गजलको कार्यक्रम बुलबुल BULBUL 337 (02-03-2016/2072-11-19) नेपाल लिटरेचर फेस्टिवलको गजलमय सत्र वा गजलमा बाचन भएका गजलहरु विशेष : Download

NepaliTalim | 12:54:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 337
Host : Achyut Ghimire Bulbul  
Date : (02-03-2016/2072-11-19)
आजको बुलबलु २०७२ माघमा पोखरेली श्रष्टाहरुको नेपाल लिटरेचर फेस्टिवलको गजलमय सत्र वा गजलमा बाचन भएका गजलहरु विशेष रहनेछ । 

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 फाल्गुन 19 गते तदनुसार 
02-March-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 337) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)-Repeated 

Download : Click Here to Download
Listen at YouTube

गजलको कार्यक्रम बुलबुल BULBUL (24-02-2016/2072-11-12) संगीतकार तथा गायक सुशिल श्रेष्ठको गजल गायन विशेष पूण प्रसारण : Download

NepaliTalim | 12:19:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 337
Host : Achyut Ghimire Bulbul  
Date : (24-02-2016/2072-11-12)

संगीतकार तथा गायक सुशिल श्रेष्ठको गजल गायन विशेषको पुण प्रसारण श्रृंखला ३३१ जुन मिति 2072 पुष 29 गते तदनुसार 13-Jan-2016 बुधबारका दिन प्रसारणा भएको थियो

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 फाल्गुन 12 गते तदनुसार 
24-Feb-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 337) लिएर उपस्थित हुनुभएको छ । 

SuShil Shrestha
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)-Repeated 

Download : Click Here to Download
Listen at YouTube

श्रुति शंबेग श्रृङ्खलाबाट बुद्धिसागरको उपन्यास "कर्णाली ब्लुज"- Download

NepaliTalim | 10:53:00 AM | 16comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : "कर्णाली ब्लुज" (KARNALI BLUZE)
लेखिका : बुद्धिसागर
विधा : उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०६९ असोज ३० गते तदनुसार १६ सेप्टेम्बर २०१२ शुक्रबार श्रुति शंबेगको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । बुद्धिसागरको अत्यन्तै चर्चित उपन्यास "कर्णाली ब्लुज" अब हामीले श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो ।
KARNALI BHUZE BY BUDDISAGAR
LISTEN AND DOWNLOAD
Episode 1 (One)-2069-06-30/16-10-2012
Download : Download Episode 1                                 
Episode 2 (Two)-2069-07-07/23-10-2012
Download : Download Episode 2                         
Episode 3 (Three)-2069-07-14/30-10-2012
                          
Download: Download Episode 3                 
Episode 4 (Four)-2069-07-21/06-11-2012
Download : Click Here to Download 4                               
Episode 5 (Five)-2069-07-28/13-11-2012
                          
Download : Click Here to Download 5                           
Episode 6 (Six)-2069-08-05/20-11-2012
Download : Click Here to Download 6                       
Episode 7 (Seven)-2069-08-12/27-11-2012
Download : Click Here to Download 7                     
Episode 8 (Eight)-2069-08-19/04-12-2012   
Download : Click Here to Download 8                        
Episode 9 (Nine)-2069-08-26/11-12-2012
                        
Download : Click Here to Download 9                  
Episode 10 (Ten)-2069-09-03/18-12-2012
Download : Click Here to Download 10                     
Episode 11 (Eleven)-2069-09-10/25-12-2012
                 
Download : Click Here to Download 11                   
Episode 12 (Twelve)-2069-09-17/01-01-2013
              
Download : Click Here to Download 12               
Episode 13 (Thirteen)-2069-09-24/08-01-2013
            
Download :Click Here to Download 13           
Episode 14 (Fourteen)-2069-10-02/15-01-2013
            
Download : Click Here to Download 14         
Episode 15 (Fifteen)-2069-10-09/22-01-2013
                                            
Download : Click Here to Download 15           
Episode 16 (Sixteen)-2069-10-16/29-01-2013     
Download : Click Here to Download 16           
Episode 17 (Seventeen)-2069-10-23/05-02-2013     
Download :  Click Here to Download 17      
आजदेखि बुद्धिसागरको चर्चित उपन्यास कर्णालि ब्लुजको बाचन १८ श्रृंखला भएर पुरा भएको छ । कार्यक्रक के कस्तो रह्यो तपाईपनि प्रतिकृया जनाउन सक्नुहुनछ जसको लागि shrutisambeg@unn.com.np मा मेल गर्नुहोला ।   
Episode 18 (Eighteen)-2069-11-01/12-02-2013    
Download : Click Here to Download Episode 18- Last 
Listen All Episodes:


यो ब्लगमा आएर कर्णाली ब्लुज सुन्नुहुने सबै भिजिटरहरुलाई धेरै धेरै धन्यवाद । यो ब्लगमा श्रुतिशंबेगका सम्पूर्ण बाचनहरु लगायत बुलबुल र अन्य थुप्रै गजलका, साहित्यिक रेडियो कार्यक्रम साथ साथै धेरै सामाग्रीहरु पाउन सकिन्छ । यो ब्लगलाई अडियो लाइव्रेरीको रुपमा विकास गर्दै लगेको छु । कस्तो लाग्यो प्रतिकृया दिनुहोला ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

नोट : यहाँ रहेका सामाग्रीहरु अनाधिकृत डाउनलोड गरी विक्रि वितरण गर्नु अपराध मानिनेछ ।

श्रुति शंबेग श्रृङ्खलाबाट कृष्ण धराबासीको आत्मपरक उपन्यास "आधाबाटो" Novel-Adha Bato : Download

NepaliTalim | 4:10:00 PM | 1comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : आधा बाटो (Novel Adha Bato)
लेखिका : कृष्ण धराबासी Krishna Dharabasi
विधा : आत्मपरक उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज

======================



उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।


श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । कृष्ण धराबासीको आत्मपरक उपन्यास आधाबाटो अब हामीले श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो ।  आउनुस् हामी पनि सुनौ आधाबाटो । The Writer Krishna Dharabasi has publish Adha Bato Novel which is a kind of Autobiography of the writer is broad breasted in Shruti-Sambeg Program from Ujyalo 90 Network. 
All Episodes -Listen and Download (Right Click and Save)
Episode 1 (17-03-2010)

Download : Click Here to Download
Episode 2 (24-03-2010)

Download : Click Here to Download
Episode 3 (31-03-2010)

Download : Click Here to Download
Episode 4 (07-04-2010)

Download : Click Here to Download
Episode 5 (14-04-2010)

Download : Click Here to Download
Episode 6 (21-04-2010)

Download : Click Here to Download
Episode 7 (28-04-2010)

Download : Click Here to Download
Episode 8 (05-06-2010)

Download : Click Here to Download
Episode 9 (12-05-2010)

Download : Click Here to Download
Episode 10 (19-05-2010)

Download : Click Here to Download
Episode 11 (25-05-2010)

Download : Click Here to Download
Episode 12 (01-06-2010)

Download : Click Here to Download
Episode 13 (08-06-2010)

Download : Click Here to Download
Episode 14 (15-06-2010)

Download : Click Here Download
Episode 15 (22-06-2010)

Download : Click Here to Download
Episode 16 (29-06-2010)

Download : Click Here to Download
Episode 17 (06-07-2010)-Final

Download : Click Here to Download

Thank you !

श्रृंखला 193 : वहकिने मन Bahakine Man (29-02-2016/2072-11-17) : Download

NepaliTalim | 10:16:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN -193
DATE-   (29-02-2016/2072-11-17)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/


नमस्कार,

आज मिति 2072 फाल्गुन 17 तदनुसार  29-Feb-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 193 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube

Episode -13 Muktak Diary मुक्तक डायरी (27-02-2016/2072-11-15) : Download

NepaliTalim | 4:34:00 PM | 0 comments
रेडियो राप्तीको प्रस्तुती 
मुक्तक विशेष कार्यक्रम 
हरेक : शनिवार बेलुका ९.१५ देखि
Every : Saturday 9.15pm
(27-02-2016/2072-11-15) 


नमस्कार साथीहरु, 
आज मिति २०७२ फाल्गुन 15 गते तदनुसार 27-Feb-2016 का दिन  रेडियो राप्तिको नेपाली साहित्य विधा मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उत्तर कुमार साहु उपस्थित हुनुभएको छ । आज पनि तपाईहरुकै मिठा मिठा मुक्तकहरु बाचन हुनेछन् । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ ।
Listen and Downlaod (Right click and Save As)

Download : Click Here to Download

Ekal Kabita Baachan 53 : (20-02-2016/2072-11-08) कवि सोझो गाउँले : Download

NepaliTalim | 10:16:00 AM | 0 comments
Ekal Kabita Baachan : Episode 53
Date :- (20-02-2016/2072-11-08)
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 फाल्गुन 08 तदनुसार  20-Feb-2016 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 53आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि सोझो गाउँले लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at YouTube



(10 Muktak by Mahabir Biswakarma) महावीर विश्वकर्माका १० मुक्तकहरू -24-02-2016

NepaliTalim | 3:41:00 PM | 0 comments
महावीर विश्वकर्मा
रेडियोकर्मी
बहकिने मन
१.मुक्तक 
न घर, घर जस्तो लाग्छ ।
न शहर, शहर जस्तो लाग्छ । । 
जहाँ अरुहरु हरियाली देख्छन्
मलाई त्यही ठाउँ बगर जस्तो लाग्छ । ।
महावीर विश्वकर्मा

२.मुक्तक
आफु जस्तै साथी चाहिएर शहरमा ।
ठुलो ऐना किनेर राखेको छु घरमा । ।
मैले मान्छे खोजेर गल्ती गरेछु सायद
बरु ढुङ्गा भेटिन्छन् अलपत्र बगरमा । । ।
महावीर विश्वकर्मा

३.मुक्तक
लफडा हुनसक्छ, बबाली हुनसक्छु ।
अब उप्रान्त तिमी जस्तै जाली हुनसक्छु । ।
सायद भरिन कै लागि रित्तिएको हुँ की
तर जीन्दगीभर यस्तै खाली हुनसक्छु । । ।
महावीर विश्वकर्मा

४.मुक्तक
पटक पटक घरि घरि चलिरहन्छ रे ।
आउने जाने सँधैभरि चलिरहन्छ रे । ।
कहिले मन दुखाएर, कहिले खुसाएर
जीन्दगी त यसैगरि चलिरहन्छ रे । । ।
महावीर विश्वकर्मा

५.मुक्तक
यो जीन्दगानी बुझि नसक्नु छ ।
आगो हो कि पानी बुझि नसक्नु छ । ।
सँगै बस्छु भन्दै नजिकिने मान्छे
जान्छन् जानी जानी बुझि नसक्नु छ । । ।
महावीर विश्वकर्मा

६.मुक्तक
सम्झिन्छु तिमीलाई लगत्तै देख्छु ।
सम्झना मै सही यतैकतै देख्छु । ।
मान्छेहरु भन्थे, छायाँ सँगै हुन्छ
म त यादहरु जताततै देख्छु । । ।
महावीर विश्वकर्मा

७. मुक्तक
न इमान भेटिन्छन्, न जमान भेटिन्छन् । 
न त हराएको सामान भेटिन्छन् । ।  
हिँड्दाहिँड्दै बाटोमा मन साँटेर के भो 
जति भेटिन्छन् मान्छेहरु, वेइमान भेटिन्छन् ।
महावीर विश्वकर्मा

८.मुक्तक
सम्झिन्छु तिमीलाई लगत्तै देख्छु ।
सम्झना मै सही यतैकतै देख्छु । ।
मान्छेहरु भन्थे, छायाँ सँगै हुन्छ
म त यादहरु जताततै देख्छु । । ।
महावीर विश्वकर्मा

९.मुक्तक
साधु राम्रो लाग्छ अनि सन्यासी राम्रो लाग्छ ।
गम्भीर देखिने उनीहरुको उदासी राम्रो लाग्छ । ।
भन्न त मान्छेहरु, बहुलायो पनि भन्लान
तर मलाई मेरै बदमासी राम्रो लाग्छ । । ।
महावीर विश्वकर्मा

१०.मुक्तक
खुशी पनि करार हुन्छ पैसा नहुँदा । 
ओंठको हाँसो फरार हुन्छ पैसा नहुँदा । । 
पुर्पुरोमा हात हुन्छ, मनभरि चिन्ता
दाजुभाई मै दरार हुन्छ पैसा नहुँदा । । । 
महावीर विश्वकर्मा

Note : Copyright of All Above Muktak are reserved with Writer 

(2-Ghazals by Baburam Sagar) बाबुराम सागरका २ दुर्इ गजलहरू -24-02-2016

NepaliTalim | 3:27:00 PM | 0 comments
बाबुराम सागर
१.गजल
यो हावा यो हुरी कसले देख्छ कसले लेख्छ ।।
घरभित्र चुरिफुरी कसले देख्छ कसले लेख्छ ।।
……………
राति राती चौकिदारी गरि हाकिम हु भन्छन,
शहरको मजबुरी कसले देख्छ कसले लेख्छ ।।
……………
मातिएर जतिसुकै महानताका कुरा गर तिमी,
सराबको बहादुरी कसले देख्छ कसले लेख्छ ।।
…………
जबसम्म आफ्नै सहभागिता त भएको हुदैन,
पराईको घरधुरी कसले देख्छ कसले लेख्छ ।।
…………
भन्नेले त कति सजिलै पर्खिरहनु भनिदिन्छन,
पर्खाइको आतुरी कसले देख्छ कसले लेख्छ ।।
…………
आजभोलि संका गर्न नसक्ने गरि बिश्वासमा,
फसाउछन टपुरी कसले देख्छ कसले लेख्छ ।।
…………
पिउदै मोहको सागर भन्छौ पर्खेर बसेकी छु,
माया छ मुरिमुरी कसले देख्छ कसले लेख्छ ।।
बाबुराम सागर
अछाम

२.गजल
गरिबको कमाई र धनीको बाहल तुलना हुदैन ||
जस्तो यो गजल र उनको गाजल तुलना हुदैन ||
..
तिमी कसरी दानबसंग सत्यको अपेक्षा गर्छौ,
शक्तिको घुस र सोझाको भाकल तुलना हुदैन ||
..
सरकार त एक छाकमै गरिबी घटाउछु भन्छ,
शहरको पुलाउ र गाउको चामल तुलना हुदैन ||
..
कला-संगीतमा आफ्नै भोगाइको स्वाद हुन्छ,
सौखिको गितार र बा को मादल तुलना हुदैन ||
..
जुवा हारेर रुनेसंग कसरी बिहल हुन सक्छौ,
शुखको साढे र ब्याथाको पागल तुलना हुदैन ||
..
देखावटी सुन्दरताको प्रतिस्पर्धा गराउनेहरु ?
बिदेशी रंग र गोठालीको आचल तुलना हुदैन ||
..
नेताहरु त एउटै मुद्दामा किन अल्झाईदिन्छन,
शक्तिको विभेद र द्वन्दको खाडल तुलना हुदैन ||
बाबुराम सागर
अछाम
Note :
All Copyright of Above gazals reserved with Writer 

उत्तर कुमार साहुका बाह्र १२ मुत्तकहरु (12-Muktaks by Uttar Kumar Sahu)-24-02-2016

NepaliTalim | 9:49:00 AM | 0 comments
उत्तर कुमार साहु 
मुक्तक डायरीका प्रस्तोता उत्तर कुमार साहुका १२ मुत्तकहरु 
१.मुक्तक 
खै तिमीलाई मनाउन सकिदै सकियन
भनौ आफ्नो बनाउन सकिदै सकियन 
कर गरी घरकाले अन्तै बिहे गरीदिय
र तिमीलाई जनाउन सकिदै सकियन
उत्तर कुमार साहु 

२.मुक्तक
जिवन जिउने आधार दिन्छु तिमीलाई
सच्चा निश्चल प्यार दिन्छु तिमीलाई
जस्तो सुकै आई परे पनि परीस्थीती ,
मैले साथ हरबार दिन्छु तिमीलाई 
उत्तर कुमार साहु 

३.मुक्तक
ईमान हरायो यहा जमान हरायो १
र त आज मान–सम्मान हरायो ११
यस्तै भनेर खुब ।।रुन्छ्यौ रे तिमी 
धेरै माया गर्ने त्यो बेईमान हरायो 
उत्तर कुमार साहु 

४.मुक्तक
तिमी बाट म टाढा, बनिदिय भने
अर्कैलाई आफ्नो, गनीदिय भने 
तिमी के भनेर मन बुझाउछेउ 
उसैसंग बिहे गर्छु, भनिदिय भने
उत्तर कुमार साहु 

५.मुक्तक
मेरो बारे सोध्दा गाली गछ्यौ अरे 
आजभोली कुरा पनि जाली गछ्यौ अरे 
केहि समय म टाढा हुदा यस्तो सुने
तिमीले त बिहे यसपाली गछ्यौ अरे
उत्तर कुमार साहु 

६.मुक्तक
मेरो अस्तीत्वमा खोट दियर 
आज मनभरी चोट दियर
गयकि छ उ छोडेर मलाई
सम्झन याद बेजोड दियर
उत्तर कुमार साहु 

७.मुक्तक
म तारा अनि आफुलाई जुन ठान्दी रैछ
म पित्तल आफुलाई नम्बरी सुन ठान्दी रैछ 
त्यसकै निम्ती सबैे त्यागी दिदा मैले 
र आज आयर त्यहि बैगुन ठान्दी रैछ 
उत्तर कुमार साहु 

८.मुक्तक
हाम्रो समस्याको छिटो हल गरम यार 
आउ बसेर धेरै छलछल गरम यार
कतिञ्जेल लुकिछिपी माया लगाउनु
बिहे गर्न घरमा पहल गरम यार
उत्तर कुमार साहु 

९.मुक्तक
बिग्रेको सम्बन्ध ठिक बनाउनु छ ।
टाढीनेलाई फेरी नजिक बनाउनु छ ।
आज यो जिवन सुम्पीयर उसैलाई 
मेरो दिलको मालीक बनाउनु छ ।
उत्तर कुमार साहु 

१०.मुक्तक
भेटिन्छन, हजारौ कठोर दिल भेटिन्छन ।
आँखा मा र त आँसु टिलपिल भेटिन्छ्न
छोडेर गयकी थियौ नि तिमी त्यो बेलामा
हो आज मुटु भित्र तिनै खिल भेटिन्छन
उत्तर कुमार साहु 

११.मुक्तक
आंधी भयौ भने हुरि भयौ भने ।
म अचानो तिमी खुकुरी भयौ भने ।
दया देखाउलान माया देखाउलान,
म नहुदा तिमी टुहुरी भयौ भने ।
उत्तर कुमार साहु 

१२.मुक्तक
मेरो जस्तो तिम्रो मन नभएपछी ।
सम्झिनलाई मिठो वचन नभएपछि ।
अरे तिमी कसरी आफ्नो भन्छौ मलाई 
यदि दुई मुटु एक धड्कन नभएपछी ।
उत्तर कुमार साहु 

Techician At radio rapti salyan
contact 9810803688
Note :
All Copyright Reserved with Writer

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger