सयपत्री गोदावरी, फूल्छ होला मेरो देशमा ।।देशै भरि दिपावली, हुन्छ होला मेरो देशमा ।।म यता विदेशमा, रुदै होलीन् दिदि वहिनीकति मन तिहारमा, दुख्छ होला मेरो देशमा ।।6th Oct 2012राम शरण श्रेष्ठचिसापानी,रामेछाप..विदेशमै बस्यौ दाजै, तिहार गयो त्यसै ।।इश्वरलेनी नसुनेको पुकार गयो त्यसै ।।मखमली सयपत्री सुकिगयो सप्तरंङ्गी मेरो खाली हात तिम्रो निधार गयो त्यसै ।।राम शरण श्रेष्ठचिसापानी, रामेछाप ।।17th Nov 2012खै मान्छे आत्मा हो कि शरिर कता जान्छ होला...
गजलकार एच.एल. गौतमको तिज विशेष गजल - 09-08-2023
Ram | 11:07:00 AM | 0
comments
केछ विचार? भन प्यारी, यो सालको तिजमा..!!गर्दै छौ त....के तयारी? यो सालको तिजमा...!!वर्त पुजा राखी हौली...,वाधा अड़्चन हर्न...!देवी देउता खुशी पारी, यो सालको तिजमा...!!मेरी सानु कती राम्री, देखीन्छ्यौ खै कुन्नी ...!सिन्दुर पोते, लाई सारी.. यो सालको तिजमा...!!भित्री मनमा गुम्सिएका, पिड़ा पन्छाएर...!दु:ख पिरलाई लाउनु आरी,यो सालको तिजमा ...!! जे माग्ने छौ त्यही दीन, ...
NLK नागरिक लगानी कोषको कोषकट्टी फाँटवारी अनलाईन कसरी भर्ने र Bank तथा ConnectIPS बाट भुक्तानी गर्ने?
Nepali Talim | 12:33:00 PM | 0
comments

CIT NLK Fatwari Entry and Payment Online through Connect IPS Ready to Upload । नागरिक लगानी कोषको कोषकट्टी फाँटवारी अनलाईन कसरी भर्ने र बैंक तथा कनेक्ट आईपिएस बाट भुक्तानी गर्ने ? । NLK Office Scheme Collection Sheet Entry in Nepal । CIT Office Scheme Collection Sheet Entry in Nepal । NLK Office Scheme Collection Sheet Entry and Pay OnlineNamaskar, Ajako Yo Video ma hami nagarik lagani kosh (Citizen Investment Trust)...
नयाँ वर्षको शुभकामना गजलहरू -राम शरण श्रेष्ठ
NepaliTalim | 11:29:00 AM | 0
comments

गजल १ नयाँ वर्षमा चोखो ति, प्यारहरुलाई शुभकामना ।। मित्रतामा पर्यायबाची, यारहरुलाई शुभकामना ।१।....समयलाई जित्नसक्ने, जोशहरुको रफ्तार बढोस्पूरा होस सबै काम, हतारहरुलाई शुभकामना ।२।....शान्तीको शन्देश बोकेर, नयाँ विहान उदाओस्प्रगति र उन्नतिका, समाचारहरुलाई शुभकामना ।३।....मुल्य बृद्धि रोकियोस्, सबैका पैसा जोगियोस्दुखि र गरिबका, बजारहरुलाई शुभकामना ।४।....कसैले दुख नपाओस्, बाढी पैरो नजाओस्नदि कोशि नजिकका, किनारहरुलाई शुभकामना ।५।....विगतजस्तो...
गजल-मेरो पनि दिल छ दुख्छ रिसाउन सक्छु (लक्ष्मी श्रेष्ठ)- १७ चैत्र २०७९ (Ghazal by Laxmi Shrestha)
Ram | 10:14:00 PM | 0
comments

लक्ष्मी श्रेष्ठमेरो पनि दिल छ दुख्छ रिसाउन सक्छुयो नसोच्नु तिमिले सधैं फकाउन सक्छु अलिकति खुसिको सिता छ खाएर जाउछोरी म त तिमिलाई हेरेरै अघाउन सक्छुभित्तामा झुन्डिएको तस्बिर रैछ जिन्दगी न ढुक्कले रुन सक्छु न मुस्कुराउन सक्छुआफ्ना हरुले पत्थर बनाएर छाडेका छन्ठोकिन नआउ प्रिय मैले दुखाउन सक्छु खुसि भएको अभिनय यहाँ खुब गरियो भोलि यहि समय सम्झेर पछुताउन सक्छुलक्ष्मी श्रेष्ठचिसापानी ,रामे...
नागरिक लगानी कोषको अनलाइन कार्यालय युजर र पासवार्ड कोषको अफिस लगइन कसरी लिने? Apply for Online Office Username and Password from Citizen Investment Trust
Ram | 11:23:00 AM | 0
comments

नागरिक लगानी कोषले अब कोषकट्टीको विवरण अनलाईन मात्र लिने भएको हुँदा कोषकट्टीको अनलाईन विवरण बुझाउनको लागि नागरिक लगानीकोषमा सहभागीहरुले अनिवार्य कार्यालय लगइन लिनुपर्ने हुन्छ । जसको लागि अनलाईन फारम भरी एक निवेदन सहित अट्याचगरी अनलाईन निवेदन दिन सकिन्छ र सो निवेदन स्विकृत भए पस्चात इमेलमा लगइन युजरनेम र पासवर्ड प्राप्त हुनेछ नागरिक लगानी कोषकाे वेबसाइट Website : www.nlk.org.npअनलाइन कार्यालय युजर र पासवार्ड कोषको अफिस...
सहरे दोलखाका गजलकार रोशन खड्काको १० गजलहरु (10 ghazals by Roshan Khadka from Khahare Dolakha)-30-03-2023
Ram | 11:28:00 AM | 0
comments

१. गजल गाउ घर फर्की अब टोल बनाउँछु। युवाहरु जुट्नु पर्ने माहोल बनाउँछु। बस्दिन म प्रवासमा फर्की आफ्नै देश, कोका कोला पेप्सी जस्तै झोल बनाउँछु। आफ्नै बन पाखाको कपास बटुलेर, म शिरक बनाउँछु खोल बनाउँछु। स्वदेशमै सबै थोक उत्पादन गरी, किसानलाई सुहाउने मोल बनाउँछु। जस्ले मेरो स्वर्ग जसतो घर बिगार्यो, हेर्नुस् तेस्को पनी डामाडोल बनाउँछु।रोशन खड्का, सहरे दोलखा।२. गजल तिमी मेरो जिन्दगीमा खोट बनि...
रामेछापका गजलकार दिनेश खत्री एकल यात्रीका ५ गजलहरु (5 Ghazals by Dinesh Khatri Ekalyatri from Ramechhap)-30-03-2023
Ram | 11:18:00 AM | 0
comments

१. गजल शुभ बिहानी संगै मेरो दिनचर्या त चलिरहेको छबिहान बेलुका जसोतसो चुलो त बलिरहेको छबाँच्नकै निम्ति भने पनि यति संङघर्ष गर्नु परेकोसंङ्घर्ष रह्यो जिन्दगी त्यसै भाग्यले छलिरहेको छदुख त कति हुन कति दुनियाँ रैति बनी हेरिरहेछबाहिर जस्तो देखेपनि भित्र मेरो मन जलिरहेकोछदेख्छ उसले म ठाडो उभिएको मात्र सोच्दैन किभित्र भित्र खाक्रो बनाई यहाँ जिउँदै ढलिरहेको छलाग्छ जिन्दगी मलाई बिहान बेलुका मात्र हजुरदिनको घाम अनि रातमा जुन पनि गलिरहेको छदिनेश...
नेपाली रोचक अडियो कथा "प्यारोडक्स"।। "The Paradox" - Nepali Audio Story Book
NepaliTalim | 3:15:00 PM | 0
comments

नेपाली रोचक अडियो कथा "प्यारोडक्स" ।। "The Paradox" - Nepali Audio Story Book नेपाली कथा बाचन कथा शिर्षक : प्यारोडक्स लेखनक : उल्लेख नभएको साभार : सामाजिक संजाल फेसबुकबाचन -चिसापानी नेपालThe Audio Novel- Story - Paradox in Nepali प्यारोडक्स कथा *****विद्यार्थीले शिक्षकसंग सोधे- सर प्यारोडक्सको अर्थ के हो?शिक्षकले भने- यसको लागि एक उदाहरण दिन्छु। मानौ कि दुई व्यक्ति म कहाँ आए एक जना एकदमै सफा सुग्घर र अर्को...
अडियो कथा – जे छोएपनी सुन (Nepali Audio Story- Je Chhoyepani Sun) - Nepali Audio Book
NepaliTalim | 3:11:00 PM | 0
comments

अडियो कथा – जे छोएपनी सुन (Nepali Audio Story- Je Chhoyepani Sun) - Nepali Audio BookListen to Audio Book on YouTu...
गजलको कार्यक्रम बुलबुल BULBUL (15-02-2023/2079-11-03) गजलकार शेखर बस्नेत सँगकाे अन्तर्वाता विशेष : Listen and Download
Ram | 1:43:00 PM | 0
comments

RADIO UJYALO 90Mhz PRESENTS Nepali Ghazal Program Bulbul गजलको कार्यक्रम बुलबुल Host : Achyut Ghimire Bulbul Date : (15-02-2023/2079-11-03) FB : Facebook PageSource :www.ujyaaloonline.comFollow Us at TwitterFollow Us at FacebookInterview with Shekhar Basnet at Bulbulगजलकार शेखर बस्नेत सँगकाे अन्तर्वाता विशेष गजलको कार्यक्रम बुलबुल नमस्कार,शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या,...
प्रेम दिवश विशेष - साहित्यकार सरुभक्तका ४६ प्रेमिल मुक्तक (Valentine's Day Special Muktak by Saru Bhakta)
NepaliTalim | 12:40:00 PM | 0
comments

१) मुक्तक-सरुभक्तप्रत्येक दिवस प्रेम दिवस हो, यौटा सत्य जानिराखप्रेमभन्दा मूल्यवान केही अरु हुँदैन ठानिराखसभ्यताको आकाशभरि कति घाम उदाए, जून उदाएप्रेमको इतिहास चोखो लेखिनुपर्छ मानिराख ।-२) मुक्तक-सरुभक्तबदनाम नगर प्रेमलाई प्रेम महान् र अनन्त हुन्छधर्तीभरि आकाशभरि सहृदयताको जालो बुन्छमान्छेहरू भन्छन् दुनियाँ, स्वार्थमा कति डुबेको छतर प्रेम गर्ने मनले सधैँ उत्सर्गलाई मात्र चुन्छ ।-३) मुक्तक-सरुभक्तनसोध मलाई कि म तिमीलाई कति माया गर्छुहृदयको फाँट-गरामा...
खिजिदिम्बा ओखलढुंगाका गजलकार शेखर बस्नेतज्यूको दमदार गजल -निशूल्क पाए अनि अलकत्रा पान गरे..
Ram | 12:15:00 PM | 0
comments

मतदाले पनि सबथोक जानाजान गरे ।निशूल्क पाए अनि अलकत्रा पान गरे ।.............ज्यूँदाहरुले देशमा केही गर्छन् भनेरठाउँठाउँमा मरेकाहरुले मतदान गरे । ...........जनमत लगेर रुखमा झुन्ड्याउनेहरुलेसमाजसेवा गर्छु भनेर जमान गरे । .........मान्छेले बाँदरलाई अमुल्य भोट दिएत्यसपछी बाँदरले कुर्सी तानातान गरे ।.........शेखरले ज–जस्लाई गर्घन काटेर दियोतिनीहरु सबैले मासुको दोकान गरे ।शेखर बस्नेतखिजिदिम्बा ओखलढुंगा, नेपाल । (सर्बाधिकार लेखकमा निह...
अनलाइनमा काम गरि कमाउने मौका - नेपाली अनलाइन कमाई गर्न सकिने वेबसाइट आयो (Earn Money without Investment in Nepal)
Ram | 11:32:00 AM | 0
comments

टास्कसेवा (TaskSewa) एक नेपाली निःशूल्क अनलाईन कमाई गर्न सकिने वेबसाईट हो । अनलाईनमा विभिन्न सर्भेहरु पुरा गरेर, गेम खेलेर तथा सफ्टवेर र मोबाईल एपहरुको रिभ्युगरेर कमाईने साईट माइक्रोवर्कर, टाइमबक्स, पिकोवर्ककर (स्प्राउटगिग्स) जस्तै टाक्ससोवा पनि त्यस्तै किसिमको कम गरि कमाउने एक नेपाली साईट हो । यसको बारेमा विस्तृत बुझ्नको लागि टाक्ससेवाको युट्युब च्यान पनि उपलब्ध छ । नोट - Signup Task Sewa Click Here कसरी कमाई गर्न सकिन्छ...
गजल- छध्म भेष धारी कति हुन्छन हुन्छन
Ram | 12:47:00 PM | 0
comments
छध्म भेष धारी कति हुन्छन हुन्छनप्रेमका ब्यापारी कति हुन्छ्न हुन्छ्न ..आफैलाइ देउता भन्दा पनि ठुलो सम्झने पुजारी कति हुन्छन हुन्छन ..माया एउटा संग हुन्छ हुने बेला नजरको जुहारी कति हुन्छन हुन्छन ..कौडी झार्दैनन आपदको बेला धनवान् भिकारी कति हुन्छन हुन्छन ..तिमी धेरै भाउ नखोजेनी हुन्छ रामका पियारी कति हुन्छन हुन्छनराम शरण श्रेष्ठ चिसापनी रामेछाप 01-01-2...
Muktak Mala मुक्तक माला -329 (2076-12-02) : Download
NepaliTalim | 12:20:00 PM | 0
comments

रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(2076-12-02)
नमस्कार साथीहरु, आज मिति 2076 चैत्र 02 गते (15-March-2020) आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
यो अंकमा तपाइहरुले...
Subscribe to:
Posts (Atom)