Home » » एन.एफ. एम. त्रिवेणी TRIBENI (12-11-2013/2070-07-26) : गजलकारहरु बिबेक बिशालु र ललित सादा सँगको अन्तवार्ता विशेष- Download

एन.एफ. एम. त्रिवेणी TRIBENI (12-11-2013/2070-07-26) : गजलकारहरु बिबेक बिशालु र ललित सादा सँगको अन्तवार्ता विशेष- Download

NepaliTalim | 5:12:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI




नमस्कार साथीहरु,

आज मिति 2070 कार्तिक 26  गते तदनुसार 12-Nov-2013 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ । आजको बसाईमा युवा गजलकारहरु दोय बिबेक बिसालु र ललित सादा अन्तवार्ता विशेष श्रृंखलामा हुनुहुन्छ र उहाँहरुका गजलहरु सुन्नेछौं साथै साहित्यका बारेमा उहाँहरुका विचारहरु सुन्नेछौं ।  सुनेर कस्तो लाग्यो सल्लाह सल्लाह सुझाब दिएर साथ दिनुहोला
Listen and Download

Download :Click Here to Download
                       
बिबेक बिसालु 

ललित सादा 



















-->







Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger