Home » » गजल बिम्ब (2070-07-28/14-11-2013) गजलकार टिकाराम रेग्मी 'बिकास' सँगको अन्तवार्ता बिशेष : Download

गजल बिम्ब (2070-07-28/14-11-2013) गजलकार टिकाराम रेग्मी 'बिकास' सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 10:56:00 AM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-07-28/14-11-2013) 





नमस्कार साथीहरु,
आज मिति 2070 कार्तिक 28 गते तदनुसार 14-Nov-2013 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्जको कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।   

आज गजल विम्बमा श्याङ्झाका पवैगौवा गाविस बडा नं. १ का गजलकार टिकाराम रेग्मी बिकास सँगको अन्तवार्ता विशेष रहनेछ । उहाँ ब्यचलर इन सिभिल इन्जिनियरिङ्गमा तेस्रो बर्षमा अध्यायन रत विद्यार्थी हुनुहुन्छ । 

कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने रेडियो नवज्योतिका प्राबिधिक सहयोगी संगम पुन मगर ज्यू र कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download
Tikaram Regmi Bikash


Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger