
गजलका फूलहरु
फेसबुक पेजको प्रस्तुति
उत्पादन तथा संचालक
वि.एस.पृथक
हप्ताको हरेक शुक्रबार
चिसापानी नेपाल ब्लग मार्फत
(29-11-2013/2070-08-14)
नमस्कार साथीहरु,
आज मिति 2070 मंसिर 29 गते तदनुसार 29-Nov -2013 शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत...