Home » » बुलबुलका १ देखि १४१ श्रीङ्खलाहरु एकै ठाउँमा सुन्नुहोस् - Download

बुलबुलका १ देखि १४१ श्रीङ्खलाहरु एकै ठाउँमा सुन्नुहोस् - Download

NepaliTalim | 10:05:00 AM | 0 comments
All Episodes of BULBUL (1-141) Listan and Download 
आज २०६८ बैशाख २७ गते २०१२ मे १० सम्मको बुलबुल सबै १ देखि १३८ श्रीङ्खलाहरु एकै ठाउँमा अनलाईन या डाउनलोड गरेर सुन्नुहोस् 


बुलबुल प्रेमी सबै साथीहरुलाई चिसापानी नेपाल ब्लगको तर्फबाट सादर नमस्कार । आज बुलबुलका सुरुदेखि १३८ सम्मका सबै श्रीङ्खलाहरु एकै ठाउँमा अनलाईन सुन्न र डाउनलोठ गर्न मिल्ने गरेर लिएर आएको छु । आशा छ तपाईहरु सबैलाई अवस्य मनपर्नेछ । 

प्रस्तोता : अच्युत घिमिरे


प्रसारण रेडियो : उज्यालो ९० मेगाहर्ज
समय : बुधबार राति ९.१५ देखि १० बजेसम्म 
प्रविधिक मित्रहरु : दिनेश निरौला, सचिन्द्र गौतमका साथमा 


बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। 

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।


Listen and Download All Episodes of Bulbul: (1-141 Episodes)


Thank you, 
Ram Sharan Shrestha
Chisapani Nepal
http://chisapaninepal.blogspot.com/
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger