Home » » स्मृतिका पाना (2070-07-04/21-10-2013) राम शरण श्रेष्ठ सँगको अन्तवार्ता बिशेष : Download

स्मृतिका पाना (2070-07-04/21-10-2013) राम शरण श्रेष्ठ सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 4:33:00 PM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 

साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी

प्रस्तोता : Psquare Prajwal Paudel

फेसबुक : Facebook Page
(2070-07-04/21-10-2013) 


नमस्कार साथीह,
आज मिति 2070 कार्तिक महिलनाको 04 गते तदनुसार 21 October 2013 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ । 
आज स्मृतिका पानामा चिसापानी ६ रामेछापका राम शरण श्रेष्ठ सँगको अन्तवार्ता बिशेष लिएर उपस्थित भएका छौं ।
कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger