Ajar Amar Geetharu अजर अमर गीतहरू (All Episodes of October 2016) : Listen and Download

NepaliTalim | 1:21:00 PM | 0 comments
Ajar Amar Geetharu 
Sunday, Monday, Thrusday 
अजर अमर गीतहरू  


नमस्कार साथीहरु,

नेपाली गीत संगीतमा लाग्नुभएका सबै श्रष्टाहरुप्रती आदरका साथ उज्यालो ९० नेटवर्कको कार्यक्रम प्रकास सायमीको साथमा हरेक हप्ताको आईतवार , सोमबार र विहिबार प्रसारण हुने नेपाली कालजयि गीतहरुको कार्यक्रम अजर अमर गीतहरु सम्भब भएसम्मका श्रृंखलाहरु सुन्न र डाउनलोड गर्न मिल्ने गरेर तपाईहरु सामु लिएर आएको छु । कार्यक्रम १५ भाद्र २०७१ तदनुसार ३१ अगष्ट २०१४ बाट सुरु भएको थियो ।
Listen and Download Previous All Episodes : Click here 
Ajar Amar Geetharu (Sunday, Monday and Thursday 9.15 pm)
An entertaining radio show by Prakash Sayami with contemporary Nepali songs.
Website Source:Ujyalo Radio Networks
This Month : October 2016
Episodes Previous Month : September 2016
Ajar Amar Geetharu at Youtube
Listen and Download  (Right Click and Save As)
Episode 329 : Date :- (02-10-2016)

Download : Click Here to Download
Episode 330 : Date :- (03-10-2016)

Download : Click Here to Download
Episode 331 : Date :- (06-10-2016)

Download : Click Here to Download
Episode 332 : Date :- (09-10-2016)

Download : Click Here to Download
Episode 333 : Date :- (10-10-2016)

Download : Click Here to Download
Episode 334 : Date :- (13-10-2016)

Download : Click Here to Download
Episode 335 : Date :- (16-10-2016)

Download : Click Here to Download
Episode 336 : Date :- (17-10-2016)

Download : Click Here to Download
Episode 337 : Date :- (20-10-2016)
Waiting 
Listen all Episodes on YouTube


कमल खत्री "राज"को कविता -19-10-2016

NepaliTalim | 9:59:00 AM | 0 comments
#कबिता 
#कमल

गुलाब परिन-
तिम्रो बारिमा फुलिन,
अनि-
मग्मगाउदै सुबाश नि छरिन।
फुल्न त फुले मपनि फुले-
तिम्रो घर भन्दा पर-
तिम्रो शहर भन्दा पर,
एकान्त तलाउमा।
तर फुल्दै फुलिन-
म तिम्रो दिलमा फुलिन।
देखेको छु तस्बिरमा भगवानलाई-
कमलमै बिरजमान भएको।
तर-
लाग्छ म भगवान भन्दा टाडा छु।
बेलि,चमेली झै-
म टिपिन्न कोहिबाट।
अनि-
चडाइन्न मन्दिरमा
न सजाइन्छु सिरमा?
हो फुल्न त फुले मपनि फुले-
हिलोमै फुले।
म फुल्दै फुलिन-
तिम्रो दिलमा फुलिन-
तिम्रो जिवनमा फुलिन।
#sorry

कमल खत्री "राज"

Note :
Copyright Reserved with Writer

श्रृंखला 226 : वहकिने मन Bahakine Man (17-10-2016/2073-07-01) : Download

NepaliTalim | 4:41:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -226
Thaha Sanchar Network Presents 

DATE :(17-10-2016/2073-07-01) 
Time : 9.15pm Every Monday         
Presenter :  Mahabir Biswakarma         
Facebook : Bahakine Man 
http://thahasanchar.com/

नमस्कार,

आज मिति 2073 कार्तिक 01 तदनुसार 17-Oct-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 226 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

श्रुति शंबेगमा हरिवंश आचार्यको आत्मकथा 'चिना हराएको मान्छे' (Autobiography of Hari Bansha Acharya - China Harayeko Manchhe) को बाचन : Shrutisambeg Download

NepaliTalim | 1:17:00 AM | 1comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)   
कृती :  'चिना हराएको मान्छे' 
विधा : आत्मकथा
रेडियो : उज्यालो रेडियो नेटवर्क
Shruti-Sambeg
Novel - China Harayeko Manchhe
Autobiography - Hari Bansha Acharya
Source : Ujyaalo Radio Network
Narrated by Achyut Ghimire Bulbul

नमस्कार साथीहरू,
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क (उज्यालो रेडियो नेटवर्क) काठमाडौं सँगै देशभरिका बिभिन्न ९० ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७३ असोज ०४ गते तदनुसार 20th September 2016, मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा नेपालका सान हाँस्यकलाकार श्री हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छे बाचन हुनेछ । हरिवंश आचार्यको नाम सँगै मदन कृष्ण श्रेष्ठ महजोडी छुटाउनै नहुने नाउँ हो । सुरुमा श्रृंखला एकमा मदन कृष्ण श्रेष्ठले लेख्नुभएको भुमिकाको बाचन हुनेछ त्यसपछी अात्मकथा श्रृंखलाबाद्द बाचन भएका छन् । अात्मथा बाचन गर्दै हुनुहुन्छ हामी हरू बसैका प्रिय मान्छे अच्युत घिमिरे बुलबुल । The Autobiography of Hari Bansha Acharya - China Harayeko Manhche is narrated by Achyut Ghimire Bulbul from Shrutisambeg Program on Ujyalo Radio Network. 
Listen and Download All Episodes (Right Click and Save As)
Episode-1: (2016-09-20/2073-06-04) 

Download :Click Here to Download
Episode-2: (2016-09-27/2073-06-11)

Download : Click Here to Download
Episode-3: (2016-10-04/2073-06-18)

Download : Click Here to Download
Episode-4: (2016-10-11/2073-06-25)
Waiting 
Listen All Episodes on YouTube

श्रृंखला 224 : वहकिने मन Bahakine Man (03-10-2016/2073-06-17) : Download

NepaliTalim | 11:41:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -224
Thaha Sanchar Network Presents 

DATE : (03-10-2016/2073-06-17) 
Time : 9.15pm Every Monday         
Presenter :  Mahabir Biswakarma         
Facebook : Bahakine Man 
http://thahasanchar.com/

नमस्कार,

आज मिति 2073 साउन 31 तदनुसार 15-August-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 224 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

गजलकार कमल खत्री "राज"का तिन ३ गजलहरू (3 Ghazals by Kamal Khatri 'Raj') : 03-10-2016

NepaliTalim | 6:20:00 PM | 0 comments
Kamal Khatri Raj
१. गजल 
घरआँगन,खेत पहिरो ले  बारि बगाएपछी
रहेन त्यो जङ्ल भन्नू साल घारी बगाएपछी ।

कहिले अल्प कहिले अना बृष्टी हुदा हेर
के हेरि मन बुझाउने हो वारि पारी बगएपछि ।

कतै लालाबाला रोए! कतै आमाबाबा पनि
कोई अझँ धेरै रोए! प्राण प्यारी बगाएपछी ।

प्रकितिको के कुरा, निक्कमा त सरकारनै हो
रुन्छ यो मन अझधेरै बाधँ सारी बगाएपछि ।

मुस्कुराउनु जीवन भन्छन बिद्वानहरु मलाइ
मुस्कुराउनु कसरि  आफन्त मारि बगाएपछी।

घरआगन,खेत पहिरोले वारि बगाएपछी
रहेन त्यो जङ्ल भन्नू साल घारी बगाएपछि ।

कमल खत्री "राज"
साउदी अरब

२.गजल
दशै-तिहारमा आमा घर कमेरोले रङ्गाउनु है
लाखै त्यो बत्ती बालेर अधेरोलाई हटाउनु है

मखमली फुलेकै होला सयपत्री फुलेकै होला
उनेरमाला सुन्दर घरको सेरोफेरो सजाउनु है

न टिका न जमरा भो यो कमरा जिन्दगि
सम्झेर नरुनु आमा त्यो मनलाई समहाल्नु है

देउसी र भैलोआउदा खेरी यो मनै रसाउछ
आउनेलाई सलाम सम्झना छ मेरो बताउनु है

किनेर खुसी लिएर आमा अर्कोसाल आउनेछु
मबिनापनि यसपालिको दशै-तिहारमा रमाउनु है

कमल खत्री "राज"
साउदी अरब

३.गजल
म फुलेर गएपनी ,,,,,,,म झरेर गएपनि
सम्झनामा मुस्कुराउनु म मरेर गएपनि

जित्यौ होला तिमिले जिन्दगिको बाजि
जित्नेलाई बधाई छ म हारेर गएपनी

खुशी लुटेर लग्यौ पिडा मात्र बाकी छ
हासिरहनु तिमी,,,आशु म छरेर गएपनि

खाली खाली छु  म ,,,यो मेहेफिल तिम्रैलागि
लाख तिम्लाई भो,,,,,,एक्लै म परेर गएपनी

म फुलेर गएपनि ,,,,,,,,म झरेर गएपनि
सम्झनामा मुस्कुराउनु ,,,,,म मरेर गएपनी।

कमल खत्री "राज"
साउदी अरब

Note:
Copyright Reserved with Writer

मुकतककार एस.पी.असफल र सिसा थारु हिन्दुको दशैँ विषेश सवाल-जवाफ मुक्तक (Dashain Special Muktak Sawaj Jawaf -S.P. Asafal & Sisa Tharu Hindu) -03-10-2016

NepaliTalim | 6:14:00 PM | 0 comments
दशैँ विषेश सवाल-जवाफ मुक्तक
एस.पी.असफल &सिसा थारु हिन्दु
स्रोत ::: रचनाका पानाहरु

सिसा थारु

मायाको चिनो औँठी दिएर
गयौ परदेश मन मुटु लिएर
औधी  माया  लाग्छ  तिम्रो
बस्छु आँसुरुपी जहर पिएर।
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल

औंठी मात्रै होइन मुटु पनि दिएको छु
तिम्रै पीरमा भित्रभित्रै भक्कानिएको छु
सपनिमा मुस्कुराउदै तिमी आउँदा त
आधा रातमै चिच्चाउदै बिउँझिएको छु
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
 सिसा थारु

उता तिमी त्यसरी परदेशमा रोएर बस्दा
बर्षाको भेल सरि आँसुले मुख धोएर बस्दा
रमाइलो चाड पर्व नजिकै हुन लाग्दा प्यारा
थाम्न गार्‍हो भयो मन तस्वीर छोएर बस्दा
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल

 आएथेँ प्रदेश आँखामा आँसु रोकेर
सानू तिम्रो मायालाई मुटु भरि बोकेर
तिहार मनाउन म घरमै आउछु पक्का
चाडपर्वमा नरुनु तिमी  छाती ठोकेर
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सिसा थारु

एक्लै बाच्न गार्‍हो भो मुटुमा बसाइँ सरेर जाउ
मेरो खाली  सिउँधोमा तिम्रै सिन्दुर भरेर जाउ
तिम्रो हुन पाईन भने बाच्न सक्दिन एकपल पनि
त्याग्नु छ भने मलाई अन्तिम संस्कार गरेर जाउ
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

एस.पी.असफल

यही मंसिरमा तिम्रो सिउँदो भर्छु भनेर
मेरो जीवन सिसा तिम्रै नाममा गर्छु भनेर
तिम्रै हुन अर्को महिना म घर आउदै छु
धम्की नदेउ धोका दिएमा मर्छु भनेर
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सिसा थारु

मेरा उनी यस्ता भन्दै कति गुणगान गाउँछन्
चाडपर्वमा थरीथरीका गर गहना लाउँछन्
सबै  सङ्गीको बिहे  भयो  मेरो मात्रै बाँकी
संगीनीका छोराछोरी आन्टी भन्दै आउँछन्
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल


खुसी छन् मेरा साथी छोराको बाउ बनी
जिस्काउँछन् बिहे गर् बूढो भईस् तँ भनी
दशैँ पछि छिट्टै घर आउछु बिहे गर्नलाई
मेख मार्न मन छ सानु साथीको मलाई पनि
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

सीसा थारु

यसपालि  दसैंमा मेरो  दाइ  आउने भन्नू भएको छ
हुने खाने ज्वाईं खोज्न सहर धाउने  भन्नू भएको छ
छोरीको उमेर गयो भन्दै चिन्ता मानी बा- आमाले
यहि मंसिरमा मेरो  डोलि अन्माउने भन्नू भएको छ
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल

मंसिर लाग्नु अगाडिनै म घर आउँछु सानू
तिम्रो दाईलाई फोन गरि सम्झाउँछु सानू
प्रवास आएर नि जग्गा जमिन जोडेकै छु
मलाई विश्वास छ तिम्रो साथ पाउँछु सानू
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सीसा थारु

मेरो यो  खाली सिउँदो चाडै रङ्याउ घर आएर
दुबै मिली बसौला पिरतीको घर चटक्क बनाएर
तिम्रो कुरा सुन्दाखेरी जीवनमा उमंग छाएको छ
बिहे पछि मेरो प्यारो एस.पी.संगै बस्छु   रमाएर
🌹🌹🌹🌹🌹🌹🌹🎁🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल

यसपालिको दशै लाई खास बनाए
अन्तिम चोटि माइतीमा दशै मनाए
फेरि तिम्रो बिहे अन्तै पक्का गर्लान्
हाम्रो कुरा तिमीले पनि घरमा जनाए
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सीसा थारु

टीका अघि तिमी घर आउँन मिल्दैन र??
संगै बसि दशैँको टीका लाउन मिल्दैन र??
दशैँमा लाग्ने रमाइलो मेला,सँगसँगै घुमी
प्रितीको गीत हामीले नि गाउन मिल्दैन र??
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पि.असफल


तिमी सँगै यसपालिको दशैँ मनाउने,,
मन थियो दशैँ अघिनै आफ्नो बनाउने ।
प्रवासमा भन्नेको बेला छुट्टि मिल्दैन,,
कुरा नबुझी  मलाई मात्रै दोषी जनाउने ??
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

सीसा थारु

जतिसक्दो चाडै छुट्टी मिलाई आऊ प्यारा।
अझै मलाई एक्लै यसरी नतड्पाऊ प्यारा।
बरू सोचौंला विस्तारै जिन्दगीको बारेमा
पहिला दुनियाँ अघि सिउँदो सजाऊ प्यारा।
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल

बसे मनमा खुसी अनि उमंग जगाएर
निधारमा दशैँको टीका जमरा लगाएर
घरकाले नदिए मन्दिरमा गई रङ्गाएर
तिम्रो सिउँधो सिन्दुरले घरबाटै भगाएर
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

शुभकामना

रिस राग अनि वैरभाव मनमै मरुन्,,
मित्र दाहिने शत्रु जति पाउमा परुन् ।
बडा दशैँ कसैलाई नि दसा नबनोस्,,
नवदुर्गा भवानीले सबैको रक्षा गरुन् ।।

🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

सम्पूर्ण आदरनीय अग्रज गुरुहरु,समकालीन तथा अनुज साहित्यिक मित्रहरू साथै हाम्रो सामाजिक संन्जालमा जोडिनु भएका आफन्तजन र हाम्रो मुक्तकिला भावहरु पढेर आफ्ना अमुल्य सल्लाह, सुझाव ,प्रतिक्रिया दिने र हाम्रो सवाल जवाफ पढ्न आफ्नो अमूल्य समय खर्च गरिदिनु हुने  सम्पूर्ण जनालाई  लाई हार्दिक आभार ब्यक्त गर्दै
२०७३ सालको बडा दशैको हार्दिक मंगलमय शुभकामना दिन चाहान्छौँ  ।।।

🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल
भाटखोला :९
स्याङ्जा
हाल:बिरानो मुलुक
🌹🌹🌹🌹🌹🌹🌹
सिसा थारु हिन्दु
बिर्तामोड झापा

Note : Copyright Reserved with Writer

Muktak Mala मुक्तक माला -176 (02-10-2016/2073-06-16) : Download

NepaliTalim | 10:57:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(02-10-2016/2073-06-16) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 असोज 16 गते तदनुसार 02-Oct-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Ajar Amar Geetharu अजर अमर गीतहरू (All Episodes of September 2016) : Listen and Download

NepaliTalim | 11:25:00 AM | 0 comments
Ajar Amar Geetharu 
Sunday, Monday, Thrusday 
अजर अमर गीतहरू  


नमस्कार साथीहरु,

नेपाली गीत संगीतमा लाग्नुभएका सबै श्रष्टाहरुप्रती आदरका साथ उज्यालो ९० नेटवर्कको कार्यक्रम प्रकास सायमीको साथमा हरेक हप्ताको आईतवार , सोमबार र विहिबार प्रसारण हुने नेपाली कालजयि गीतहरुको कार्यक्रम अजर अमर गीतहरु सम्भब भएसम्मका श्रृंखलाहरु सुन्न र डाउनलोड गर्न मिल्ने गरेर तपाईहरु सामु लिएर आएको छु । कार्यक्रम १५ भाद्र २०७१ तदनुसार ३१ अगष्ट २०१४ बाट सुरु भएको थियो ।
Listen and Download Previous All Episodes : Click here 
Ajar Amar Geetharu (Sunday, Monday and Thursday 9.15 pm)
An entertaining radio show by Prakash Sayami with contermporary Nepali songs.
Website Source: Ujyalo 90 Network
This Month : September 2016
Episodes Previous Month : August 2016
Ajar Amar Geetharu at Youtube
Listen and Download  (Right Click and Save As)
Episode 316 : Date :- (01-09-2016)

Download : Click Here to Download
Episode 317 : Date :- (04-09-2016)

Download : Click Here to Download
Episode 318 : Date :- (05-09-2016)

Download : Click Here to Download
Episode 319 : Date :- (08-09-2016)

Download : Click Here to Download
Episode 320 : Date :- (11-09-2016)

Download : Click Here to Download
Episode 321 : Date :- (11-09-2016)

Download : Click Here to Download
Episode 322 : Date :- (15-09-2016)

Download : Click Here to Download
Episode 323 : Date :- (18-09-2016)

Download : Click Here to Download
Episode 324 : Date :- (19-09-2016)

Download : Click Here to Download

Episode 325 : Date :- (22-09-2016)
Download : Click Here to Download

Episode 326 : Date :- (25-09-2016)

Download : Click Here to Download
Episode 327 : Date :- (26-09-2016)

Download : Click Here to Download
Episode 328 : Date :- (29-09-2016)

Download : Click Here to Download
Listen all Episodes on YouTube


Listen All Episode : Click Here

सिक्नुहोस : ब्लगमा एम पि थ्री प्लेयर कसरी राख्ने ? Upload Mp3 file in Achive.org and Put Player in your Blog

NepaliTalim | 8:12:00 AM | 2comments

नमस्कार साथीहरु,
आज एक जानकारी लिएर उपस्थित भएको छु । धरैलाई थाहा नहुन सक्छ कि ब्लगमा एम पि थ्री कसरी राख्ने , यसको लागि सर्व प्रथम तपाइले कुनै त्यस्तो साइट जसले तपाइको एम पि थ्री आफ्नो मा स्टोर गर्ने स्पेस दिन्छ या भनौ होस्टीङ गरिदिन्छ  त्यो साइटबाट तपाइको एम पि थ्रीको प्लेयर कोड ल्याएर आफ्नो ब्लगमा राख्न सकिन्छ ।
यस्ता फ्रि साइटहरु धेरै छन् तर सजिलो र भरपर्दोको लागि तपाई किवी ६ डट कम र एचिभ डट ओआरजी चलाउन सक्न्छि । म आज एचिभ डट ओआरजी मा अपलोड गरेर तपाइको ब्लगमा कसरी एम पि थ्री प्लेयर राख्न सकिन्छ त्यसको जानकारी गराउँदछु ।

Watch Training Video


HOW TO UPLOAD MP3 PLAYER IN YOUR BLOG : Uploading MP3 in www.archive.org and get codes for Player
  • इमेजमा भनिएअनुसार एम पि थ्री फाइललाइ एचिभमा अपलोड गरेर ब्लगमा प्लेयर राख्न निम्न बिधी अपनाउनुहोला । 
  • सर्ब प्रथम एचिभ डट ओआरजीमा खाता खोल्नुहोस
  • आफ्नो खातामा लगइन गर्नुहोस
  • त्यसपछी राइट साइडमा भएको अपलोड अप्सन क्लिक गनुहोस
  • फेरी अपलोड क्लिक गरेपछी ब्राउज गरेर कम्प्युटरको एम पि थ्री फाइल छानेर ओके गर्नुहोस
  • आवस्या फइलको विवरण भरिसकेपछी अपलोड गर्नुकोस
  • अपलोड भइसकेपछी कोड लिएर त्यो कोडलाई आफ्नो ब्लगको एच टि एमएलमा पेस्ट गर्नुहोस ब्लगमा प्लेयर देखिनेछ 
Step 1

Step 2 
Step 3 :


Step 4
Step 5
Step 6
Step 7
Step 8
Step 9
Step 10

The Player Will be appeared in your Blog

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger