण आउँदैछ
NepaliTalim | 11:10:00 AM | 0
comments
उमेश आचार्यका ५ गजलहरु
NepaliTalim | 10:22:00 AM | 0
comments
1.गजल
स्नेह-प्रेम् मायाको घर,तिमी नभा' हुने थे'न
यो संसार यति सुन्दर,तिमि नभा' हुने थे'न
मुटु किन्न बेच्न मिल्ने,यो अजिब शहरमा
साँच्चै भन्छु जिउने रहर,तिमि नभा' हुने थे'न
जिवन खोज्दै हुन्थेँ होला,अभावमा रुन्थेँ होला
पिँडा सँग जुद्ने जाँगर,तिमी नभा' हुने थे'न
हाँसोको त कुरै छाडौँ,मिठो लाग्छ आँसु पनि
म मा यस्तो मिठो असर,तिमी नभा' हुने थे'न
तिमी छौ र भरोसा छ,मृत्युलाई जित्न सक्छु
हो आफैँमा आफ्नै भर ,तिमी नभा' हुने थे'न
उमेश आचार्य
2.गजल
हाँसो दिई आँसु लिई,ए मन् तैँले के पाउँछस्?
निष्ठुरीलाई माया गरी,तैँ भन् तैँले के पाउँछस्?
जस्लाई भुल्न चहान्छु म,उन्को निजि हुलाकी भै
उन्कै याद सामु ल्याई,पवन् तैँले के पाउँछस्?
मलाई ज्युदो लाश बनाई,खुसी लुट्ने तिनैलाई
सम्झी सम्झि तड्पिएर,धड्कन् तैँले के पाउँछस्?
खुसी अन्तै बसाँई सर्यो,जब बाँच्ने रहर मर्यो
अनि अनेक स्वप्ना साँची,नयन् तैँले के पाउँछस्?
उमेश आचार्य
3.गजल
नसम्झाए हुन्छ मलाई बाँच्ने रहर छैन म मा
मारी आफ्नै दाजु-भाई बाँच्ने रहर छैन म मा
हात मुख जोडेकै छु,जे छु त्यस्मै रमाँउछु
अरु माथी आँखा लगाई बाँच्ने रहर छैन म मा
दु:ख सही आँसु पिई,मै बाँचौला तर सुन
अरुलाई दुखी बनाई बाँच्ने रहर छैन म मा
देशको साँचो बोक्नेहरु,आमालाई मुक्ती देउ
गोर्खाली हुँ शिर झुकाई बाँच्ने रहर छैन म मा
तिमीभन्दा फरक बिचार राख्नै गल्ति भन्छौ भने
सजाय पाँउ देश डुबाई बाँच्ने रहर छैन म मा
उमेश आचार्य
4.गजल
गाँउ शहर भा छन् बेहाल लौ न यो के अनर्थ भो
रुँदैछिन् रे आमा नेपाल लौ न यो के अनर्थ भो
सगरमाथा सिर भन्दै गर्ब गर्थ्यौँ तर आज
झुक्दै छ रे हम्रो हिमाल लौ न यो के अनर्थ भो
हुम्ला-जुम्ला अभावमा छट्पटाई मर्न लाग्दा
दिनै सुन्छु बन्द-हड्ताल लौ न यो के अनर्थ भो
विस्वास गरी देशको साँचो जस्लाई दियौँ तिनै हुन् रे
माटो किन्बेच गर्ने दलाल लौ न यो के अनर्थ भो
उमेश आचार्य
5.गजल
काठमाँण्डौ बासिन्दाले स्यङ्जालीका दुख बुझुन्
सितल् निवाश बलुवाटार नेपालिका दुख बुझुन्
एक-आपसमा आफ्नोपन् को आभास दिँदै सधैभरी
झापा-मोरङ्ग सुन्सरीले कर्णालीका दुख बुझुन्
असार-स्रावण हिलो छ्याप्दै रोपाँइमा रमाउनेले
बाडी-पहिरो सँग जुद्ने हिमालीका दुख बुझुन्
सत्ता भेटी जन्ता भुले ठिक् छ तर एउटा कुरा
तिन्ले हिँड्या उकालि-ओरालीका दुख बुझुन्
गोली खान अघी बड्यौँ,केही हुने आश बोकी
भगवान छन् भने रित्ता थालीका दुख बुझुन्
उमेश आचार्य
Winooski, भर्मोन्ट(Vermont)
यु एस ए
ujad_umesh@yahoo.com
स्नेह-प्रेम् मायाको घर,तिमी नभा' हुने थे'न
यो संसार यति सुन्दर,तिमि नभा' हुने थे'न
मुटु किन्न बेच्न मिल्ने,यो अजिब शहरमा
साँच्चै भन्छु जिउने रहर,तिमि नभा' हुने थे'न
जिवन खोज्दै हुन्थेँ होला,अभावमा रुन्थेँ होला
पिँडा सँग जुद्ने जाँगर,तिमी नभा' हुने थे'न
हाँसोको त कुरै छाडौँ,मिठो लाग्छ आँसु पनि
म मा यस्तो मिठो असर,तिमी नभा' हुने थे'न
तिमी छौ र भरोसा छ,मृत्युलाई जित्न सक्छु
हो आफैँमा आफ्नै भर ,तिमी नभा' हुने थे'न
उमेश आचार्य
2.गजल
हाँसो दिई आँसु लिई,ए मन् तैँले के पाउँछस्?
निष्ठुरीलाई माया गरी,तैँ भन् तैँले के पाउँछस्?
जस्लाई भुल्न चहान्छु म,उन्को निजि हुलाकी भै
उन्कै याद सामु ल्याई,पवन् तैँले के पाउँछस्?
मलाई ज्युदो लाश बनाई,खुसी लुट्ने तिनैलाई
सम्झी सम्झि तड्पिएर,धड्कन् तैँले के पाउँछस्?
खुसी अन्तै बसाँई सर्यो,जब बाँच्ने रहर मर्यो
अनि अनेक स्वप्ना साँची,नयन् तैँले के पाउँछस्?
उमेश आचार्य
3.गजल
नसम्झाए हुन्छ मलाई बाँच्ने रहर छैन म मा
मारी आफ्नै दाजु-भाई बाँच्ने रहर छैन म मा
हात मुख जोडेकै छु,जे छु त्यस्मै रमाँउछु
अरु माथी आँखा लगाई बाँच्ने रहर छैन म मा
दु:ख सही आँसु पिई,मै बाँचौला तर सुन
अरुलाई दुखी बनाई बाँच्ने रहर छैन म मा
देशको साँचो बोक्नेहरु,आमालाई मुक्ती देउ
गोर्खाली हुँ शिर झुकाई बाँच्ने रहर छैन म मा
तिमीभन्दा फरक बिचार राख्नै गल्ति भन्छौ भने
सजाय पाँउ देश डुबाई बाँच्ने रहर छैन म मा
उमेश आचार्य
4.गजल
गाँउ शहर भा छन् बेहाल लौ न यो के अनर्थ भो
रुँदैछिन् रे आमा नेपाल लौ न यो के अनर्थ भो
सगरमाथा सिर भन्दै गर्ब गर्थ्यौँ तर आज
झुक्दै छ रे हम्रो हिमाल लौ न यो के अनर्थ भो
हुम्ला-जुम्ला अभावमा छट्पटाई मर्न लाग्दा
दिनै सुन्छु बन्द-हड्ताल लौ न यो के अनर्थ भो
विस्वास गरी देशको साँचो जस्लाई दियौँ तिनै हुन् रे
माटो किन्बेच गर्ने दलाल लौ न यो के अनर्थ भो
उमेश आचार्य
5.गजल
काठमाँण्डौ बासिन्दाले स्यङ्जालीका दुख बुझुन्
सितल् निवाश बलुवाटार नेपालिका दुख बुझुन्
एक-आपसमा आफ्नोपन् को आभास दिँदै सधैभरी
झापा-मोरङ्ग सुन्सरीले कर्णालीका दुख बुझुन्
असार-स्रावण हिलो छ्याप्दै रोपाँइमा रमाउनेले
बाडी-पहिरो सँग जुद्ने हिमालीका दुख बुझुन्
सत्ता भेटी जन्ता भुले ठिक् छ तर एउटा कुरा
तिन्ले हिँड्या उकालि-ओरालीका दुख बुझुन्
गोली खान अघी बड्यौँ,केही हुने आश बोकी
भगवान छन् भने रित्ता थालीका दुख बुझुन्
उमेश आचार्य
Winooski, भर्मोन्ट(Vermont)
यु एस ए
ujad_umesh@yahoo.com
विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाको महाधिवेशन सम्पन्न
NepaliTalim | 10:17:00 AM | 0
comments
विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाको महाधिवेशन यही मार्च २८ तारिखका दिन साउदी अरेवयाको राजधानी रियादमा सम्पन्न भएको छ । प्रत्यक्ष तथा अनलाइन मार्फत साहित्यप्रेमी मित्रहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन शर्तमा बोल्दै संस्थाका निवर्तमान अध्यक्ष खगेन्द्र अधिकारी अमृतले विभिन्न कठिनाईहरु सामना गर्दै अगाडी बढ्ने क्रममा आजको यो अवस्था सम्म आइपुग्नु भनेको पनि ठूलो सफलता भएको बताउदै आगामी दिनहरुमा पनि नेपाली साहित्यको श्रीबृद्धिका लागी सबै नेपाली दाजुभाइ दिदीबहिनीहरु आ आफ्नो स्थानबाट हातमा हात र साथमा साथ मिलाउनु पर्ने कुरामा जोड दिनुभएको थियो ।
यस शाखाको उन्नती र प्रगतिका लागी आफुलाई सहयोग गर्ने सम्पूर्ण कार्यसमितिका सदस्यहरु साथिहरु, केन्द्रिय समिति र सल्लाहकार मित्रहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । प्रमुख सल्लाहकार तथा अन्तराष्टिय प्रतिनिधि सागर श्रेष्ठ ज्यू बाट प्राप्त भएको शुभकामनाका शब्दसंगै विश्व नेपाली साहित्य महासंघका केन्द्रिय अध्यक्ष डा. मधु माधुर्यले उठाउनु भएको शुभकामनाका शब्दहरु पढेर सुनाउनु भएको थियो । सचिव कमल शाही निर्मलले संस्थाको प्रगति विवरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा साहित्यकार मित्रहरुले आ आफ्ना साहित्यिक रचनाहरु बाचन समेत गर्नुभएको थियो ।
निवर्तमान उपाध्यक्ष सुर्यविक्रम याक्खाले सस्थाको निरन्तरताको लागी आफुले गर्नुपर्न हरेक कार्यहरु गर्न पछि नपर्ने कुरामा जोड दिदै साहित्यिक संस्था भित्र कुनै राजनीतिक गन्ध आउन नहुनेमा जोड दिनु भएको थियो ।
साउदी अरेविया जस्तो देशमा बसेर हामी भौगोलिक रुपमा एकै स्थानमा प्रत्यक्ष रुपमा उपस्थित हुन कठिन रहेपछि साहित्यको कुनै पनि विधामा कुनै पनि स्थानबाट बग्न सकेको खण्डमा व्यक्तिगत र सस्थागत रुपमा साहित्यको माहौल तातिदै जाने कुरामा जोड दिनुभएको थियो कार्यक्रमका वक्ता जैवी राईले । नेपाली साहित्यको विकास बिना नेपालको विकास सम्भव नभएको बताउनु हुन्छ डोरबहादुर कार्की ।
उक्त महाधिवेशमा भेला भएका साहित्यकारहरुले कमल शाही निर्मलको अध्यक्षतामा नौ जनाको नयाँ कार्य समितिको पनि चयन गरेको । जसको उपाध्यक्ष, महासचिव सचिव, अर्थसचिवमा क्रमशः राजेन्द्र महतो, जीवन थापा, कृष्ण बहादुर सतुंगे र शिवबहादुर थापा क्षेत्री चयन हुनु भएको छ । त्यसै गरी संस्थाको नयाँ कार्यसमितिको सदस्यहरुमा जैवी राई सुस्तरी, धर्मानन्द अधिकारी, दिलकुमार श्रेष्ठ एक्ले र कुमार श्रेष्ठ चयन हुनुभएको छ ।
आगामी दिनहरुमा सस्थाको अझै उन्नती र प्रगतिको साथै नयाँ नयाँ साहित्यिक कृतिहरु तथा साहित्यकर्मीहरुको निर्माण गर्दै अगाडी बढ्नमा सबैको सहयोग र रचनात्मक सुझावहरु पाइरहने विश्वास व्यक्त गर्दै नव अध्यक्ष कमल शाही निर्मलले कार्यक्रमको समापन गर्नु भएको थियो ।
खगेन्द्र अधिकारी अमृत
साउदी अरेवीया २८ मार्च २०१३
शंकर सिम्खडा "आखेटक"का ९ गजलहरू
NepaliTalim | 10:12:00 AM | 0
comments

जीवनको पहिलो पत्र, तिम्रै नाउँमा लेखेँ मैले
रातो गुलाव दिन्छुँ भनि, तिम्रो बाटो छेकेँ मैले
मन भित्र जता ततै, तिमी नै भैदिदा
हजारौँको भिडमा पनि, तिमी मात्रै देखेँ मैले
दिन रात पागल सरि, माँयाकै याद आइदिँदा
कयौँ रात तिमी सम्झि, शिरानीलाई चेपेँ मैले
गाह्रो रहेछ भित्र भित्रै,माँयालाई लुकाइ राख्न
पारि शुभ दिन प्रेम दीवशको, आँगनीमा टेकेँ मैले
लुकाउनु हुन्न अरे, हजूरबाले भन्थे माँया
मन मुटु दह्रो पार्दै, आज तिमीलाई भेटेँ मैँले
२.गजल
यसपाली उपहार, छ भिन्न तिमीलाई
गुलाब रातो, म दिन्न तिमीलाई
जीवन सँगै, अब हामी जीउन
आउनेछु सिन्दूर, लिई किन्न तिमीलाई
निधार माथिको, त्यो खाली सिउदोमा
दिनेछु कोरी, रातो चिन्न तिमीलाई
खानेछु कसम, प्रेम दिवस भाकी
पार्नेछैन गाह्रो, जीवन हिन्न तिमीलाई
गर्नेछु माया, अन्तिम स्वाश सम्म
बनाउने छैन मायामा खिन्न तिमीलाई
३.गजल
गौतम बुद्ध जन्म भूमि संसारमा मान छ
सगरमाथा उच्च शिर मेरो देशको शान छ
कयौँ जाति भाषा धर्म, संस्कृति नि आफ्नै भाको
सयौँ थुङगा फूलका हामी जस्को राष्ट्र गान छ
सगरमाथा शिर देखि तराईको फाँट सम्म
प्रकृतिको हराभरा सुन्दर देशमा वरदान छ
सबै सँग भाइचारा शान्तिको त्यो बिगुल फुक्ने
विश्वमा नै अलग झन्डा देशको पहिचान छ
कसै सँग नझुकेको स्वतन्त्र यो नेपालको
नेपाली हु स्वाभिमानि ,संसार ले नै जान छ
४.गजल
तिहारको अन्तिम टिका, यो दिदी को लाउन बाबु
अर्को साल त बाँच्दिन रे यही साल आउन बाबु
परिवार सबै जम्मा नभएको धेरै भयो
यो तिहारमा जम्मा भई घरमा खुसी छाउन बाबु
कयौँ तिहार तँ उता म यता रुदै बित्यो
सप्तरङगी टिका लाउने धोको फुकाउन बाबु
जुन दिन तँ मुग्लान पसिस ,छैन म माइत गाकी
इच्छा थियो अन्तिम भैलो माइतीघर गाउन बाबु
धेरै भयो यो दिदी ले तेरो मुख नदेखेकी
मर्ने बेला तेरो मुख हेरि मर्न पाउन बाबु
५.गजल
छुटी पाए यो दसैँमा, घर फर्की आउँला सानु
जमरा र रातो टिका, निधार भरि लाउँला सानु
पाउनु पर्ने केहि पैसा, साहुले यदि दियो भने
चुहिने त्यो छानो फेरि, आर्को छानो छाउँला सानु
सालौँ साल छुटिएका साथी सङ्गी, भेला भई रमाउदै
लिंगे पिङग . रोटे पिङग ,खेल्न संगै जाउँल सानु
नाता गोता सबै सित, आशिर्बाद र टिका थाप्दै
माथि पूर्णिमाको मेला भर्न ,लेक सम्म धाउँला सानु
सुख दु:ख हासिँ खुशी रमाउदै , विदा गरि दसैँलाई
फेरी तिहार सबै मिली, देउसी भैलो गाउँला सानु
६.गजल
अध्यादेश मै देशको काम सरकारले गर्दै गए
देश अफ्घान बन्छ नेता आ-आफुमा लर्दै गए
संविधान र संसद नभई देशमा सङ्कट छाको बेला
मिल्न छाडि एक- अर्कामा रिस राग भर्दै गए
राजनीति सिकार भई देशमा बजेट नआइदिदा
देश विकासका सबै काम सधैँ पछि पर्दै गए
भ्रष्टाचारी ठहर भई देशको शत्रु जेल पर्दा
बचाउन त्यही नेता सडक भरी कार्यकर्ता छर्दै गए
राजनीति अस्तिरताले देशमा ठुलो बढी आको बेला
सबै मिली तर्न छोडी एक्ला -एक्लै तर्दै गए
७.गजल
जवानिले पुर्ण प्रवेश ,तिमि भित्र पाको देख्छु !
आज भोलि चोलि तिम्रा, उचालिदैँ गाको देख्छु !!
बात पनि त्यस्तै गर्छौँ ,काउकुति नै लाग्ने गरि
ओठ पनि वैंशले तिम्रो, रसिलो भाको देख्छु !
हाँसो तिम्रो झनै यस्तो, नशालु ति आँखा पनि
लठारीदै सपनि मा, तिमि सितै, माया लाको देख्छु !
कस्तो मिठो बास्ना तिम्रो, शरीर सबै जलाउने
त्यसैले त वरिपरि,भमराको छाको देख्छु !
माटो भित्र लुकि लुकि, पाकेको त्यो खनायो लाई
खोतलेर चाख्न तिमि ,लठी खोज्दै आको देख्छु !
८.गजल
तिम्रो मरो सम्बन्धमा जल्ने यहाँ धेरै छन्
छुटाउन हाम्रो साथ,चल्ने यहाँ धेरै छन्
हाम्रो बारे जता ततै ,गलत व्यख्या गर्दै यहाँ
नाना भाति भनि हाम्लाई ,छल्ने यहाँ धेरै छन्
हामि बिचको विश्वास रुपि ,निभाउन खोज्दै दियो
सब को सामु राम्रो बनि , बल्ने यहाँ धेरै छन्
मेरो कुरा तिमिलाई अनि,तिम्रो कुरा मलाई लगाई
हाम्रो बारे खराब कुरा , मल्ने यहाँ धेरै छन्
भेटमा भने हामि सित असल हात बढाउदै
भित्र भित्र हाम्रो खिलाफ , फल्ने यहाँ धेरै छन्
९.गजल
नेताहरू सब्को यहाँ, गरि खाने ठाम भयो
संविधान त नेपालमा,कुन चरीको नाम भयो
दुई वर्ष भित्र मानै ,संविधान दिन्छौ भन्ने हरु
सालौ साल पुक्दा मात्रै, सरकार फेर्ने काम भयो
सानो देश धेरै पाटि, सभासदै छ सय एक
संविधानको धारा भन्दा, सभासद्कै लाम भयो
संविधान सबै पाटि, आफ्नै अनुरुप खोज्दा कोर्न
आफ्नो आफ्नो स्वार्थ राख्दै, कयौँ सभा जाम भयो
मै गोरुको बार्है टक्का, भन्दै नेता अघि बढ्दा
नेपालीको सारा सपना, पुष माघ को घाम भयो
शंकर सिम्खडा "आखेटक"
सिमारा_७ औराहा(बारा)नेपाल
साहित्य सिर्जना - 28 : (30-03-2013/2069-12-17) -Download
NepaliTalim | 9:50:00 AM | 0
comments

Date : (30-03-2013/2069-12-17) कार्यक्रम : “साहित्य सिर्जना रेडियो : रेडियो मलमला ८८.६mhz
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook
साथीहरु नमस्कार ।
आज मिति 2069 चैत्र 17 गते तदनुसार 30-03-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 28 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen And Download
Download : Click Here to Download Episode 28
Thank you
Muktak Madhurima (2069-12-15/28-03-2013) - Download
NepaliTalim | 4:20:00 PM | 0
comments

Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-12-15/28-03-2013)
आज मिति 2069 चैत्र 15 गते तदनुसार 28-March-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen and Download
Download : Click Here to Download
Listen All Previous Episodes:
सुनिता चंदालीका दुइ गजलहरू
NepaliTalim | 3:46:00 PM | 0
comments
1. गजल
हिमाल हासेझै हास्न सक्नुपर्छ नेपाली ।
उच्च शिर बनाई बाच्न सक्नुपर्छ नेपाली ।
अशन्तिमा मुछिएको छ देश शान्ति दिप जगाउ
देशको गित गाइ नाच्न सक्नुपर्छ नेपाली ।
चुलिएको छ खराब निति हाम्रो समाजमा
विकृतिका खम्बाहरु भांच्नसक्नुपर्छ नेपाली
विदेशी संस्कृति सस्कार नअंगालेर अब
नेपालकै माया छातिभरी टांस्न सक्नुपर्छ नेपाली
अब देश बनाउने जिम्मा हामी जनताको हो
जुटेर सबै एकताको माला गांस्न सक्नुपर्छ नेपाली
सुनिता चंदाली
वुटवल
2.गजल
पर्ख केही दिन फूल्छु म तिम्रो जिन्दगीमा
त्यागेर दुनिया सारा भुल्छु म तिम्रो जिन्दगीमा
साचो छ माया मेरो संगालेर राख तिमी
पखाई मिठो हुन्छ एकदिन खुल्छु म तिम्रो जिन्दगीमा
भेट्न बोल्न गाह्रो छ समाजको तगारो यहा
मानन् सत् हो काडा पन्छाई डुल्छु म तिम्रो जिन्दगीमा
चोखो माया माया हुन्छ चाहिन्न साक्षी कोही
ढुक्क बन एकदिन निदाउन झुल्छु म तिम्रो जिन्दगीमा
सुनिता चुंदाली
बुटवल
हिमाल हासेझै हास्न सक्नुपर्छ नेपाली ।
उच्च शिर बनाई बाच्न सक्नुपर्छ नेपाली ।
अशन्तिमा मुछिएको छ देश शान्ति दिप जगाउ
देशको गित गाइ नाच्न सक्नुपर्छ नेपाली ।
चुलिएको छ खराब निति हाम्रो समाजमा
विकृतिका खम्बाहरु भांच्नसक्नुपर्छ नेपाली
विदेशी संस्कृति सस्कार नअंगालेर अब
नेपालकै माया छातिभरी टांस्न सक्नुपर्छ नेपाली
अब देश बनाउने जिम्मा हामी जनताको हो
जुटेर सबै एकताको माला गांस्न सक्नुपर्छ नेपाली
सुनिता चंदाली
वुटवल
2.गजल
पर्ख केही दिन फूल्छु म तिम्रो जिन्दगीमा
त्यागेर दुनिया सारा भुल्छु म तिम्रो जिन्दगीमा
साचो छ माया मेरो संगालेर राख तिमी
पखाई मिठो हुन्छ एकदिन खुल्छु म तिम्रो जिन्दगीमा
भेट्न बोल्न गाह्रो छ समाजको तगारो यहा
मानन् सत् हो काडा पन्छाई डुल्छु म तिम्रो जिन्दगीमा
चोखो माया माया हुन्छ चाहिन्न साक्षी कोही
ढुक्क बन एकदिन निदाउन झुल्छु म तिम्रो जिन्दगीमा
सुनिता चुंदाली
बुटवल
सुनिता शर्माको एक मुक्तक
NepaliTalim | 9:36:00 AM | 0
comments
Sunita Sharma
मुक्तक
मलिन छ जुन पनि तिमी गयपछि
चल्दैन खै खुन पनि तिमी गयपछि
मर्न पनि सक्याछैन धुकुधके त चल्दैछ
मुग्ध सगित धुन छैन तिमी गयपछी
सुनिता चुदली बुटवल
मलिन छ जुन पनि तिमी गयपछि
चल्दैन खै खुन पनि तिमी गयपछि
मर्न पनि सक्याछैन धुकुधके त चल्दैछ
मुग्ध सगित धुन छैन तिमी गयपछी
सुनिता चुदली बुटवल
मेरा ५० पचास मुक्तकहरु एकैसाथ
NepaliTalim | 5:15:00 PM | 0
comments
नमस्कार साथीहरु,
आज केहि आफ्ना पछिल्ला ५० मुक्तकहरु लाई एकै ठाउँमा लिएर आएको छु तपाईहरुलाई के कस्तो लाग्यो प्रतिकृया दिनुहोला ।
आज केहि आफ्ना पछिल्ला ५० मुक्तकहरु लाई एकै ठाउँमा लिएर आएको छु तपाईहरुलाई के कस्तो लाग्यो प्रतिकृया दिनुहोला ।
1.मुक्तक
तिमी सँग ठट्टा गर्ने आदत परेको छ ।।
आजभोली पैलाभन्दा जमघट बढेको छ ।।
अलिकति तिमी पनि श्रृगार गरि आउनु
नजरमै डुबिरहने सिलसिला चलेको छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
2.मुक्तक
प्रगतिका योगफल सुन्य बराबर छ ।।
जति गरेनी जोडबल सुन्य बराबर छ ।।
उस्ले नपढी दिँद मेरा सिर्जनाहरु
कविता र गजल सुन्य बराबर छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
3.मुक्तक
टुक्रिएको मुटु जोडियो कहाँ र ।।
निष्ठुरीले साथ लियो कहाँ र ।।
प्यारमा जब धोका पाएपछी
आफ्नो भन्नेनै थियो कहाँ र ।।
रामशरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
4.मुक्तक
तिमी सँग ठट्टा गर्ने आदत परेको छ ।।
आजभोली पैलाभन्दा जमघट बढेको छ ।।
अलिकति तिमी पनि श्रृगार गरि आउनु
नजरमै डुबिरहने सिलसिला चलेको छ ।।
रामशरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
5.मुक्तक
मान्छेहरुको मुहारबाट मुस्कान हराएको छ ।।
खै नियतिले क–कस्लाई के के गराएको छ ।।
जिन्दगी देखि पराष्त भएकाहरु मात्र भेट्छु
त्यसैले आजभोली मेरो मनपनि डराएको छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
6.मुक्तक
मान्छेको मनमा संका कति कति ।।
हरदिन हुँदैछन् दंगा कति कति ।।
आँखा भएर मात्र नपुग्ने रहेछ
भित्री मनका अन्धा कति कति ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
7.मुक्तक
जिन्दगी झन बर्बाद हुँदैगाछ ।।
मोडमोडहरुमा घात हुँदैगाछ ।।
आँखा चिम्लेर गरेका विस्वासहरु
आजभोली पस्चाताप हुँदैगाछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
8.मुक्तक
सपनाले साथ छाडेका मान्छेहरु ।।
भाग्यले एक्लो पारेका मान्छेहरु ।।
छन् यो संसारमा कति कति छन्
भित्री मनहरु फाटेका मान्छेहरु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
9.मुक्तक
तिमी बिना कथा मेरो असफल छ ।
पूरै जिन्दगीको सेरोफेरो असफल छ ।
छाति चिरेर झिकि लैजाउ मुटु बरु
जुन विना यो अँधेरो असफल छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
10.मुक्तक
तिम्रो प्रस्ताव म मान्दै मान्दिँन ।।
प्रेमका कुरा म जान्दै जान्दिँन ।।
कर नगर आफै हुन्छ मायाँ
साथी हौ अरु ठान्दै ठान्दिँन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
11.मुक्तक
विचार उस्को पनि साँगुरो भैदियो ।।
त्यसैले त जात मुख्य कुरो भैदियो ।।
सरकार अड्डा अदालत भएर पनि
सिमान्तकृत जनता टुहुरो भैदियो ।।
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप ।।
12.मुक्तक
कुर्सिमा अन्धाहरु पर्छन् ।।
भ्रममा जानताहरु पर्छन् ।।
आँखा बन्द छ राजनीतिको
छेकिदिने पर्दाहरु पर्छन् ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
13.मुक्तक
गन्तब्य पारिनै रहेछ ।।
प्रकृया जारिनै रहेछ ।।
बनाउँछु भनेर उसैले
झन विगारिनै रहेछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
15.मुक्तक
अस्ताइरहेको घामले केदेला ।।
असफल ति कामले केदेला ।।
तिमी अर्कै बाटो लागे हुन्छ
गजलकार यो रामले केदेला ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।
१७ जनावरी २०१३
16.मुक्तक
भावनाका बस्तिहरु मनभित्र हुन्छ ।।
कोहि नभएको बेला पनि मित्र हुन्छ ।।
सबैले थरिथरिका लिला देखाउँछन्
यौ संसारमा अनेक विचित्र हुन्छ ।।
17.मुक्तक
मान्छेको चोला आज हो कि भोली ।।
हाँस्दै बाँच्नुहोला आज हो कि भोली ।।
सकेसम्म जम्मै काम सक्नुपर्छ
फर्कदैन खोला आज हो कि भोली ।।
18.मुक्तक
यादै याद पठाउँछ कोहि मान्छे ।।
घरि घरि सताउँछ कोहि मान्छे ।।
सुरु कैलेदेखी भयो थहा छैन
खुबै मन पाराउँछ कोहि मान्छे ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
19.मुक्तक
मुनाको मदन कहिल्यै फर्केन ।।
मान्छेको बचपन कहिल्यै फर्केन ।।
उ निष्ठुरी रहेछ बल्ल था भो
ढुङ्गाको मन कहिल्यै फर्केन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।
20.मुक्तक
कि विजय कि त पराजय हुन्छ ।।
अस्ताएको सुर्य भोली उदय हुन्छ ।।
आज त तिमीले छोडि गए पनि
भोली मेरो पनि प्रेममय हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
21.मुक्तक
पाउमै पाए वास हजुरको ।।
भएर जिउँला दास हजुरको ।।
यतिनै मेरो विन्ती सुनिदिनु
बनाईदिनुस् खास हजुरको ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
22.मुक्तक
पहिले आफुलाई महान भएको घोषण गर्यो ।।
त्यसपछि आफै भगवान भएको घोषण गर्यो ।।
उस्का आदेसहरु सर्ब शक्तिमान भएपछी अनि
आफुनै देशको संविधान भएको घोषण गर्यो ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
०८ जनावरी २०१३
23.मुक्तक
एकोहोरो पछी लाग्नु गल्ति हुन सक्छ ।।
कसैलाई मनमा राख्नु गल्ति हुन सक्छ ।।
पछुताउनु पर्ला भोली अजै खोल्नु कुराहरु
अन्र्तमुखि मायाँ पाल्नु गल्ति हुन सक्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
24.मुक्तक
मलाई देशको माटोले बोलाईरहेछ ।।
हो क्रान्तिको बाटोले बोलाईरहेछ ।।
गरिवहरुका कोहि छैनन् नेपालमा
उम्लेको रगत रातोले बोलाईरहेछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
25.मुक्तक
भ्रष्टकै सम्मान हुन्छ मेरो देशमा ।।
ठूलाकै गुनगान हुन्छ मेरो देशमा ।।
अन्यायको विरुद्ध उत्रिन खोज्योभने
बोल्नेको चिहान हुन्छ मेरो देशमा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
26.मुक्तक
आफ्नै देशमा बेचिन्छ मान्छे ।।
पहाड मधेसमा बेचिन्छ मान्छे ।।
बाँच्नको लागि मजबुरिमा परि
एकै निमेसमा बेचिन्छ मान्छे ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
27.मुक्तक
साहुको हातमा तमसुक हुनाले ।।
हातमुख जोड्ननी नपुग हुनाले ।।
विदेशिनु पर्यो म पैसाकै कारण
गरिवीले घरमा दुखैदुख हुनाले ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
28.मुक्तक
धड्कन रोकिन्छ रोकिन देउ ।।
गोलि ठोकिन्छ ठोकिन देउ ।।
मर्नेत हामी जस्ता सर्वसाधारण
मृत्यु तोकिन्छ तोकिन देउ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
29.मुक्तक
बादल गर्जेर आकाश झर्दैन ।।
मलाई उस्को आभास पर्दैन ।।
उस्को मन्त्र फेल खाएछ आज
कसैले अब विस्वास गर्दैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
30.मुक्तक
के लाग्छ र नियत खराब भएपछि ।।
असल विग्रन्छ सँगत खराब भएपछि ।।
समय लाग्दैन बर्बाद भएर सकिन
जब लागेको लत खराब भएपछि ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
31.मुक्तक
अलिकति हलचल हुन्छ ।।
अलिकति छलफल हुन्छ ।।
फसिहेर्नुस् प्रेममा हजुर
सम्झना त पलपल हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
32..मुक्तक
अस्त ब्यस्त छु सम्हाल ।।
प्रेमले ग्रस्त छु सम्हाल ।।
डाक्टर धामी बैद्य तिमी
पागल प्रष्ट छु सम्हाला ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
33..मुक्तक
ढुङ्गा र भगवानमा फरक देख्दिँन ।।
थुंङ्गा र जवानमा फरक देख्दिँन ।।
मानबतालाई चटक्कै विर्सेपछि
बुंङ्गा र महानमा फरक देख्दिँन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
34..मुक्तक
नपिए त ज्यूनु कसरी ।।
घाउहरुलाई स्यूनु कसरी ।।
मैनहरु पत्थर भएपछि
आगोले अब छुनु कसरी
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
35..मुक्तक
हल्का हल्का पहल चल्छ ।।
हल्का हल्का गजल चल्छ ।।
नजरमा नजर मिलेपछि बल्ल
एकआपसमा छलफल चल्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
36..मुक्तक
बित्यो बित्यो जस्तो लाग्छ ।।
रित्यो रित्यो जस्तो लाग्छ ।।
आधा उमेर बित्दानबित्दै
सिध्यो सिध्यो जस्तो लाग्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
37..मुक्तक
तिमी सँग जून दाँज्न मिल्दै मिल्दैन ।।
पनि सँग खुन दाँज्न मिल्दै मिल्दैन ।।
मृत्यु बाट बचाएर..........., प्रेम पढायौ
अमृत सँग यो गुन दाँज्न मिल्दै मिल्दैन।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
38..मुक्तक
मजा बेग्लै प्यूनमा ।।
पागल भै ज्यूनमा ।।
कस्को छैन उध्रेको
लान्नु पर्छ स्यूनमा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
39..मुक्तक
म त एक्लो पर्छु होला ।।
तिमी बिना मर्छु होला ।।
नगर बन्द.... प्रेम बर्षा
नत्र नफुल्दै झर्छु होला ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
40..मुक्तक
च्वास्स विझ्छ काँडाले ।।
मन..... दुख्छ टाढाले ।।
मजा बेग्लै डुब्नुमा
जिवन्त प्रेम गाढाले ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
41..मुक्तक
संघियता संघियता भन्दा भन्दै टुक्रिने भो ।।
यो देशको शंबिधान बन्दा बन्दै टुक्रिने भो ।।
भागबन्डामै तल्लिनहरु, कुर्सिकोनै वरिपनि
भागबन्डामा मंत्रालय गन्दा गन्दै टुक्रिने भो ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
42..मुक्तक
कालको घाँटि समाउन सके पो मान्छु म ।।
मृत्युको मिति थमाउन सके पो मान्छु म ।।
रोएरै वित्छ आधा उमेर यहाँ मान्छेको
सधै खुसि भै रमाउन सके पो मान्छु म ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
43..मुक्तक
ज्यान लग्यौ, बाँकि सरिर छ ।।
तिमी गैहाल्यौ, अब पिर छ ।।
दैबले लात हानेर भन्यो
यस्तै तेरो तकदिर छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
44..मुक्तक
तिमी हुँदैमा अप्सरा के नै फरक पर्छ र ।।
छोडिदिएँ परम्परा के नै फरक पर्छ र ।।
हिरा आफैमा हिरा हो कसि चाँहिँदैन
नडुल्दैमा भमरा, के नै फरक पर्छर ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
45..मुक्तक
मन पर्छ त ठिकैछ, पर्दैन त भनिहाल ।।
मायाँ छ त ठिकैछ, छैन त भनिहाल ।।
यसरि दोधारमा बस्दा बस्दै ढिला होला
हुन्छ त ठिकैछ, हुँदैन त भनिहाल ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
46..मुक्तक
अरुलेझै तिमी पनि दाउ खोज्छौ आज भोलि ।।
छर्किदिन नुनचुक घाउ खोज्छौ आजभोलि ।।
राजीनामा सारा जीवन, लेखेर दिएकै थेँ
के पुगेन अझैंपनि भाउ खोज्छौ आजभोलि ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
47..मुक्तक
निस्फिक्रि गारौ प्याथ छेक्छ कस्ले ।।
आफ्नै धुनमा छ संसार देख्छ कस्ले ।।
चुलुम्म प्रेममा डुब्नुमै छ अति मज्जा
बारम्बार यस्तो मौका भेट्छ कस्ले ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
48..मुक्तक
पग्लिँदैन त पत्थरलाई के दोष ।।
मैन हैन त पत्थरदाई के दोष ।।
मुटु खोज्दा ढुङ्गामा, कहाँ भेटिन्छर
मुटु छैन त पत्थरलाई के दोष ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
49..मुक्तक
तिम्लाई तुन्छु गजलका शेरहरुमा ।।
पागल हुन्छु गजलका शेरहरुमा ।।
आएन सुन्दर प्रेमपत्रहरु लेख्नलाई
भावना बुन्छु गजलका शेरहरुमा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
50..मुक्तक
भगवान पनि भागि गयो ।।
पैसाकै पछि लागि गयो ।।
गरिबको पुकार सुन्छ कस्ले
सर्कारले उल्टै मागि गयो ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
अलिकति छलफल हुन्छ ।।
फसिहेर्नुस् प्रेममा हजुर
सम्झना त पलपल हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
32..मुक्तक
अस्त ब्यस्त छु सम्हाल ।।
प्रेमले ग्रस्त छु सम्हाल ।।
डाक्टर धामी बैद्य तिमी
पागल प्रष्ट छु सम्हाला ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
33..मुक्तक
ढुङ्गा र भगवानमा फरक देख्दिँन ।।
थुंङ्गा र जवानमा फरक देख्दिँन ।।
मानबतालाई चटक्कै विर्सेपछि
बुंङ्गा र महानमा फरक देख्दिँन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
34..मुक्तक
नपिए त ज्यूनु कसरी ।।
घाउहरुलाई स्यूनु कसरी ।।
मैनहरु पत्थर भएपछि
आगोले अब छुनु कसरी
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
35..मुक्तक
हल्का हल्का पहल चल्छ ।।
हल्का हल्का गजल चल्छ ।।
नजरमा नजर मिलेपछि बल्ल
एकआपसमा छलफल चल्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
36..मुक्तक
बित्यो बित्यो जस्तो लाग्छ ।।
रित्यो रित्यो जस्तो लाग्छ ।।
आधा उमेर बित्दानबित्दै
सिध्यो सिध्यो जस्तो लाग्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
37..मुक्तक
तिमी सँग जून दाँज्न मिल्दै मिल्दैन ।।
पनि सँग खुन दाँज्न मिल्दै मिल्दैन ।।
मृत्यु बाट बचाएर..........., प्रेम पढायौ
अमृत सँग यो गुन दाँज्न मिल्दै मिल्दैन।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
38..मुक्तक
मजा बेग्लै प्यूनमा ।।
पागल भै ज्यूनमा ।।
कस्को छैन उध्रेको
लान्नु पर्छ स्यूनमा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
39..मुक्तक
म त एक्लो पर्छु होला ।।
तिमी बिना मर्छु होला ।।
नगर बन्द.... प्रेम बर्षा
नत्र नफुल्दै झर्छु होला ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
40..मुक्तक
च्वास्स विझ्छ काँडाले ।।
मन..... दुख्छ टाढाले ।।
मजा बेग्लै डुब्नुमा
जिवन्त प्रेम गाढाले ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
41..मुक्तक
संघियता संघियता भन्दा भन्दै टुक्रिने भो ।।
यो देशको शंबिधान बन्दा बन्दै टुक्रिने भो ।।
भागबन्डामै तल्लिनहरु, कुर्सिकोनै वरिपनि
भागबन्डामा मंत्रालय गन्दा गन्दै टुक्रिने भो ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
42..मुक्तक
कालको घाँटि समाउन सके पो मान्छु म ।।
मृत्युको मिति थमाउन सके पो मान्छु म ।।
रोएरै वित्छ आधा उमेर यहाँ मान्छेको
सधै खुसि भै रमाउन सके पो मान्छु म ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
43..मुक्तक
ज्यान लग्यौ, बाँकि सरिर छ ।।
तिमी गैहाल्यौ, अब पिर छ ।।
दैबले लात हानेर भन्यो
यस्तै तेरो तकदिर छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
44..मुक्तक
तिमी हुँदैमा अप्सरा के नै फरक पर्छ र ।।
छोडिदिएँ परम्परा के नै फरक पर्छ र ।।
हिरा आफैमा हिरा हो कसि चाँहिँदैन
नडुल्दैमा भमरा, के नै फरक पर्छर ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
45..मुक्तक
मन पर्छ त ठिकैछ, पर्दैन त भनिहाल ।।
मायाँ छ त ठिकैछ, छैन त भनिहाल ।।
यसरि दोधारमा बस्दा बस्दै ढिला होला
हुन्छ त ठिकैछ, हुँदैन त भनिहाल ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
46..मुक्तक
अरुलेझै तिमी पनि दाउ खोज्छौ आज भोलि ।।
छर्किदिन नुनचुक घाउ खोज्छौ आजभोलि ।।
राजीनामा सारा जीवन, लेखेर दिएकै थेँ
के पुगेन अझैंपनि भाउ खोज्छौ आजभोलि ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
47..मुक्तक
निस्फिक्रि गारौ प्याथ छेक्छ कस्ले ।।
आफ्नै धुनमा छ संसार देख्छ कस्ले ।।
चुलुम्म प्रेममा डुब्नुमै छ अति मज्जा
बारम्बार यस्तो मौका भेट्छ कस्ले ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
48..मुक्तक
पग्लिँदैन त पत्थरलाई के दोष ।।
मैन हैन त पत्थरदाई के दोष ।।
मुटु खोज्दा ढुङ्गामा, कहाँ भेटिन्छर
मुटु छैन त पत्थरलाई के दोष ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
49..मुक्तक
तिम्लाई तुन्छु गजलका शेरहरुमा ।।
पागल हुन्छु गजलका शेरहरुमा ।।
आएन सुन्दर प्रेमपत्रहरु लेख्नलाई
भावना बुन्छु गजलका शेरहरुमा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
50..मुक्तक
भगवान पनि भागि गयो ।।
पैसाकै पछि लागि गयो ।।
गरिबको पुकार सुन्छ कस्ले
सर्कारले उल्टै मागि गयो ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
धेरै धेरै धन्यवाद ।
Episode 6 : (28-03-2013/2069-12-15) गजल सागर - Download
NepaliTalim | 2:54:00 PM | 0
comments
चिसापानी नेपाल ब्लगको प्रस्तुती
कार्यक्रम : गजल सागर
कार्यक्रम : गजल सागर
प्रस्तोता : राम शरण श्रेष्ठ
GAZAL SAGAR
नमस्कार साथीहरु
आज मिती 2069 चैत्र 15 गते तदनुसार 28 मार्च 2013 बिहिवारका दिन चिसापानी नेपाल ब्लगस्पोट डटकमको गजलमनहरुको आफ्नै यौटा छुट्टै कार्यक्रम गजल सागरको (छैठौं श्रृंखला Episode 6) मा तपाइहरुलेनै चिसापानी नेपाल फेसबुक पेज र ग्रुपमा पोष्ट गर्नुभएको गजलहरु साथसाथै केहि प्रकाशित भएका गजल संग्रहबाट गजलहरु लिएर हरेक हप्ता झैं आजपनि म कार्यक्रम प्रस्तोता राम शरण श्रेष्ठ तपाईहरु सबैलाई स्वागत गर्दछु ।
नमस्कार साथीहरु
आज मिती 2069 चैत्र 15 गते तदनुसार 28 मार्च 2013 बिहिवारका दिन चिसापानी नेपाल ब्लगस्पोट डटकमको गजलमनहरुको आफ्नै यौटा छुट्टै कार्यक्रम गजल सागरको (छैठौं श्रृंखला Episode 6) मा तपाइहरुलेनै चिसापानी नेपाल फेसबुक पेज र ग्रुपमा पोष्ट गर्नुभएको गजलहरु साथसाथै केहि प्रकाशित भएका गजल संग्रहबाट गजलहरु लिएर हरेक हप्ता झैं आजपनि म कार्यक्रम प्रस्तोता राम शरण श्रेष्ठ तपाईहरु सबैलाई स्वागत गर्दछु ।
आजको श्रृंखलामा कमल संघर्ष, न्यौपाने कान्छा शोभाकर, कृष्ण अविरल, बसन्त कुवँर विवश, अर्जुन सापकोटा, शंकर सिम्खडा आखेटक, नरेन थापा, आर.के.थापा, एम.पि. पोखरेल, कोमल भट्ट, एस पि माथवार, झलक शाहि बैरागी कान्छो, नवराज भट्ट, आर एर विद्रोही, प्रजित कुवँर, गौरब श्रेष्ठ मनकुराका गजलहरु बाचन भएका छन् साथसाथै जिन्दगी छैन अचेल जिन्दगी जस्तो गजल संग्रह, यो सहर हो यार गजल संग्रह, अन्तिम गजल संग्रह र तस्विर गजल संग्रहबाट एक एक गजल बाचन भएका छन् साथमा गजजित शिह विशेष हिन्दी गजलहरु रहेका छन् । कार्यक्रम के कस्तो लाग्यो प्रतिकृया जनाईदिनुहोला ।
Listen and Download
Listen and Download
Download : Click Here to Download Episode 6
Thank you
Subscribe to:
Posts (Atom)