Home » » नागरिक लगानी कोषको अनलाइन कार्यालय युजर र पासवार्ड कोषको अफिस लगइन कसरी लिने? Apply for Online Office Username and Password from Citizen Investment Trust

नागरिक लगानी कोषको अनलाइन कार्यालय युजर र पासवार्ड कोषको अफिस लगइन कसरी लिने? Apply for Online Office Username and Password from Citizen Investment Trust

Ram | 11:23:00 AM | 0 comments
 











नागरिक लगानी कोषले अब कोषकट्टीको विवरण अनलाईन मात्र लिने भएको हुँदा कोषकट्टीको अनलाईन विवरण बुझाउनको लागि नागरिक लगानीकोषमा सहभागीहरुले अनिवार्य कार्यालय लगइन लिनुपर्ने हुन्छ । जसको लागि अनलाईन फारम भरी एक निवेदन सहित अट्याचगरी अनलाईन निवेदन दिन सकिन्छ र सो निवेदन स्विकृत भए पस्चात इमेलमा लगइन युजरनेम र पासवर्ड प्राप्त हुनेछ 
नागरिक लगानी कोषकाे वेबसाइट 
Website  : www.nlk.org.np
अनलाइन कार्यालय युजर र पासवार्ड  कोषको अफिस लगइन कसरी लिने?  अब हेराैं भिडियाे मार्फत ।
Watch Online Tutorial
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger