Home » » 3. घरबाटै लोकसेवा तयारी -केहि सोधिएका प्रश्न तथा उत्तरहरू (18-09-2013)

3. घरबाटै लोकसेवा तयारी -केहि सोधिएका प्रश्न तथा उत्तरहरू (18-09-2013)

NepaliTalim | 10:41:00 AM | 0 comments

स्रोत : Facebook Page
घरबाटै लोकसेवा तयारी "Gharbatai Loksewa" 
केहि सोधिएका प्रश्न तथा उत्तरहरू (18-09-2013)

> अर्जुनका नाति परिक्षीत थिए भने भीमसेनका नातिको नाम के थियो?
उत्तर-पर्थरिक
> नेपालमा राष्ट्रिय जनगणना दिवस हरेक वर्ष असार कति गते मनाईन्छ?
उत्तर-८ गते
> कमैयाले तिर्नु पर्ने ऋणलाई के भनिन्छ?
उत्तर-सौकी
> गैर कानुनीरुपमा लुकी लुकी रक्सी बेच्ने कार्यलाई के भनिन्छ?
उत्तर-Boot legging
> भारतका प्रथम अन्तरिक्ष यात्री को हुन्‌?
उत्तर-राकेश शर्मा(महिला अन्तरिक्ष यात्री-कल्पना चावला)
> सबैभन्दा बढी विश्वकप फुटबलको उपाधि जित्ने राष्ट्र कुन हो ?
उत्तर-४)ब्राजील
> What is the fullfrom of SARS?
Ans:severe acute respiratory syndrome
> विश्वमा सबभन्दा बढी बियर उत्पादन गर्ने मुलुक कुन हो ?
उत्तर- चीन
> माल्गेट थ्याचरको निधन कहिले भएको थियो?
उत्तर-सन्‌२०१३-०४-०८ तारिक
> 'Land of maple'भनेर कुन देशलाई चिनिन्छ?
उत्तर-क्यानडा
>बजारशास्त्रमा प्रयोग गरिने MkISको पूरा रुप के हो?
उत्तर-Marketing information system
> 'जीवनको शहर'भनेर कुन विश्व प्रसिद्ध शहरलाई चिनिन्छ?
उत्तर-पेरिस
> What is at the middle of NEPAL?
Ans: p
> हिमालको हिमाली भए ऋषिको के हुन्छ?
उत्तर-आर्यम
> कतिको७५प्रतिशतमा७५जोड्दा त्यति नै हुन्छ?
उत्तर-३००
> Paddy is related to field in the same way as steel is related to?
ans:mine
> पत्रिकामा सम्पादकीय लेख्ने चलन कुन देशबाट आएको हो?
उत्तर-फ्रान्स
> कपडामा अखबार छाप्ने देश कुन हो?
उत्तर-स्पेन
> 'चासोक ताङनाम'कुन जातिले मनाउने चाड हो?
उत्तर-लिम्बू
> ABCयुद्ध भन्नाले के बुझिन्छ?
उत्तर-आणविक(Atomic),जैविक(Biological)र रासायनिक(Chemical)युद्ध
> A long walk to freedomकुन विश्वप्रसिद्ध ब्यक्तिको आत्म कथा हो?
उत्तर-नेल्सन मन्डेला
> नेपालका सर्वप्रथम General managerहुने महिला को हुन??
उत्तर-अम्बिका प्रधान
> नेपाली साहित्यमा'सूर्यघाटबाट उदाएर आर्यघाटमा अस्ताएका कवि'भनेर कसलाई भनिन्छ?
उत्तर-भीमनीधि तिवारी
> दिनभरि भालेपोथी सँगै बसेर राति छुटिने चराको जोडी कुन हो?
उत्तर-चखेवा
> मदर्शामा कुन धर्मावलम्बीको अध्ययन गर्ने ठाँऊ हो?
उत्तर-मुस्लिम
यस्तै जानकारीका लागि यो page likeगर्नुहोला है त।
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger