Home » » Muktak Madhurima- 2069-01-21 - Download

Muktak Madhurima- 2069-01-21 - Download

NepaliTalim | 9:53:00 AM | 0 comments
Muktak Madhurima Episode of 03-05-2012 (2069-01-21) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


आज मिति 2069 बैशाख 21 गते तदनुसार 2012 May 3 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download Link : Click Here to Download - 2069-01-21


Note
आज अर्थात २०६९-०१-२१ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............


01-दिर्गराज गिरी 'प्रियसी'

चञ्चले त्यो मनलाई रुकाएर राख्नु।
अलीकती मनमाकुरा लुकाएर राख्नु॥
बनाऊला संधै सँधै यो मनकि रानी,
दुईचार दिन आफुलाई ढुकाएर राख्नु॥

02-Deepak Kafle

जवानीको भिख माग्यो भनिछौ
उल्टै नजरबाट भाग्यो भनिछौ
मेरो बाध्यता मै संग छ
अर्की संग पो लाग्यो भनिछौ
सुरुंङा २ झापा

03-Abhagi Mukesh
आरोप प्रतिआरोप, लगाउछन नेताहरु!!
जेलबाट अपराधि, भगाउँछन नेताहरु!!
जनभाव जनईच्छा, जनबिचारलाई नबुजि!!
देशमा भ्रष्टाचार, जगाउँछन नेताहरु!!

04-Som Thapa
bikira6n sundari ka KATEE dhama dham...
Paisa sanga jawani SATEE dhama dham...
Due char jana ramri yubati ko varma,,,
chalera6n chowk chowk ma VATEE dhama dham...!
SOM THAPA
DHORPHIRDI8 BANGRANG,TANAHUN

05-Raag Gazmer Raz
तिमी र म जिउने घर फरक फरक
छोप्न यी वेदना कर फरक फरक
एकै हुने चाहनाको दुश्मन जमाना
छेकबार भन्ने थर फरक फरक
धरान १५

06-Hari Aryal Anupam
लाग्थ्यो मेरो गन्ध पनि, चिन्ने मान्छे उनी..........
म बिना त पागल बनि,हिन्ने मान्छे उनी..........
खुल्दैछन आँखा बल्ल,भड्खालोमा परेपछी,,
धन् ले वैँश बेची खुसी,किन्ने मान्छे उनी....................

07-ß-kash Neupane
यो मन छाडि अंतै नाता गास्यौ के नै पो गर्न सके र
अजंबरि पिरतिको माला नास्यौ के नै पो गर्न सके र
मेरो मन अनि मुटु लाइ टुक्रा टुक्रा पारि तिमि ले
मेरै अघि पराइ मन संग हास्यौ के नै पो गर्न सके र
बिकाश न्यौपाने
बारा ,हाल uae

08-Kumar Shrestha
निर्लज्ज तिमी बन्दा पनि, चुपचाप् सहि रहेछु
दोस हेर्ने नजर को भन्छन ,दोसी मै रहेछु !!
माया नै यस्तो बेग हो सारा संसार जिताउने ,
दोधरमा गर्दा माया आयु छोट्याउने अस्त्र भै रहेछु !!

09-Pramod Dhakal pramod dhakal (spandan)
padampur 8
unko mero sambandha 6ute jastai vo
bigat ka yadharu tute jastai vo
kalpana ko sansarma buneka ti soch haru
kaach ko sisa futesari fute jastai vo.

10-Mohan Thapa
गीत, गजल, कबितामा छन्द हुनु पर्छ।
पलाँसको पनि आफ्नै गन्ध हुनु पर्छ।।
यो युगनै यस्तै छ, कलीयुग।
बन्दको बिरुद्धमा बन्द हुनु पर्छ।।
NEPALI THITO MOHAN-BUTWAL, RUPANDEHI

11-Anita Rijal
fulne matra gardina ma jhar6u timro lagi
Yakai chimti sindur diya mar6u timro lagi
Kathin hun6 van6n yeha saeno jodi bachnna
Sara nata bandanma par6u timra lagi. .
Anita rijal from bachhauli

12-Dasuram Paudel
बीचबाटोमा पुगेपछी छोड्छु नभन्नु!
धनी मान्छे देख्दा मन मोड्छु नभन्नु!
गरीबभानी के भयोर माँयाकोत धनीनैछु!
उसैशँग अब नाता जोड्छु नभन्नु!
बीचबाटोमा पुगे...
Dasuram paudel dhatibang arghakhanchi hal india

13-Pushkar Sharma
Aksar mero dukhcha chhatee daseki chau mutu bhitra,
paari malae maya jalma pasekichau mutu bhitra.
aakha bhitra rakhya bha po aasu banae bagaunu.
bani timi dhuk-dhuki baseki chau mutu bhitra...!!
PUSHKAR SHARMA.
DOTI.
HAAL LAXMINAGAR NEW DELHI

14-Ratan Bdr Bk
तिम्रो जाली तस्वीर् किन हेरि रुन्छु म....
आधी रात्मा कोल्टो फेरि फेरि रुन्छु म....
बहर अनि छन्द के हो थाहा छैन हेर....
तिता शब्द मुटु माँझ केरि रुन्छु म....
मनाउ-१ बर्दिया
हाल-अहमदाबाद

15-Bijaya Nepal
कोइलीको जस्तो बोली तिम्रो विग्ररेर तोते होला
बैश छदै लाई हाल माया कान्छी, लगन पछिको पोते होला
अझै कति बस्छौ र माइतैमा ?
मुस्कान छर्ने दन्त लहर सबै झरेर थोते होला ।।
विजय नेपाल
मक्रहर–६ गाइघाट,रुपन्देही

16-पवित्र चित्र सोल्टि गुरुङ्ग
काडा सरी बिझाउने चू खैव पिरती
मुटु मात्र दुखाउने चू खैव पिरती
बदलाउछ रे भन्छ जिन्दगीको पाटोहरु
तर मलाई चै रुवाउने चू खैव पिरती
चु- यो
खैब- कस्तो

17-Kedar Rijal
Sara sansar jit6u vanthe, paye pa6i timro sath
Sajilai hallai gayeu bidaima, timle tyo komal hat!!
Sagai jiune rahar thiyo, vagyele nai 6utaidiyo
Dui mutu ak dhadkan thiyeu hami, bhayo adheri raat.
KEDAR RIJAL) from doha qatar

18-Krishna Paudyal
कती उकास्नु निभेको बातिलाई।
पगालुं कसरी पत्थर छातीलाई॥
हुने हैन जिवित फुल बर्साएर।
सम्झाउन सकिन प्राण घातिलाई॥
कृष्ण पौड्याल बम्घा एक गुल्मी हाल मुम्बई बाट

19-Suraj Bhandari
संगितलाई धुन चाहिन्छ।
तरकारिमा नुन चाहिन्छ।
निश्चल प्रेम सफल पार्न।
बाचाले हुन्न गुन चाहिन्छ॥
सुरज भन्डारी प्रगती बजार चार ताराताल बर्दिया हाल मुम्बई बाट

20-Saroj Dhital
तड्पिएर अझै पनि जिउन खोज्दै छु..
मात्तिएर अझै पनि पिउन खोज्दै छु..
फाटेको छ यो मन आज सास फेर्न गाह्रो हुँदा...
कुण्ठिएर फाटेको मन सिउन खोज्दै छु...
मात्तिएर अझै पनि पिउन खोज्दै छु.. danchhi 3 kathmandu

21-Sanjay Timilsina
धेरै पछि तिमीसँग खुलेर बात भयो...
आफ्नो मन सँग आँफै भुलेर बात भयो...
पीरतीका मिठा मिठा कुराहरु तिमीले गर्दा,
तिम्रो मेरो दिल सँगै घुलेर बात भयो.......
Sindhupalchowk

22-Bikalpa Babu
पलपलमा मरे पनि बाँच्ने यो कस्तो रहर
आफ्नै ह्दय नि पराई हुने यो कस्तो शहर
हास्नलाई ओठ खोल्दा आशुहरु झर्छन्
त्यसै त्यसै आशु र्झने यो कस्तो प्रहर

23-Bishalkumar Thapa
बर्षा झरि बनेको छ मेरो ,प्रेममा झार्दा खेरि आँसु ।
मुटुमा बाण रोपेकी छिन,तर मत कसेरी हासु॥
सानो चोटको यति गईरो,घाउ किना दिन्छौ सानु।
तिम्लाई के थाहाँ कति दुख्छ छुटिदा नङ मासु॥
बिशाल कुमार थापा, घाचोक मितेरी टोल
हाल बम्बई

24-Nirdoshi Pokhrel
हिजो आज तिमीलाई, भेट्न धेरै गाह्रो भो।
एक आपसमा बोल्न, अती साह्रो भो॥
प्रियसिले मेरो माया, लत्याई सकिछन।
सधै साथ दिन्छु भन्नेको, बोली ठाडो भो॥
लोक बहादुर पोख्रेल (निर्दोशी) बेणिमनीपुर ०७ सर्दी नवलपरासी हाल मुम्बई बाट

25-Bishnu Prasad Adhikari
तिम्रो मुटु जोड्ने बाटो खनौँ कसरी म ?
सानू, तिम्लाई "माया गर्छु" भनौँ कसरी म ?
मैले त माया गरी राखेँ तिम्लाई दिलभित्र ,
तिम्रो दिलमा बस्न सक्ने बनौँ कसरी म ?
सानू, तिम्लाई "माया गर्छु" भनौँ कसरी म ?
Makawanpur, Padampokhari-4
haal, kathmandu.

26-Anupa Wasti
Duniyale chhuna khojne jun hau re timi..
Dukhapida birsaidine dhun haure timi..
Kayeun mile tadha vayeni sangai vako aavash hun6..
Sarir mero ma vitrako khun haure timi..

27-Arun Poudel
Aafnai 6au ma adherai 6,madhuro vo jiban...
ma sanga 6 dhuna matra, adhuro vo jiban...
timi bina kunai bimba pura hunna aafai...
ritto ritto mandir ko gajuro vo jiban..

28-Preety Sharma
hijo timrae vannele,aja afae tada kina!!
ful vani tipna khoje,mero lagi kada kina!!
afnae samji timro dilma,bas basna diyau malae!!
k kurako kami vo ra,magyau aja vada kina....!!
Sujita paudel''preety''

29-Surya Chemjong
बेसुरमा बाजा लाई बजाएर हुँदैन
आँखामा सपना मात्र सजाएर हुँदैन
प्रयास गरेर मात्र सफलता मिल्नेछ
माया गर्छौ भने भन्न लजाएर हुँदैन
Tuesday at 23:57 · Like · 1

30-Ram Sharan Shrestha
मन पर्छ त ठिकैछ, तर मन पर्दैन त भनिहाल ।।
मायाँ छ ठिकैछ, त्यो मनले माया गर्दैन त भनि हाल ।।
यसरि दोधारमा बस्दा बस्दै ढिला होला बुझ तिमि ,
हुन्छ त ठिकैछ, त्यो ज्यानले माया गर्दैन त भनिहाल ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।http://chisapaninepal.blogspot.com/

31-Rohit Rana "मुक्तक"
आफ्नै जीवन भित्रको सीमा लेख्दैछु
दुःख पीड़ाको सुमधुर महिमा लेख्दैछु
बुझ्नेले खै कसरी बुझ्छन कुन्नि?
तीता मीठा क्षणहरुको ,गरिमा लेख्दैछु
Butwal,Rupandehi,Hal Afghanistan,Kabul

३२ - तिलक निष्कर्ष
दुनियाको कुरा छोडी खुसीले झुमेको कुरा गर्छु
उनकै तस्बिर हात मा लिदै चुमेको कुरा गर्छु
साथ् छुट्यो त के भो , माया त मनमा नै छ
आखै सामु मेरो माया , गुमेको कुरा गर्छु
तिलक निस्कर्ष रत्ननगर ७

३३-श्रीकान्त कहेराज,
फुल्छ जिबन फुलै सरि फुलाउन जाने
अनियन्त्रित यो मनलाई भुलाउन जाने
इश्वर को बरदान यो जिन्दगि हो हाम्रो
खुसीको सगरमाथा , चुलाउन जाने
-कृष्ण मन्दिर चोक 



Thank you
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger