Home » » गुगल एडशेन्सको केहि उत्कृष्ट बिकल्पहरु (Best Alternatives of Google AdSense )

गुगल एडशेन्सको केहि उत्कृष्ट बिकल्पहरु (Best Alternatives of Google AdSense )

NepaliTalim | 6:48:00 PM | 1comments
THE BEST ALTERNATIVE OF GOOGLE AdSense : 

(EARN MONEY FROM YOUR BLOG AND WEBSITES)

प्राय हामीहरु धेरै लाइ धाहानै होला गुगल एडशेन्सको बारेमा । गुगलले एडशेन्स मार्फत गुगलका विज्ञापनहरुलाइ विभिन्न ठाउँमा पुर्याउँछ र त्यो विज्ञापन हेरे वापत उसले केहि रुपैया विज्ञापन राख्न स्थान उपलब्ध गराएबापट प्रदान गर्दछ भन्नुको मतलब यदि गुगल एडशेन्सका विज्ञापनहरु तपाइले राख्नुभयो भने त्यो विज्ञापन क्लिक भएअनुसारको केहि रुपैया तपाइको खातामा हाली दिन्छ । गुगल एडशेन्सको सदस्यता लिन केवल जिमेल युजर भए पुग्छ । तपाइ वेबसाइटमा या ब्लगमा गुगज एडशेन्स राख्न चाहानुहुन्छ भने यहाँ गएर रजिष्टर गर्न सक्नुहुन्छ ।GOOGLE ADSENSE : 

तर गुगलले नेपाली भाषामा रजिष्टर गर्ने सुविधा दिएको छैन जसले गर्दा गुगल एडशेन्सको सुविधाबाट धेरै मान्छेहरु बन्चित रहनुपरेको छ । यस्तो अवस्थामा गुगल एडशेन्सका विकल्पमा पनि थुप्र्रै विकल्पहरु छन् तर कुन सहि कुन उच्च भरपर्दो छ भनि जान्न जरुरी हुन्छ । अहिलेसम्मको विस्वासनियता र लोकप्रियता र उच्च आम्दानि दिन सक्ने हिसावले हेर्दा निम्न विकल्पहरु सर्बोत्तम रहेको पाइन्छ । 


1. इन्फोलिन्कस् (Infolinks)

चिटिका जस्तै अर्को चर्चित विज्ञापन कम्पनी इन्फोलिन्कस् हो । यो पनि गुगल एडशेन्स जस्तै अनलाइन विज्ञापनको माध्यम हो र तपाइ यसको सदस्य बनेर राम्रो आम्दानि गर्न सक्नुहुन्छ । यो कम्पनिले पनि आफुलाइ गुगल एडशेन्स पछिको सबैभन्दा भरपर्दो र ठुलो विज्ञापन नेटवर्क बताएका छन् । तर गुगल जस्तै नेपाली भाषमा रहेका ब्लग र वेबसाइटहरु एप्रुभ गर्दैन तर अंग्रेजी र उसले तोकेको भाषामा तुरुन्त विज्ञापनको लागि अनुमति प्रदान गर्न सकिन्छ । याहाँ खाता खोल्नको लागि

 REGISTER INFOLINKS AND EARN MONEY FROM YOUR BLOG AND WEBSITE

REGISTER INFOLINKS:

CLICK HERE TO REGISTER


2.चिटिका डट कम(Chitika)

 



चिटिका अनलाइन विज्ञापनको गुगल पछिको सबैभन्दा ठूलो र भरपर्दो मानिन्छ र यो विज्ञापन राखेबापतकोको कमिसन आम्दानी पनि गुगलपछिको सबैभन्दा सर्बोत्तम मानिन्छ । यहाँ विज्ञापन दिने र विज्ञापन राख्ने दुबैले खाता खोल्न सक्छ र आफ्न ब्लग तथा बेबसाइ मार्फट विज्ञापन राखेक कमाइ गर्न सकिन्छ । यहाँ खाता खोल्नको लागि । Chitika is an online ad network that caters over four billion

strategically targeted ads each month to a network of over 300,000+
sites, making it the second largest network of its kind. Chitika ads are
known across the industry for their ability to perform unlike any
other, leveraging its proprietary targeting and optimization technology -
a delicate blend of “Art + Science”- to ensure delivery of intent
driven ads to the right user, at the right time and in the right place.
Chitika’s advertising partners include; Yahoo!, SuperMedia, hibu and
HomeAdvisor, among others, and are leveraged by publishers in the
network to drive audience engagement and boost revenue (Source From Chitika Facebook Page )

REGISTER CHITIKA TODAY AND EARN MONEY

REGISTER IN CHITIKA:




Share this article :

1 comments:

Joshua said...

I have been using adsharemarket.com with great results so far

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger