गुगल एडशेन्सको केहि उत्कृष्ट बिकल्पहरु (Best Alternatives of Google AdSense )

NepaliTalim | 6:48:00 PM | 1comments
THE BEST ALTERNATIVE OF GOOGLE AdSense : 

(EARN MONEY FROM YOUR BLOG AND WEBSITES)

प्राय हामीहरु धेरै लाइ धाहानै होला गुगल एडशेन्सको बारेमा । गुगलले एडशेन्स मार्फत गुगलका विज्ञापनहरुलाइ विभिन्न ठाउँमा पुर्याउँछ र त्यो विज्ञापन हेरे वापत उसले केहि रुपैया विज्ञापन राख्न स्थान उपलब्ध गराएबापट प्रदान गर्दछ भन्नुको मतलब यदि गुगल एडशेन्सका विज्ञापनहरु तपाइले राख्नुभयो भने त्यो विज्ञापन क्लिक भएअनुसारको केहि रुपैया तपाइको खातामा हाली दिन्छ । गुगल एडशेन्सको सदस्यता लिन केवल जिमेल युजर भए पुग्छ । तपाइ वेबसाइटमा या ब्लगमा गुगज एडशेन्स राख्न चाहानुहुन्छ भने यहाँ गएर रजिष्टर गर्न सक्नुहुन्छ ।GOOGLE ADSENSE : 

तर गुगलले नेपाली भाषामा रजिष्टर गर्ने सुविधा दिएको छैन जसले गर्दा गुगल एडशेन्सको सुविधाबाट धेरै मान्छेहरु बन्चित रहनुपरेको छ । यस्तो अवस्थामा गुगल एडशेन्सका विकल्पमा पनि थुप्र्रै विकल्पहरु छन् तर कुन सहि कुन उच्च भरपर्दो छ भनि जान्न जरुरी हुन्छ । अहिलेसम्मको विस्वासनियता र लोकप्रियता र उच्च आम्दानि दिन सक्ने हिसावले हेर्दा निम्न विकल्पहरु सर्बोत्तम रहेको पाइन्छ । 


1. इन्फोलिन्कस् (Infolinks)

चिटिका जस्तै अर्को चर्चित विज्ञापन कम्पनी इन्फोलिन्कस् हो । यो पनि गुगल एडशेन्स जस्तै अनलाइन विज्ञापनको माध्यम हो र तपाइ यसको सदस्य बनेर राम्रो आम्दानि गर्न सक्नुहुन्छ । यो कम्पनिले पनि आफुलाइ गुगल एडशेन्स पछिको सबैभन्दा भरपर्दो र ठुलो विज्ञापन नेटवर्क बताएका छन् । तर गुगल जस्तै नेपाली भाषमा रहेका ब्लग र वेबसाइटहरु एप्रुभ गर्दैन तर अंग्रेजी र उसले तोकेको भाषामा तुरुन्त विज्ञापनको लागि अनुमति प्रदान गर्न सकिन्छ । याहाँ खाता खोल्नको लागि

 REGISTER INFOLINKS AND EARN MONEY FROM YOUR BLOG AND WEBSITE

REGISTER INFOLINKS:

CLICK HERE TO REGISTER


2.चिटिका डट कम(Chitika)

 



चिटिका अनलाइन विज्ञापनको गुगल पछिको सबैभन्दा ठूलो र भरपर्दो मानिन्छ र यो विज्ञापन राखेबापतकोको कमिसन आम्दानी पनि गुगलपछिको सबैभन्दा सर्बोत्तम मानिन्छ । यहाँ विज्ञापन दिने र विज्ञापन राख्ने दुबैले खाता खोल्न सक्छ र आफ्न ब्लग तथा बेबसाइ मार्फट विज्ञापन राखेक कमाइ गर्न सकिन्छ । यहाँ खाता खोल्नको लागि । Chitika is an online ad network that caters over four billion

strategically targeted ads each month to a network of over 300,000+
sites, making it the second largest network of its kind. Chitika ads are
known across the industry for their ability to perform unlike any
other, leveraging its proprietary targeting and optimization technology -
a delicate blend of “Art + Science”- to ensure delivery of intent
driven ads to the right user, at the right time and in the right place.
Chitika’s advertising partners include; Yahoo!, SuperMedia, hibu and
HomeAdvisor, among others, and are leveraged by publishers in the
network to drive audience engagement and boost revenue (Source From Chitika Facebook Page )

REGISTER CHITIKA TODAY AND EARN MONEY

REGISTER IN CHITIKA:




मुक्तक माला -105 (17-05-2015/2072-02-03) : Download

NepaliTalim | 5:36:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(17-05-2015/2072-02-03) 
Facebook Page 




नमस्कार साथीहरु,

आज मिति 2072 जेठ 03 गते तदनुसार 17-May-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

मुक्तक माला -104 (10-05-2015/2072-01-27) : Download

NepaliTalim | 5:36:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(10-05-2015/2072-01-27)
Facebook Page 




नमस्कार साथीहरु,

आज मिति 2072 बैशाख 27 गते तदनुसार 10-May-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download Click Here to Download

श्रृंखला 11 : गजल पुञ्ज (15-05-2015/2072-02-01) : Download

NepaliTalim | 10:46:00 AM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
(15-05-2015/2072-02-01)

नमस्कार साथीहरू,

आज मिति  2072-जेठ 01 गते तदनुसार 15-May-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download

Download : Click Here to Download

BULBUL 297 (20-05-2015/2072-02-06) : Download

NepaliTalim | 10:15:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 297


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 जेठ 06 गते तदनुसार 20-May -2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 297) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)


यो श्रृंखलामा बाचन भएको गजल
यो डरको बिमारी कहिले सम्म हो 
सधैं महामारी कहिले सम्म हो
...
बिज्ञानले पनि त बताउन सकेन
हल्ला हवादारी कहिले सम्म हो
..
जिन्दगी अघि बढाउनु पर्ने रहेछ
खाली आसु झारी कहिले सम्म हो
..
घर भत्केका छन् मन भत्केका छन्
त्रास अझै जारी कहिले सम्म हो
..
नियतीले नेपालीको भाग्य लेख्ने
दुखै दुख पारी कहिले सम्म हो
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप

मेरा केही गजलहरू - राम शरण श्रेष्ठ (20-05-2015)

NepaliTalim | 1:41:00 PM | 0 comments
२०७२ बैशाख १२ गते महाँ विनाशकारि महाँ गएपछि लेखिएका केहि गजलहरु 

१.गजल
यो डरको बिमारी कहिले सम्म हो 
सधैं महामारी कहिले सम्म हो
...
बिज्ञानले पनि त बताउन सकेन
हल्ला हवादारी कहिले सम्म हो
..
जिन्दगी अघि बढाउनु पर्ने रहेछ
खाली आसु झारी कहिले सम्म हो
..
घर भत्केका छन् मन भत्केका छन्
त्रास अझै जारी कहिले सम्म हो
..
नियतीले नेपालीको भाग्य लेख्ने
दुखै दुख पारी कहिले सम्म हो
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप

बुलबुलको २९७ श्रृंखलामा बाचन भएको गजल -20-05-2015

२.गजल
मनको घर भत्कियो आफ्नै आँखा अगाडी
सिङ्गो सहर भत्कियो आफ्नै आँखा अगाडी
..
परिश्रममि हातले ठड्याईएका धरोहर 
जग र चर भत्कियो आफ्नै आँखा अगाडी
..
उस्ले पनि छोडेर गइन नाता तोडेर
मायाँको भर भत्कियो आफ्नै आँखा अगाडी
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

श्रुति शंबेगबाट इन्द्र बहादुर राईको उपन्यास "आज रमिता छ" : Download

NepaliTalim | 2:53:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  "इन्द्र बहादुर राई"
लेखक :  उपन्यास 
विधा : उपन्यास  
रेडियो :उज्यालो ९० मेगाहर्ज
Email : shrutisambeg@unn.com.np 

नमस्कार,

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 चैत्र 10 गते तदनुसार 24-March-2015 मंगलबारका दिन उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुतिशंबगेमा साहित्यकार इन्द्र बहादुर राईको उपन्यास "आज रमिता छ"  लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । 
The Novel Aaja Ramita Chha written by Indra Bahadur Rai
Listen and Download Novel Likhe (Right Click and Save to Download)
Episode 1 : (24-03-2015/2071-12-10)

Download : Click Here to Download Episode 1
Episode 2 : (31-03-2015/2071-12-17)

Download : Click Here to Download Episode 2
Episode 3 : (07-04-2015/2071-12-24)

Download : Click Here to Download Episode 3
Episode 4 : (14-04-2015/2072-01-01)

Download : Click Here to Download Episode 5
वितग चार श्रृंखलाबाट निरन्तर बाचन सुरुभएको इन्द्र बहादुर राईको उपन्यास आज रमिता छ आज बाट बाचन समाप्त भएको छ ।
Episode 5 : (21-04-2015/2072-01-08)-Last

Download : Click Here to Download Episode 5 (Last Part)

Thank you 

श्रुति शंबेग श्रृङ्खलामा राजुबाबु श्रेष्ठको कथा संग्रह गृहयुद्धका घाउहरुबाट कथाहरू (03-06-2014/2071-02-20) :- Download

NepaliTalim | 1:27:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :  गृहयुद्धका घाउहरु कथा संग्रह
कथाकार : राजुबाबु श्रेष्ठ
विधा : कथा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज 
मिति : २०७१ जेठ २०
(03-06-2014/2071-02-20)

पून प्रशारण - 2015-05-05

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 जेठ 20 गते तदनुसार 03-June-2014 , बुधबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज कथाकार राजुबाबु श्रेष्ठका  मारिनो सेलोको जुन कथा संग्रहको देस्रो संस्करण बाट गृहयुद्धका घाउहरुबाट आज हामी कथाहरु मारिनो सेलोको जुन र मृत्युको जन्मदिन कथाहरू सुन्नेछौं ।
Listen and Download

Download : Click Here to Download

Episode : 144 (यो साँझ यो सुबाश-19-05-2015) : Download

NepaliTalim | 12:25:00 PM | 0 comments
YO SANJH YO SUBASH    
(19-05-2015 /2072-02-05)  
प्रस्तोता : प्रदिप गिरि      
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

आज मिति 2072 जेठ 05 गते तदनुसार 19-May-2015 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-144 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका  ३५ भन्दा बढी रेडियोहरुबाट एकै साथ:

1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बुधबार साँझ ५ः१० देखि ६ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (बिहिबार ९:१५ बजे) 
15.गुराँस एफ एम १०७.५, संखुवासभा, राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज (सुक्रबार राती ९ :१५ )
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज (मंगलबार ९:१५) 
18.ग्लोबल एफ. एम. झापा (बिहिबार ९:१०) 
19. पहिलो रेडियो, बलेटक्सार, गुल्मी (शनिबार ९:१५)
20.रेडियो अमुर्त, गाइघाट उदयपुर (शुक्रबार ९:१५) 
21. रेडियो सुदुर संचार, बेलौरी कंचनपुर 
22. रेडियो माण्डबि, प्युठान (बुधबार ९: १५)
Listen and Download (Right Click and Save As)b

Download : Click Here to Download

प्रदिप प्यासीका चार गजलहरू - 19-05-2015

NepaliTalim | 9:52:00 AM | 0 comments
प्रदिप प्यासी
1. गजल
थोपा बन्यो रहर मेरो झर्ने ,पक्कापक्की भयो । 
निर्मोहिको याद्ले दिल मर्ने, पक्कापक्की भयो ।

कुन देवटा पुकारीन कुन मन्दिर धाइन होला ।
तर आत्मा अन्तै बसाइ सर्ने, पक्कापक्की भयो ।

जिज्ञासामा नङ र मासु अलग हुन्न भन्थेउ तिमी ।
एउटा मुटु धड्कन अलग गर्ने, पक्कापक्की भयो ।

साध थिएन न सिमाना सबै हाम्रो सङ्गोल थियो ।
आज प्रिये माना पाथी भर्ने, पक्कापक्की भयो ।
प्रदिप प्यासी 
रानीटार, पाँचथर

2.. गजल
परेलिमा मुहान फुटाइ लातमारी निर्दोस मुटु ।
सिन्दुर पुछी पोते चुटाइ लातमारी निर्दोस मुटु ।

बाचा थियो उकाली र ओरालिको सँगइ यात्रा
दोबाटोमा बिश्वास टुटाइ लातमारी निर्दोस मुटु ।

झुटा रैछन उनका कसम बारबार बाचा भन्थी 
बिछोडका गोली भुटाइ लातमारी निर्दोस मुटु ।

बाकी अब रहेन केहि जिउने आधार मरेपछी 
झोला बोकाइ डेरा उथैइ लातमारी निर्दोस मुटु ।
प्रदिप प्यासी 
रानीटार, पाँचथर

3.. गजल
फुल पनि सिर झुकाउछ तिमीलाई देखेर ।
डाहा गर्छ दिल दुखाउछ तिमीलाई देखेर ।

तलाउ गयौ इनार गयौ रुझ्ने रहरमा
नदी पनि मुल सुकाउछ तिमीलाई देखेर ।

भन्छन सबै धातु बहुमुल्य कहाँ हुन्छ
हिरा पनि मोल चुकाउछ तिमीलाई देखेर ।

अनुपम सुन्दरता प्रकृतिको निस्चल देन 
हिमाल पनि हिउ लुकाउछ तिमीलाई देखेर ।
प्रदिप प्यासी 
रानीटार, पाँचथर

4.. गजल
नआउ भन्दा मान्दिनौ कर गर्छौ बेसरी
उत्तै बस्दा के हुन्छ र यत्ता सर्छौ बेसरी

तिमी पो एक्लो मान्छे अधुरा छन् बाटाहरु
आप्नो त श्रीमती छे आ‌खा तर्छौ बेसरी

तिमी माथी म तल डेरा भःण्डै एउटै हो
बजार जान्छे श्रीमती तल भःर्छौ बेसरी

भुलाउछ ति तिमा कोमल हातका स्पशले
अंग अंग चार चौरास चार्छौ बेसरी ।
प्रदिप प्यासी 
रानीटार, पाँचथर
pradippyasi@gmail.com

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger