Home » , » श्रुतिशंबेग श्रृंखलामा कथाकार लेनिन बन्जाडेको कथा "अफेयरगञ्ज" (15-09-2015/2072-05-29) : Download

श्रुतिशंबेग श्रृंखलामा कथाकार लेनिन बन्जाडेको कथा "अफेयरगञ्ज" (15-09-2015/2072-05-29) : Download

NepaliTalim | 12:46:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :  लेनिन बन्जाडेका कथाहरु 
कथाकार : लेनिन बन्जाडे
कथा : "अफेयरगञ्ज" 
रेडियो : उज्यालो ९० मेगाहर्ज  
बाचक :  अच्युत घिमिरे बुलबुल

स्रोत : उज्यालो ९० मेगाहर्ज 
(15-09-2015/2072-05-29) 



उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2072 भाद्र 29 गते तदनुसार 15-Sep 2015 , शुक्रबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज कथाकार लेनिन बन्जाडेका कथा  "अफेयरगञ्ज" कथा सुन्नेछौं ।यो कथा नागरिक दैनिकमा प्रकाशन भएको थियो । 
Listen and Download (Right Click and Save)

Download : Click Here to Download
Listen at You-Tube
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger