
अनलाईन रेडियो छहारीको
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति
गजल सुधा
हप्ताको हरेब शुक्रवार
प्रस्तोता : कमल सरगम
www.radiochhahari.com
(2072-07-13)
नमस्कार,
आज मिति 2072 कार्तिक 13 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि कार्यक्रम्...