गजल-सबैका घरघरमा लक्ष्मी आओस तिहारमा (राम शरण श्रेष्ठ)

NepaliTalim | 1:09:00 PM | 0 comments
झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा सबैका घरघरमा लक्ष्मी आओस तिहारमा .. देशै भरी दिपावली लक्ष्मी पुजा भाई टिका देउसी भैलो रमाईलो धुन छाओस तिहारमा .. नहोस खाली निधार भाईको हात दिदिवहिनीको ओखर सँगै साँढेसाती फूटी जाओस तिहारमा .. सप्तरंगी टिका माला दिदिबैनीको हातबाट सबले टिका यसपाली लाउन पाओस तिहारमा ... झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा सबैका घरघरमा लक्ष्मी आओस तिहारमा राम शरण श्रेष्ठ चिसापानी रामेछ...

मुक्तक - सयपत्री गोदावरी, फूल्छ होला मेरो देशमा

NepaliTalim | 4:04:00 PM | 0 comments
सयपत्री गोदावरी, फूल्छ होला मेरो देशमा ।। देशै भरि दिपावली, हुन्छ होला मेरो देशमा ।। म यता विदेशमा, रुदै होलीन् दिदि वहिनी कति मन तिहारमा, दुख्छ होला मेरो देशमा ।। राम शरण श्रेष्ठ चिसापानी ,रामेछ...

Muktak Mala मुक्तक माला -275 (2075-07-18/04-11-2018) : Download

NepaliTalim | 3:46:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती मुक्तक बिशेष मुक्तक माला  प्रस्तोता मदन भण्डारी  हरेक राती १०.१५ आईतबार  (2075-07-11/28-10-2018)  Facebook Page  Subscribe - YouTube Channel  नमस्कार साथीहरु, आज मिति 2075 कार्तिक 18 गते तदनुसार 04-Nov-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ...

तिहार विशेष गजल- सबैका घरघरमा लक्ष्मी आओस तिहारमा_राम शरण श्रेष्ठ

NepaliTalim | 3:41:00 PM | 0 comments
झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा सबैका घरघरमा लक्ष्मी आओस तिहारमा .. देशै भरी दिपावली लक्ष्मी पुजा भाई टिका देउसी भैलो रमाईलो धुन छाओस तिहारमा .. नहोस खाली निधार भाईको हात दिदिवहिनीको ओखर सँगै साँढेसाती फूटी जाओस तिहारमा .. सप्तरंगी टिका माला दिदिबैनीको हातबाट  सबले टिका यसपाली लाउन पाओस तिहारमा ... झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा सबैका घरघरमा लक्ष्मी आओस तिहारमा राम शरण श्रेष्ठ चिसापानी रामेछाप  गजलका फूलहरू...

Muktak Mala मुक्तक माला -274 (2075-07-11/28-10-2018) : Download

NepaliTalim | 5:28:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती मुक्तक बिशेष मुक्तक माला  प्रस्तोता मदन भण्डारी  हरेक राती १०.१५ आईतबार  (2075-07-11/28-10-2018)  Facebook Page  Subscribe - YouTube Channel  नमस्कार साथीहरु, आज मिति 2075 कार्तिक 11 गते तदनुसार 28-10-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ...

कवि अजित क्षेत्रीको कविता - मूल्य (Poem Mulya by Ajit Chhetri)-29-10-2018

NepaliTalim | 4:30:00 PM | 0 comments
कविता - मूल्य  तिम्रो क्यानभाषको आयातन बढेको पक्कै हो- जब तिम्रा कुचीले कामुक मुस्कान वाली बिश्वसुन्दरीको चित्र दुरुस्तै कोरेको थियो तिम्रो क्यानभाषको मुल्य आकासिएको पक्कै हो जब त्यसमा कोरीए- नामुद नगरबधुको मोहनी मुस्कान, चर्चित नेताको मुखाकृति, दरबारमार्गको बुढो शिरिषको रुख सिंहदरबार अगाडीका पृथ्वीनारायणको चोर औंला र मार्क्स लेलिनका जुँगे तस्विर ! शहरले तिमीलाई रातारात महान् बनायो तिम्रा सबै पेन्टिङ् हातहातै बिक्री भए मनग्य पैसा कमायौ सुनें,...

Muktak Mala मुक्तक माला -273 (2075-06-28/14-10-2018) : Download

NepaliTalim | 4:18:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती मुक्तक बिशेष मुक्तक माला  प्रस्तोता मदन भण्डारी  हरेक राती १०.१५ आईतबार  (2075-06-28/14-10-2018)  Facebook Page  Subscribe - YouTube Channel  नमस्कार साथीहरु, आज मिति 2075 असोज 28  गते तदनुसार 14-10-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको...

राम शरण श्रेष्ठका दशैं विशेष ३ गजलहरू - राम शरण श्रेष्ठ (3 Ghazals by Ram Sharan Shrestha for Dashain Festival Special)

NepaliTalim | 5:58:00 PM | 0 comments
१. गजल के दशैं ! के तिहार !, गरिवको घरमा ।। दुःख हुन्छ अपरम्पार, गरिवको घरमा ।।  छोरा छोरी परिवार, पाहुना पुजापाठ कसरि थेग्नु ब्यवहार, गरिबको घरमा ।। घाँटी हेरी हाड निल्न, खोज्दा खोज्दै पनि पर्छ धेरै ब्यय भार..., गरिवको घरमा ।। हाँसि खुसि रमाएर.., पुग्दैन मनाउन परिवार हुँदा नि चार, गरिवको घरमा ।। मुल्य बृद्धि दिनदिनै, हुँदै गाछ नेपालमा कमाईको छैन आधार, गरिवको घरमा ।। नआएकै बेश बरु, दशै तिहार चाडहरु अनिकालले पर्दा मार,...

यसपालित घरै गईन आमा कति रुन्छिन् होली -Dashain Sad Song 2075/2018 ।। मार्मिक दशैं गीत Ama Kati Runchhin Holi ।। Laxmi & Sangeet Shrestha

NepaliTalim | 11:28:00 PM | 0 comments
Dashain Sad Song 2075/2018 ।। मार्मिक दशैं गीत Ama Kati Runchhin Holi ।। Laxmi & Sangeet Shrestha #HappyDashain #DashainSadSong #NewDashainSong #Dashain2075Song #NewDashainGhazal #SongbyLaxmiShrestha सबैलाई रुवाउने मार्मिक दशैं गीत रचना : लक्ष्मी श्रेष्ठ गायन : लक्ष्मी श्रेष्ठ र सँगीता श्रेष्ठ यसै गजल लाई गीतको रुपमा गाईएको पस्कँदै हामीलाई मायाँ गरिदिनुहुने सम्पूर्ण साथीहरुलाई हृदयदेखीनै बडा दशैं २०७५ को मंगलमय शुभकामना ब्यक्त गर्द चाहान्छु...

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger