मुक्तकहरू - साथमा तिहार विशेष २ मुक्तकहरू पनि - राम शरण श्रेष्ठ

Ram | 11:15:00 AM | 0 comments
सयपत्री गोदावरी, फूल्छ होला मेरो देशमा ।।देशै भरि दिपावली, हुन्छ होला मेरो देशमा ।।म यता विदेशमा, रुदै होलीन् दिदि वहिनीकति मन तिहारमा, दुख्छ होला मेरो देशमा ।।6th Oct 2012राम शरण श्रेष्ठचिसापानी,रामेछाप..विदेशमै बस्यौ दाजै, तिहार गयो त्यसै ।।इश्वरलेनी नसुनेको पुकार गयो त्यसै ।।मखमली सयपत्री सुकिगयो सप्तरंङ्गी मेरो खाली हात तिम्रो निधार गयो त्यसै ।।राम शरण श्रेष्ठचिसापानी, रामेछाप ।।17th Nov 2012खै मान्छे आत्मा हो कि शरिर कता जान्छ होला...

गजलकार एच.एल. गौतमको तिज विशेष गजल - 09-08-2023

Ram | 11:07:00 AM | 0 comments
केछ विचार? भन प्यारी, यो सालको  तिजमा..!!गर्दै छौ त....के  तयारी? यो सालको  तिजमा...!!वर्त पुजा राखी हौली...,वाधा  अड़्चन हर्न...!देवी देउता खुशी पारी,  यो सालको तिजमा...!!मेरी  सानु  कती राम्री, देखीन्छ्यौ  खै कुन्नी ...!सिन्दुर पोते, लाई सारी.. यो सालको तिजमा...!!भित्री  मनमा  गुम्सिएका,  पिड़ा  पन्छाएर...!दु:ख  पिरलाई लाउनु आरी,यो सालको तिजमा ...!! जे माग्ने छौ  त्यही दीन, ...

NLK नागरिक लगानी कोषको कोषकट्टी फाँटवारी अनलाईन कसरी भर्ने र Bank तथा ConnectIPS बाट भुक्तानी गर्ने?

Nepali Talim | 12:33:00 PM | 0 comments
     CIT NLK Fatwari Entry and Payment Online through Connect IPS Ready to Upload । नागरिक लगानी कोषको कोषकट्टी फाँटवारी अनलाईन कसरी भर्ने र बैंक तथा कनेक्ट आईपिएस बाट भुक्तानी गर्ने ? । NLK Office Scheme Collection Sheet Entry in Nepal । CIT Office Scheme Collection Sheet Entry in Nepal । NLK Office Scheme Collection Sheet Entry and Pay OnlineNamaskar, Ajako Yo Video ma hami nagarik lagani kosh (Citizen Investment Trust)...

नयाँ वर्षको शुभकामना गजलहरू -राम शरण श्रेष्ठ

NepaliTalim | 11:29:00 AM | 0 comments
गजल १ नयाँ वर्षमा चोखो ति, प्यारहरुलाई शुभकामना ।। मित्रतामा पर्यायबाची, यारहरुलाई शुभकामना ।१।....समयलाई जित्नसक्ने, जोशहरुको रफ्तार बढोस्पूरा होस सबै काम, हतारहरुलाई शुभकामना ।२।....शान्तीको शन्देश बोकेर, नयाँ विहान उदाओस्प्रगति र उन्नतिका, समाचारहरुलाई शुभकामना ।३।....मुल्य बृद्धि रोकियोस्, सबैका पैसा जोगियोस्दुखि र गरिबका, बजारहरुलाई शुभकामना ।४।....कसैले दुख नपाओस्, बाढी पैरो नजाओस्नदि कोशि नजिकका, किनारहरुलाई शुभकामना ।५।....विगतजस्तो...

गजल-मेरो पनि दिल छ दुख्छ रिसाउन सक्छु (लक्ष्मी श्रेष्ठ)- १७ चैत्र २०७९ (Ghazal by Laxmi Shrestha)

Ram | 10:14:00 PM | 0 comments
लक्ष्मी श्रेष्ठमेरो पनि  दिल छ दुख्छ रिसाउन सक्छुयो नसोच्नु तिमिले सधैं फकाउन सक्छु अलिकति खुसिको सिता छ खाएर जाउछोरी म त तिमिलाई हेरेरै अघाउन सक्छुभित्तामा  झुन्डिएको तस्बिर  रैछ जिन्दगी न ढुक्कले रुन सक्छु न मुस्कुराउन सक्छुआफ्ना हरुले पत्थर बनाएर छाडेका छन्ठोकिन  नआउ प्रिय मैले दुखाउन सक्छु खुसि  भएको  अभिनय यहाँ  खुब गरियो भोलि यहि समय सम्झेर पछुताउन सक्छुलक्ष्मी श्रेष्ठचिसापानी ,रामे...

नागरिक लगानी कोषको अनलाइन कार्यालय युजर र पासवार्ड कोषको अफिस लगइन कसरी लिने? Apply for Online Office Username and Password from Citizen Investment Trust

Ram | 11:23:00 AM | 0 comments
 नागरिक लगानी कोषले अब कोषकट्टीको विवरण अनलाईन मात्र लिने भएको हुँदा कोषकट्टीको अनलाईन विवरण बुझाउनको लागि नागरिक लगानीकोषमा सहभागीहरुले अनिवार्य कार्यालय लगइन लिनुपर्ने हुन्छ । जसको लागि अनलाईन फारम भरी एक निवेदन सहित अट्याचगरी अनलाईन निवेदन दिन सकिन्छ र सो निवेदन स्विकृत भए पस्चात इमेलमा लगइन युजरनेम र पासवर्ड प्राप्त हुनेछ नागरिक लगानी कोषकाे वेबसाइट Website  : www.nlk.org.npअनलाइन कार्यालय युजर र पासवार्ड  कोषको अफिस...

सहरे दोलखाका गजलकार रोशन खड्काको १० गजलहरु (10 ghazals by Roshan Khadka from Khahare Dolakha)-30-03-2023

Ram | 11:28:00 AM | 0 comments
१. गजल गाउ घर फर्की अब टोल बनाउँछु। युवाहरु जुट्नु पर्ने माहोल बनाउँछु। बस्दिन म प्रवासमा फर्की आफ्नै देश, कोका कोला पेप्सी जस्तै झोल बनाउँछु। आफ्नै बन पाखाको कपास बटुलेर, म शिरक बनाउँछु खोल बनाउँछु। स्वदेशमै सबै थोक उत्पादन गरी, किसानलाई सुहाउने मोल बनाउँछु। जस्ले मेरो स्वर्ग जसतो घर बिगार्यो, हेर्नुस् तेस्को पनी डामाडोल बनाउँछु।रोशन खड्का, सहरे दोलखा।२. गजल तिमी मेरो जिन्दगीमा खोट बनि...

रामेछापका गजलकार दिनेश खत्री एकल यात्रीका ५ गजलहरु (5 Ghazals by Dinesh Khatri Ekalyatri from Ramechhap)-30-03-2023

Ram | 11:18:00 AM | 0 comments
 १. गजल शुभ बिहानी संगै मेरो दिनचर्या त चलिरहेको छबिहान बेलुका जसोतसो चुलो  त बलिरहेको छबाँच्नकै निम्ति भने पनि यति संङघर्ष गर्नु परेकोसंङ्घर्ष रह्यो जिन्दगी त्यसै भाग्यले छलिरहेको छदुख त कति हुन कति दुनियाँ रैति बनी हेरिरहेछबाहिर जस्तो देखेपनि भित्र मेरो मन जलिरहेकोछदेख्छ उसले म ठाडो उभिएको मात्र सोच्दैन किभित्र भित्र खाक्रो बनाई यहाँ जिउँदै ढलिरहेको छलाग्छ जिन्दगी मलाई बिहान बेलुका मात्र हजुरदिनको घाम अनि रातमा जुन पनि गलिरहेको छदिनेश...

नेपाली रोचक अडियो कथा "प्यारोडक्स"।। "The Paradox" - Nepali Audio Story Book

NepaliTalim | 3:15:00 PM | 0 comments
नेपाली रोचक अडियो कथा "प्यारोडक्स" ।। "The Paradox" - Nepali Audio Story Book नेपाली कथा बाचन कथा शिर्षक : प्यारोडक्स लेखनक : उल्लेख नभएको साभार : सामाजिक संजाल फेसबुकबाचन -चिसापानी नेपालThe Audio Novel- Story - Paradox in Nepali  प्यारोडक्स कथा *****विद्यार्थीले शिक्षकसंग सोधे- सर प्यारोडक्सको अर्थ के हो?शिक्षकले भने- यसको लागि एक उदाहरण दिन्छु।  मानौ कि दुई व्यक्ति म कहाँ आए एक जना एकदमै सफा सुग्घर र अर्को...

अडियो कथा – जे छोएपनी सुन (Nepali Audio Story- Je Chhoyepani Sun) - Nepali Audio Book

NepaliTalim | 3:11:00 PM | 0 comments
 अडियो कथा – जे छोएपनी सुन (Nepali Audio Story- Je Chhoyepani Sun) - Nepali Audio BookListen to Audio Book on YouTu...
Pages (17)1234567 Next

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger