Home » » Episode - 24 ( यो साँझ यो सुबाश) - Download

Episode - 24 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 2:11:00 PM | 0 comments
यो साँझ यो सुबाश   ( Yo Sanjh Yo Subash Episode 24  - Listen & Download)


उत्पादक : रान्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि 


आज मिति 2069 साल बैशाख महिनाको  19  गते तदनुसार 2012-May- 01 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 24 औ भाग लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 

A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.

उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप शुक्रबार बेलुकी  ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५, कोहलपुर एफ.एम 101.2 बाट हरेक शुक्रबार राती ९:१५ बजे प्रसारण हुन्छन् ।

आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook : Yo Sanjh Yo Subash in Facebook मा गएर लाईक गर्न सक्नुहुनेछ । त्यस्तै  युटुबमा पनि  YouTubeYo Sanjh Yo Subash in YouTube कार्यक्रमका सबै भागहरु सुन्न सकिन्छ र त्यस्तै काठमाडौंमा 9808826116 म्यासेज गरेर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ । ।  ।

प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।
यो साँझ यो सुबाशको २५ औं अंक बिशेष रहने छ जसमा हामी पहिला प्रशारण भैसकेका रचनाहरु तपाईहरुले पठाउनुभएको प्रतिक्रृयालाई आधार मानेर उत्कृष्ट रचना छान्ने छौ कृपया विगतका कार्यक्रमहरु तपाईलाई कुन राम्रो लाग्यो हामीलाई मोवाईल 9808826116 मा म्यसेज मार्फत, त्यस्तै फेसबुक पेज वा ईमेल hajurkopatra@gmail.com मार्फत आफ्नो प्रतिकृया पठाईदिनु होला ।



Listen and Download

Download Link : Click Here to Download Episode 24

Thank you,
Chisapani Nepal 




Note:
चौबन्दी र रातो सारी, लाको भए बेस हुन्थ्यो ।।
पाउमापाउजु छम—छम, भाको भए बेस हुन्थ्यो ।।

के को डर... मायाँमा..., ढाँट छल नगरेरै...
घरमा बालाई जान्छु भनि, आको भए बेस हुन्थ्यो ।।

डाहा त गरिहाल्छन, हाम्रो चोको मायाँ देखि
पूजा गर्न मंन्दिर सँगै, गाको भए बेस हुन्थ्यो ।।

लुकि छिपि नमिलौ भन्दा तिमी मान्दिनौ
देउरालीमै भेट्नलाई, पाको भए बेस हुन्थ्यो ।।

धनि गरिव जातपात कस्तो भेद भाव यहाँ
मान्छे सबको एउटै थर, बनाको भए बेस हुन्थ्यो ।।

राम शरण श्रेष्ठ
चिसापानी–६,
रामेछाप ।
www.chisapaninepal.blogspot.com

 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger