3. घरबाटै लोकसेवा तयारी -केहि सोधिएका प्रश्न तथा उत्तरहरू (18-09-2013)

NepaliTalim | 10:41:00 AM | 0 comments

स्रोत : Facebook Page
घरबाटै लोकसेवा तयारी "Gharbatai Loksewa" 
केहि सोधिएका प्रश्न तथा उत्तरहरू (18-09-2013)

> अर्जुनका नाति परिक्षीत थिए भने भीमसेनका नातिको नाम के थियो?
उत्तर-पर्थरिक
> नेपालमा राष्ट्रिय जनगणना दिवस हरेक वर्ष असार कति गते मनाईन्छ?
उत्तर-८ गते
> कमैयाले तिर्नु पर्ने ऋणलाई के भनिन्छ?
उत्तर-सौकी
> गैर कानुनीरुपमा लुकी लुकी रक्सी बेच्ने कार्यलाई के भनिन्छ?
उत्तर-Boot legging
> भारतका प्रथम अन्तरिक्ष यात्री को हुन्‌?
उत्तर-राकेश शर्मा(महिला अन्तरिक्ष यात्री-कल्पना चावला)
> सबैभन्दा बढी विश्वकप फुटबलको उपाधि जित्ने राष्ट्र कुन हो ?
उत्तर-४)ब्राजील
> What is the fullfrom of SARS?
Ans:severe acute respiratory syndrome
> विश्वमा सबभन्दा बढी बियर उत्पादन गर्ने मुलुक कुन हो ?
उत्तर- चीन
> माल्गेट थ्याचरको निधन कहिले भएको थियो?
उत्तर-सन्‌२०१३-०४-०८ तारिक
> 'Land of maple'भनेर कुन देशलाई चिनिन्छ?
उत्तर-क्यानडा
>बजारशास्त्रमा प्रयोग गरिने MkISको पूरा रुप के हो?
उत्तर-Marketing information system
> 'जीवनको शहर'भनेर कुन विश्व प्रसिद्ध शहरलाई चिनिन्छ?
उत्तर-पेरिस
> What is at the middle of NEPAL?
Ans: p
> हिमालको हिमाली भए ऋषिको के हुन्छ?
उत्तर-आर्यम
> कतिको७५प्रतिशतमा७५जोड्दा त्यति नै हुन्छ?
उत्तर-३००
> Paddy is related to field in the same way as steel is related to?
ans:mine
> पत्रिकामा सम्पादकीय लेख्ने चलन कुन देशबाट आएको हो?
उत्तर-फ्रान्स
> कपडामा अखबार छाप्ने देश कुन हो?
उत्तर-स्पेन
> 'चासोक ताङनाम'कुन जातिले मनाउने चाड हो?
उत्तर-लिम्बू
> ABCयुद्ध भन्नाले के बुझिन्छ?
उत्तर-आणविक(Atomic),जैविक(Biological)र रासायनिक(Chemical)युद्ध
> A long walk to freedomकुन विश्वप्रसिद्ध ब्यक्तिको आत्म कथा हो?
उत्तर-नेल्सन मन्डेला
> नेपालका सर्वप्रथम General managerहुने महिला को हुन??
उत्तर-अम्बिका प्रधान
> नेपाली साहित्यमा'सूर्यघाटबाट उदाएर आर्यघाटमा अस्ताएका कवि'भनेर कसलाई भनिन्छ?
उत्तर-भीमनीधि तिवारी
> दिनभरि भालेपोथी सँगै बसेर राति छुटिने चराको जोडी कुन हो?
उत्तर-चखेवा
> मदर्शामा कुन धर्मावलम्बीको अध्ययन गर्ने ठाँऊ हो?
उत्तर-मुस्लिम
यस्तै जानकारीका लागि यो page likeगर्नुहोला है त।

2. घरबाटै लोकसेवा तयारी -केहि सोधिएका प्रश्न तथा उत्तरहरू (20-09-2013)

NepaliTalim | 10:36:00 AM | 0 comments

स्रोत : Facebook Page
घरबाटै लोकसेवा तयारी "Gharbatai Loksewa" 
केहि सोधिएका प्रश्न तथा उत्तरहरू 
1.केही प्रश्नहरू उत्तर सहित आर्थिक स्वतन्त्रताको हिसाबले विश्वका 152 राष्ट्रहरू मध्ये नेपाल कति औँ स्थानमा परेको छ? Ans-1252.इन्द्रजात्रा कसले चलाएका हुन्? Ans- गुणकामदेव3.AFCप्रेजिडेन्ट कप फुटबल प्रतियोगिता मलेसियामा कहिले देखि सुरु हुने भएको छ - Ans- september 234.सुगाको समूहलाई अंग्रेजीमा के भनिन्छ? Ans- Company5.महाकाली नदी पारी रहेका दुइवटा गा.वि.स. हरू कुन कुन हुन्? Ans-चाँदनि र दोधारा 6.डारफिल पिक कहाँ पर्दछ? Ans- चन्द्रमा7.भारतको पहिलो महिला प्र.म इन्दिरा गान्धीको पतिको नाम के थियो?उत्तर-फिरोज गान्धी8.What's a full form of "IELTS"?Ans-International english language testing system9.साहित्यकार झमककुमारी घिमिरेको जन्म नेपालको कुन जिल्लामा भएको थियो?उत्तर-धनकुटा10.भुटानको राष्ट्रिय एयरलायन्सको नाम के हो?उत्तर-डुक एयर11. लुम्बिनी भ्रमण बर्ष-२०१२मा कति पर्यटक भित्राउने लक्ष्य राखिएको थियो?उत्तर-१२ लाख12. साझा पुरस्कार पाउने प्रथम साहित्यकार को हुन्‌?उत्तर-भूपि शेरचन13. लुम्बिनी भ्रमण बर्ष-२०१२मा सबैभन्दा बढि पर्यटक लुम्बिनी कुन देशका पुगेका थिए?उत्तर-श्रीलङ्का14.The monetary unit of Bangladesh is—Ans-(B) Takka
    15. If
2 + 2 = 046 + 4 = 2105 + 1 = 46 Then what is7 + 3 = ???Ans-410 
16. राणा कालमा मुद्रा बिनिमयसम्बन्धी काम गर्ने अड्डालाई के भनिन्थ्यो?उत्तर-सराफ खाना17. ब्राण्ड रिपोर्ट २०१३ का अनुसार विश्वमा सबैभन्दा बहुमूल्य ब्राण्ड कसलाई मानिन्छ ?उत्तरएप्पल18. पैंसेरी नाच कुन जिल्लामा प्रचलित छ ?उत्तरडोल्पा






1. घरबाटै लोकसेवा तयारी -केहि सोधिएका प्रश्न तथा उत्तरहरू (20-09-2013)

NepaliTalim | 10:08:00 AM | 0 comments
स्रोत : Facebook Page

घरबाटै लोकसेवा तयारी "Gharbatai Loksewa" 


केहि सोधिएका प्रश्न तथा उत्तरहरू (20-09-2013)

====================
► भगवान बिष्णुको बैकुण्ठ भए जस्तै शिवको कहाँ हुन्छ ?-- कैलाश
► बेदमा के छ नामक कृतिका लेखक को हुन ?--
► मानिसको बैज्ञानीक नाम के हो ?--Homosepins
► नेपालमा कति बर्षको उमेर भएपछि बृदाभत्ता दिने गरीन्छ ?--60 & 70
► कर्णाली अञ्चलमा कतिवटा जिल्लाहरू रहेका छन् ?--5
► बराबर क्षेत्रफल भएका नेपालका दुइवटा अञ्चलहरू कुन कुन हुन ?--koshi and janakpur

► क्षेत्रफलको आधारमा नेपालको सानो जिल्ला भक्तपुर हो भने अञ्चल कुन हो ?-- Mahakali
► संगितको उत्पति कुन बेदबाट भएको हो ?--Sambed
► संयुक्त राष्ट्रसंघको सुरक्षा परिसद्को सदस्य संख्या कति हुन्छ? --15
► UNOमा एशियाबाट महासचिव हुने कतिजना छन्?--ख.2
► बागमति पुल (टेकु) कुन देशको सहयोगमा बनेको हो?--क.भारत
► उत्तानो परेर सुत्न सक्ने एक मात्र प्राणी कुन हो?-Human
► संविधानसभा निर्वाचन २०६४ मा कतिजना स्वतन्त्र उम्मेद्वारहरू बिजयी भएका थिए? -२
► कुन समुहको रगतलाई Universal Accepter भनिन्छ ?--AB +ve
► परमाणु बमको सिद्धान्तको प्रतिपादक को हुन् ?--Albert Einstien
► “हरियो ग्रह” भन्नाले कुन ग्रहलाई बुझिन्छ ?--barun
► वायुमण्डलमा सबैभन्दा कम पाइने तत्व कुन हो ?-Radan
► दूधमा कुन तत्व रहेको कारण त्यसको रंग सेतो हुन्छ ?--Casein
► चन्द्रमामा प्रथम पटक अवतरण गरिएको अन्तरिक्षयान कुन हो ?--Luna-2 AD 1959 sept 12
► आधा वनस्पति आधा जीव भएको नेपालमा पाइने प्रसिद्ध जडीबुटीको नाम के हो ?--Yarsa gumba
► शनि ग्रहको मुख्य चिन्ह के हो ?--Chacra
► रसायनिक रुपमा रेसम को रेसा तलका मध्ये के हो?--ग)सेलुलोज
►बिच्छिले टोक्दा कुन अंल छोड्दछ?--ख)फॉर्मिक एसिड
►चिल्का ताल भारतको कुन राज्यमा पर्दछ?--क)उरिसा
►कम्प्युटरमा wwwको पुरा रुप के हुन्छ?-- World wide wed
► विश्वमा सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने देश कुन हो?--ख)चीन
► नेपालमा एक गांऊ एक उत्पादन कार्यक्रम कहिले देखि कति वटा जिल्लामा लागु भइरहेको छ ?--2063---9जिल्ला
► टेलिभिजनका आविष्कारक को हुन् ?--जे एल बेएर्ड
► सूर्यको प्रकाश सात (७) रंगका प्रकाश मिलेर बनेको हुन्छ भनेर पत्ता लगाउने वैज्ञानिक को हुन् ?---Newton
►कर्मचारी प्रशासन सम्बन्धि केन्द्रिय निकाय कुन हो?--ख.सा.प्र. मन्त्रालय

कविता "म पोखिन्छु " - खकेन्द्र साउद समर्पण (19-09-2013)

NepaliTalim | 10:58:00 PM | 0 comments
म पोखिन्छु
छताछुल्ल हुन्छु
चारै तिर फैलिन्छु र भिज्छु माटोमा
जब मेरि आमाका
मेरि प्रियाका
निदोष आवाजमा भरिएका
थुप्रै चाहानाका झोला फुक्छन मेरो अगाडि|


बाबाको गगन चुम्बि सपना
डक्टर बन्नु बाबु ,ईन्जिनिएर बन्नु
सबैको अगाडि
मेरो नाम उभ्याउनु र भन्नू
मेरो बाबा  कर्णध्वज हो
तर बाबा
आज सोध्नेलाई भन्छु
म बहादुर का बेटा हुँ
मैले सबे कुरा मिचेको बस सबै कुरा|


आज प्रतेक गल्लि च्याहार्छु अनि सम्झिन्छु
बाबु पढेर ठुलो मान्छे बन्नु है
पोलिन्छु र रन्थनिन्छु
र भन्छु
बाबा छोरो ठुलो मान्छे बनेको छ
गगनचुम्बि महलका गल्लि गल्लिमा डन्डा पिटेको छ
बिहान नहुदै काला मुख बाट थुप्रै गालि खान पाएको छ
तपाईले भन्नु भएझै
बाबु एकदमै ईमान्दार बन्नु है
हो त तेसैले त ति काला मुहार लाई
दुई हात जोडि नमस्कार गर्न कैले भुल्दिन बाबा|


आँखा चौबिसै घण्टा नझिम्काई
यो मुखले ऐयाको स्वर पनि फुक्न पाएको छैन
खाई नखाई गरि सेवा मा  तल्लिन छु
तर फरक यति हो गरिबको सेवामा फुकेका तपाईका आवाजलाइ
चिल्ला कारमा ठेलिएका बदन हरुमा लिपेको छु|

याहा अमिट केहि रहेनछ
कुहिरोमा पनि ध्वासै लागेर
स्वात्तै कालो भएको छ
फलाम जस्तो बलियो धातु पनि
जाबो खियाको शिकार हुदो रहेछ
दिन त फिर्नेरहेछ
सागर सागर भन्छन
खडेरिमा सुकेर आधै हुन्छ
बर्षातमा छल्किन्छ
अब म पनि तेहि दिनको प्रतिक्षामा
यि सुनौला दिनको
जसले झोला भरि सपना पुरा गरि आउनेछ !!

BULBUL 212 : (18-09-2013/2070-06-02) गजलकार जोडी कपिल अञ्जान र भावना पाठक सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 10:30:00 PM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 212
Host : Achyut Ghimire  
Date :(18-09-2013/2070-06-02)
FB : Facebook Page

आजको बुलबुल गजलकार जोडी कपिल अञ्जान र भावना पाठक सँगको अन्तर्वाता विशेष रहनेछ । 

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 भाद्र 26 गते तदनुसा 11-sep-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 212) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download 

Download :Click Here to Download

Thank you 

कार्यक्रम 'मेरो रचना' (2070-065-02/18-09-2013) : Download

NepaliTalim | 10:07:00 AM | 0 comments
दमौली एफएमको प्रस्तुती 
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति :  (2070-065-02/18-09-2013) 



नमस्कार साथीहरु,
आज मिति 2070 साल असोज महिनाको 02 गते तदनुसार 18-Sep-2013 बुधबार बेलुका ९.१५ देखि रेडियो दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download :Click Here to Download

मुक्तक सरोबर (13-09-2013/2070-05-28) - Download

NepaliTalim | 11:35:00 PM | 0 comments

MUKTAK SAROBAR   

कार्यक्रम : मुक्तक सरोबर  
Date :  (13-09-2013/2070-05-28) 
रेडियो : देबदह 106.6 मेगाहर्ज  
समय: शुक्रबार बेलुकी 9:20 देखी  
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
FB Page : Muktak Sarobar


आज मिति 2070 भाद्र 28 तदनुसार 13-Sep-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई  बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै  फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले  हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी  बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download

Download :Click Here to Download

Thank you

गजलकार संगिता थापाको एक गजल

NepaliTalim | 11:02:00 PM | 0 comments
गजलकार संगिता थापाको यो गजल असाध्यै मन पर्यो

===========================
गजल बाँड्दै हिँडेका फकिरहरु..!
यतै भेटेँ 'गालिव' र मिरहरु..!!

'जिन्दगी छैन अचेल जिन्दगी जस्तो'..
साँट्न चाहान्छन् कोही तक्दिरहरु..!!

'आगो' बोकेर 'अमला' हिँडी रहिन भने..
एक दिन मैदान बनाईनेछन् भिरहरु..!!

'तलास' गरेर भन्यो 'जरुर केही त छ'..
यो 'सफर'मा भेटिन्छन् 'तस्बिर'हरु..!!

'यो अचम्म भो' 'चिहान' खनिदैछ..
'बा' ले भत्काएर मन्दिरहरु..!!

'जीवन कस्का लागी' उ भन्दै थियो..
देश सम्झेर फर्किएछन् वीरहरु..!!

'आधा जलेको खप्पर' भेटिए पछि..
बौलाएछन् 'अन्तिम'मा अमिरहरु..!!

'देश हिँडी रहन्छ म हिँडी रहन्छु'..
'बाटो अँझै छ बाँकी' ए सिसिरहरु..!!

'एक झोक्का हावा'ले 'माटो मुटु र मन'..
स्पर्स गर्दा हराएछन् पिरहरु..!!

'यो शहर हो यार' 'पर्दा उघारे पछि'..
देखिन्छन् 'संगी'का शरिरहरु..!!

संगीता थापा
भिमभेदी-मकवानपुर
हाल काठ्माण्डौँ

स्वर्णिम साँझ 11 : (12-09-2013/2070-05-27) : Download

NepaliTalim | 10:59:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज 
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति : (12-09-2013/2070-05-27)


नमस्कार साथीहरु,
आज मिति २०७० भाद्र 27 गते तदनुसार 12-Sep-2013 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Thank you

श्रृंखला 71 - वहकिने मन (2070-05-31/16-09-2013) - Download

NepaliTalim | 10:03:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2070-05-17/02-09-2013)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network 


आज मिति 2070 भाद्र 31 तदनुसार 16-Sep-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 81 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 71 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।  
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger