Home » » गजल बिम्ब (2070-07-14/31-10-2013) गजलकार डि.पि. दोभान सँगको अन्तवार्ता बिशेष : Download

गजल बिम्ब (2070-07-14/31-10-2013) गजलकार डि.पि. दोभान सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 12:05:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-07-14/31-10-2013)


नमस्कार साथीहरु,
आज मिति 2070 कार्तिक 14 गते तदनुसार 31-10-2013 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्जको कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।   

आज हामीले कैलालीका गजलकार डि.पि. दोभान सँगको अन्तवार्ता विशेष लिएर आएका छौं । उहाँ सुदुर पस्चिमाञ्चल गजल मंञ्चका महासचिव र पुष्परश साहित्यिक कुञ्जका सचिबको भुमिकामा रहेर साहित्यिक उत्थानमा निरन्तर लागिरहनुभएको छ । 

कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने रेडियो नवज्योतिका प्राबिधिक सहयोगी संगम पुन मगर ज्यू र कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 

Download :Click Here to Download

Thank you 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger