Home » » गजल बिम्ब (2070-08-06/21-11-2013) गजलकार पुरुशोत्तम पौडेल सँगको अन्तवार्ता बिशेष : Download

गजल बिम्ब (2070-08-06/21-11-2013) गजलकार पुरुशोत्तम पौडेल सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 1:35:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति :(2070-08-06/21-11-2013) 

नमस्कार साथीहरु,
आज मिति 2070 मंसिर 06 गते तदनुसार 21-Nov-2013 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।   

आजको नभज्योति ८८.२ मेगाहर्ज गजल विम्बको भोर्ले ९ भदौरे रसुवाका गजलकार पुरुशोत्तम पौडेल सँगको अन्तवार्ता विशेष रहनेछ ।

कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने रेडियो नवज्योतिका प्राबिधिक सहयोगी संगम पुन मगर ज्यू र कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download
Purushotam Paudel





Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger