Home » » मुक्तक माला -142 (31-01-2016/2072-10-17) : Download

मुक्तक माला -142 (31-01-2016/2072-10-17) : Download

NepaliTalim | 11:07:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(31-01-2016/2072-10-17)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 माघ 17 गते तदनुसार 31-Jan-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTUbe

यो श्रृंखलामा बाचन भएको मुक्तकहरु
१.मुक्तक
बाटो मोडिनकै लागि बनेको होला
मन तोडिनकै लागि बनेको होला
नबनेका जोडिहरु देख्दा यस्तो लाग्छ
प्रेम छोडिनकै लागि बनेको होला
राम शरण श्रेष्ठ

२.मुक्तक
गएको मान्छे फर्कने आश छैन
समयले पनि पर्खने आश छैन
यो कलियुगमा सबैछन् स्वार्थी
अमृत कसैले छर्कने आश छैन
राम शरण श्रेष्ठ
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger