गजल - झार फेरी मौलायो आज ...

NepaliTalim | 1:58:00 PM | 0 comments
मानबता जब, चिच्यायो आज ।।झार फेरी झन, मौलायो आज ।। सुस्तरि आई , हावाले पनिनहुने कुरा , बतायो आज ।।गरेर विश्वास, राजनीतिलाईजनताले खै के पायो आज ।।अप्ठेरो कतै, पर्‍योकि उस्लाईविहानै काग, करायो आज ।।कसरि शिक्षा, दिइन्छ भन्दैशिश्यले उल्टै, पढायो आज ।।जहरमा जे छ, प्रेममा छैनप्रेमीले किन, सम्झायो आज ।।गर्दैमा कोसिस, 'राम'ले पनिजीन्दगी सबै , गुमायो आज ।।राम शरण श्रेष्ठचिसापानी, रामेछाप...

BULBUL : EPISODE 144 - Download

NepaliTalim | 8:48:00 AM | 0 comments
RADIO UJYALO 90MHZ PRESENTS BULBUL EPISODE - 144 (30-May-2012/ 2069-02-17) (आजको  बुलबुल तपाईहरुकै पत्र र गजल  विशेष रहनेछन् ।  ) शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!  आज मिति 2069 जेष्ठ महिनाको 18 गते बुधवार तदनुसार 30-May-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता...

गजलका शेरहरु - 28-05-2012

NepaliTalim | 7:07:00 PM | 0 comments
Gazalka Sherharu from Radio Ekata 92.4mhz Date : 28/05/2012(15/02/2012) आदरणिय साथीहरु, आज मिति 2069 जेठ  महिनाको 15  गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता उपस्थित हुनुभएको छ ।यो Episode साथी मोहन विहानीले मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद । Listen and Download  Download Link : Click Here to Download - 2012-05-28 यो भागमा बाचन भएका मेरो र मेरा साथीहरुका गजलहरु  गजल मायामा...

Episode - 28 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 3:34:00 PM | 0 comments
EPISODE 28 - YO SANJH YO SUBASH (29-05-2012 / 16-02-2069) यो हप्ता भरि नेपाल भरि बिभिन्न २२  एफ.एमहरु बाट प्रसारण हुनेछ  । उत्पादक : रन्सि मेडिया प्रस्तोता : प्रदिप गिरि आज मिति 2069 साल जेष्ठ महिनाको  16 गते तदनुसार 2012-May- 29 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 28 औ भाग लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको...

गजल-सुन्दानि मख्ख पर्छु..... (नेपाली गजल फेसबुक विशेष गजल)

Ram | 11:34:00 AM | 0 comments
म रामशरण श्रेष्ठ, नेपाली गजल फेसबुकको एक ADMIN एडमिन । नेपाली गजल फेसबुकको लागि तयार गरेको यो गजल करिब एक वर्ष अगाडि नेपाली गजल फेसबुुकमा मेरो नाम नदिई नेपाली गजलकै नाममा पोष्ट गरेको थिएँ जसलाई धेरै साथीहरुले मनपराईदिनुभएको थियो आज आधिकारीक रुपमा आफ्नो नाममै पोष्ट गर्दैछु।तपाईहरुलाई कस्तो लाग्यो कमेट्को प्रतिक्षामा छु । गजल सुन्दानि मख्ख पर्छु, गजल नाउँ साथीहरु ।। एकजुट भई उत्थानमा, सँगै जाउँ साथीहरु ।। भावनाको हाम्रो मिलन, सदावाहार हुनुपर्छ कसम...

Muktak Madhurima- 2069-02-11 - Download

NepaliTalim | 9:37:00 AM | 0 comments
Muktak Madhurima Episode of 24-05-2012 (2069-02-11) Thrusday : Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download आज मिति 2069 जेष्ठ 11 गते तदनुसार 2012 May 24 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक...

BULBUL : EPISODE 143 - Download

NepaliTalim | 12:26:00 PM | 0 comments
RADIO UJYALO 90MHZ PRESENTS BULBUL EPISODE - 143 (23-May-2012/ 2069-02-10) (आजको  बुलबुल तपाईहरुकै पत्र र गजल  विशेष रहनेछन् ।  ) शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!  आज मिति 2069 जेष्ठ महिनाको 10 गते बुधवार तदनुसार 23 -May-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत...

Episode - 27 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 12:19:00 PM | 0 comments
EPISODE 27 - YO SANJH YO SUBASH (22-05-2012 / 09-02-2069) यो हप्ता भरि नेपाल भरि बिभिन्न २२  एफ.एमहरु बाट प्रसारण हुनेछ  । उत्पादक : रन्सि मेडिया प्रस्तोता : प्रदिप गिरि आज मिति 2069 साल जेष्ठ महिनाको  09 गते तदनुसार 2012-May- 22 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 27 औ भाग लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ...

Muktak Madhurima- 2069-02-04 - Download

NepaliTalim | 3:52:00 PM | 0 comments
Muktak Madhurima Episode of 17-05-2012 (2069-02-04) Thrusday : Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download आज मिति 2069 जेष्ठ 28 गते तदनुसार 2012 May 17 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता...

एक पल्ट हेर्नै पर्ने भिडियो

NepaliTalim | 3:01:00 PM | 2comments
एक पल्ट हेर्नै पर्ने भिडियो यो हृदय विदारक भिडियो युटुबमा भेटेको थिएँ तपाईहरु सामु राख्दैछु । यो भिडियो बाट हामीले पनि केहि सिक्ने हो कि । भोलि यस्तै घटना आफुलाई पनि पर्ने हो कि !!...

मेरा २० छेस्काहरु – राम शरण श्रेष्ठ

NepaliTalim | 1:03:00 PM | 0 comments
राम शरण श्रेष्ठ चिसापानी गा.वि.स बडा नं. ६, रामेछाप । (Copyright @ Ram Sharan Shrestha) आज तपाईहरुलाई आफ्नै केहि छेस्काहरु लिएर आएको छु । भन्न त यसलाई रुबाई, मुक्तक पनि भन्छन् कतिले तर मलाई छेस्का शब्दनै मन पर्छ । # छेस्का एक - १ अलिकति हलचल हुन्छ ।। अलिकति छलफल हुन्छ ।। फसिहेर्नुस् प्रेममा हजुर सम्झना त पलपल हुन्छ ।। # छेस्का दुई - २ अस्त ब्यस्त छु सम्हाल ।। प्रेमले ग्रस्त छु सम्हाल ।। डाक्टर धामी बैद्य तिमी पागल प्रष्ट छु सम्हाला...

BULBUL : EPISODE 142 - Download

NepaliTalim | 9:36:00 AM | 0 comments
RADIO UJYALO 90MHZ PRESENTS INTERVIEW WITH ALINA SANGRAULA BULBUL EPISODE - 142 (REPEAT OF EPISODE 126) (16-May-2012/ 2069-02-03) (आजको आजको बुलबुल तपाईहरुकै पत्र , गजल र गजलकार एलिना सङ्ग्रौला सँगको अन्र्तबार्ता विशेष रहनेछन् ।  ) (आजको बुलबुल श्रीङ्खला १२६ को पूनः प्रसारण हो ) शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!  आज मिति 2069 जेष्ठ महिनाको 03 गते बुधवार तदनुसार 16th-May-2012,  ...

Episode - 26 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 3:09:00 PM | 0 comments
EPISODE 26 - YO SANJH YO SUBASH (15-05-2012 / 02-02-2069) यो हप्ता भरि नेपाल भरि बिभिन्न २१ एफ एम बाट प्रसारण हुनेछ  । उत्पादक : रन्सि मेडिया प्रस्तोता : प्रदिप गिरि आज मिति 2069 साल जेष्ठ महिनाको  02 गते तदनुसार 2012-May- 15 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 25 औ भाग लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम...

गजल शुत्र र छन्दको बारेमा

NepaliTalim | 11:24:00 AM | 0 comments
छन्दमा आठओटा गणहरु हुन्छन । तिनै गणका आधारमा सम्पूर्ण छन्दको निमार्ण गरिन्छ । आचार्य पिङ्गलले गणनिर्धारणलाई सहज बनाउन एउटा सुत्रको निर्माण गरेका छन् । त्यो सूत्र हो ।                  ( य मा ता रा ज भा न स ल गा ) उपयल्लिखित सुत्रबात प्रत्येक तिन तिन अक्षर छुट्याउँदै र एक अक्षर निकाल्दै जाँदा एक एक गणहरु निस्किदै जान्छन् । यसलाई यसरि छुट्याउन सकिन्छ । क्रसं      ...

गजलकार रोहित रानाको पप एल्बम रियालिटी (Reality) - Download

NepaliTalim | 5:54:00 PM | 0 comments
Music Album : REALITY  Lycir/Vocal : Rohit Rana Music : Rohit Rana/Shusil Gurung/Ravi Shree ................................................................................ आज तपाईहरु सामु मेरो आत्मिय गजलकार साथी रोहित रानाको पप गित एल्बम रियालीटि लिएर आएको छु । रियालिटी पप एल्बम राहित रानाज्यूको संगितिक क्षेत्रमा पहिलो एल्बमहो । उहाँ गायकको अलावा उत्कृष्ट गजलहरु पनि स्रिजना गर्नुहुन्छ । उहाँको अनुमतिमा यो एल्बममा रहेका गितहरु तपाईहरुसामु...

Muktak Madhurima- 2069-01-28 - Download

NepaliTalim | 8:57:00 AM | 0 comments
Muktak Madhurima Episode of 10-05-2012 (2069-01-28) Thrusday : Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download आज मिति 2069 बैशाख 28 गते तदनुसार 2012 May 10 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता...

बालअधिकार सम्बन्धि कानुनहरु (नेपाल) -Download

NepaliTalim | 2:38:00 PM | 0 comments
बालअधिकार / मानब अधिकारसम्बिन्धिसम्बन्धि कानुनहरु (नेपाल) आज तपाईहरुलाई मैले प्रप्त गरेको केहि बालअधिकार सन्बिन्धि कानुनहरु लिएर आएको छु । Download Some Child Right Acts, Rules and Regulations and International Conventions for Nepal १. नेपाल सरकारले २०६९ बैशाख ४ गते पारित गरेको बालबालिका सम्वन्धि राष्ट्रय नीति २०६९ Listen Download Audio : Click Here to Download Audio Book In PDF Download : Click Here to Download in PDF  २.बाल गृह संचालन तथा व्यवस्थापनका लागि न्यूनतम मापदण्ड , २०६० एंव यस सम्बन्धी अन्य व्यवस्थाहरु Download in PDF : Click Here to Download in PFD 3.बालबालिका सम्बन्धी नियमावली, २०५१ Download PDF : Click Here to Download PDF  4....

बुलबुलका १ देखि १४१ श्रीङ्खलाहरु एकै ठाउँमा सुन्नुहोस् - Download

NepaliTalim | 10:05:00 AM | 0 comments
All Episodes of BULBUL (1-141) Listan and Download  आज २०६८ बैशाख २७ गते २०१२ मे १० सम्मको बुलबुल सबै १ देखि १३८ श्रीङ्खलाहरु एकै ठाउँमा अनलाईन या डाउनलोड गरेर सुन्नुहोस्  । बुलबुल प्रेमी सबै साथीहरुलाई चिसापानी नेपाल ब्लगको तर्फबाट सादर नमस्कार । आज बुलबुलका सुरुदेखि १३८ सम्मका सबै श्रीङ्खलाहरु एकै ठाउँमा अनलाईन सुन्न र डाउनलोठ गर्न मिल्ने गरेर लिएर आएको छु । आशा छ तपाईहरु सबैलाई अवस्य मनपर्नेछ ।  प्रस्तोता : अच्युत घिमिरे प्रसारण...

BULBUL : EPISODE 141 - Download

NepaliTalim | 9:49:00 PM | 0 comments
RADIO UJYALO 90MHZ PRESENTS NEPALI GAZAL SPECIAL BULBUL EPISODE - 141 (9-May-2012/ 2069-01-27) (आजको बुलबुल तपाईहरुलेनै पठाउनुभएको  गजलहरु र सुमधु्र हिन्दीगजलहरु रहनेछन् ।  ) शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!    आज मिति 2069 बैशाख महिनाको 27 गते बुधवार तदनुसार May 9th, 2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक...

बालबालिका सम्बन्न्धी राष्ट्रिय नीति २०६९ _Audio Book- Download

NepaliTalim | 4:35:00 PM | 0 comments
National_Child_Policy_2069-(Approved by Nepal Govt.4th Baishak 2069) बालबालिका  सम्बन्न्धी राष्ट्रिय नीति २०६९   (Approved Date : 4th Baishak 2069 by Nepal Government) Audio Voice :  Dhan Bahadur Lama (Director of THIS) धन बहादुर लामा Audio Source : www.thisngo.blogspot.com Listen and Download Download Link : Click Here to Download Audio-NCP 2069  And, Download in PDF Version  :   Download...

Episode - 25 बिशेष श्रीङ्खला ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 11:41:00 AM | 0 comments
SPECIAL EPISODE 25 - YO SANJH YO SUBASH (08-05-2012 / 26-01-2069) यो हप्ता भरि नेपाल भरि बिभिन्न २१ एफ एम बाट प्रसारण हुनेछ  । उत्पादक : रान्सि मेडिया प्रस्तोता : प्रदिप गिरि आज मिति 2069 साल बैशाख महिनाको  26  गते तदनुसार 2012-May- 09 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 25 औ भाग लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ ।...

राजेश्वर देभकोटाको उपन्यास द्वन्द्व को अबसान - Downlaod

NepaliTalim | 10:32:00 AM | 0 comments
स्रुति संबेग  श्रीङ्खला (SHRUTISAMBEG) राजेश्वर देभकोटाको उपन्यास द्वन्द्वको अबसान ISBN: 9993324981 Book Title: Dwandwako Awasan Author: Rajeshwor Devkota Paperback Edition: 2063 [BS/2042 -1st] Script/Language: Nepali Synopsis: Death of Dispute - a mythological fiction Sales-Price (Excluding Shipping): US$ 0.95 Onlinelink to buy : Click Here to Visit उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको...
Pages (17)1234567 Next

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger