Home » , » BULBUL : EPISODE 142 - Download

BULBUL : EPISODE 142 - Download

NepaliTalim | 9:36:00 AM | 0 comments

RADIO UJYALO 90MHZ PRESENTS

INTERVIEW WITH ALINA SANGRAULA
BULBUL EPISODE - 142 (REPEAT OF EPISODE 126)

(16-May-2012/ 2069-02-03)



(आजको आजको बुलबुल तपाईहरुकै पत्र , गजल र गजलकार एलिना सङ्ग्रौला सँगको अन्र्तबार्ता विशेष रहनेछन् ।  )

(आजको बुलबुल श्रीङ्खला १२६ को पूनः प्रसारण हो )

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 

आज मिति 2069 जेष्ठ महिनाको 03 गते बुधवार तदनुसार 16th-May-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको 142  भाग तपाईहरुलेनै पठाउनुभएको रात्रि गन्थनसैलीका पत्र बिशेष  तथा सुमधु्  गजल हरु  लिएर (BULBUL EPISODE - 142,  16th, May 2012)  उपस्थित हुनुभएको छ ।



बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। 

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।


आजको बुलबुल तिन चरणमा प्रसारण हुनेछन पहिलो २ चरणमा तपाईहरुको गजल र पत्रहरु र तेस्रो चरणमा एलिना गजल एल्बमका उत्पादक र गजलकार एलिना सङ्ग्रौला संगको अन्र्तबार्ता विशेष रहनेछ । 


बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । 

Listen And  Download 

Download Link : Click Here to Download Episode 142

बुलबुलका अहिलेसम्मका सबै भागहरु एकै ठाउँबाट सुन्नुहोस् ।


Thank you,
Ram Sharan Shrestha
Chisapani Nepal

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger