रेडियो राप्तीको प्रस्तुती
मुक्तक विशेष कार्यक्रम
हरेक : शनिवार बेलुका ९.१५ देखि
Every : Saturday 9.15pm
(27-02-2016/2072-11-15)
नमस्कार साथीहरु,
आज मिति २०७२ फाल्गुन 15 गते तदनुसार 27-Feb-2016 का दिन रेडियो राप्तिको नेपाली साहित्य विधा मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उत्तर कुमार साहु उपस्थित हुनुभएको छ । आज पनि तपाईहरुकै मिठा मिठा मुक्तकहरु बाचन हुनेछन् । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ ।
Listen and Downlaod (Right click and Save As)
Listen and Downlaod (Right click and Save As)
Download : Click Here to Download
0 comments:
Post a Comment