Home » , » प्रदिप नेपालको चर्चित उपन्यास 'बर्बरिक' : Download

प्रदिप नेपालको चर्चित उपन्यास 'बर्बरिक' : Download

NepaliTalim | 11:26:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :"बर्बरिक" 
लेखक : प्रदिप नेपाल
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज
बाचक :अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज


All in One : Listen at Youtube

नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० भाद्र २५ गते तदनुसार १० सेप्टेम्बर २०१३ मंगलबारका दिन प्रदिप नेपालको चर्चित उपन्यास बर्बरिक लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ ।  नेकपा एमालेका नेता प्रदीप नेपालद्वारा लिखित उपन्यास ‘बर्बरिक’मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एमालेका पूर्व नेता तथा साहित्यकार मोदनाथ प्रश्रितले विमोचन गरेका थिए । उपन्यासमा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई प्रमुख पात्र बनाइएको छ । महाभारतका एक पात्र बर्बरिकसँग भण्डारीलाई तुलना गरिएको छ ।  पुस्तक विमोचन गर्दै साहित्यकार प्रश्रितले भण्डारीको रहस्यमय मृत्युको टुङ्गो लाग्न नसकेको अवस्थामा यस पुस्तकबाट उनीबारेको इतिहास बुझ्ने मौका मिल्ने बताए । अबका हप्ताका मंगलबारिय श्रृंखलाहरूमा बर्बरिकको बाचन हुनेछ । Novel Barbarik is written by Pradip Nepal. Pradip Nepal is a leader of UML.
Listen and Download 
Episode 1 :(2070-05-25/10-09-2013) 

Download :Click Here to Download Episode 1
Episode 2 :(2070-06-01/17-09-2013)

Download :Click Here to Download Episode 2
Episode 3 :(2070-06-08/24-09-2013)

Download :Click Here to Download Episode 3
Episode 4 : (2070-06-15/01-10-2013)

Download : Click Here to Download Episode 4
Episode 5 : (2070-06-22/08-10-2013)

Download :Click Here to Download Episode 5
आज प्रदिप नेपालको उपन्यास बर्बरिक को अन्तिम श्रृंखला बाचन हुनेछ ।
Episode 6 : (2070-06-29/15-10-2013)

Download :Click Here to Download Episode 6-Last
Full Novel Listen at youtube
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger