गजल- शहिद दिवस विशेष

NepaliTalim | 3:59:00 PM | 0 comments
देशको लागि, मरेर जाने, शहिदलाई सलाम छ ।। स्वतन्त्र देशलाई, गरेर जाने, शहिदलाई सलाम छ ।। शान्तिको लागि, आहुति आफ्नै, अर्पेर देशलाई शान्तिको सन्देश, छरेर जाने, शहिदलाई सलाम छ ।। नेत्रित्व लिई, इनकलापको, बन्दुकको अगाडी आन्दोलन शिक्षा, भरेर जाने, शहिदलाई सलाम छ ।। झुक्न नजान्ने, दमन बिरुद्ध , शहासी ति शिर बिजय पथमा, सरेर जाने, शहिदलाई सलाम छ ।। ढालेर गयौ, निरंकुश सक्ता, ईतिहाँस रचेर शंकट देशको, हरेर जाने, शहिदलाई सलाम छ ।। (मिति ः २०६७ माघ १३, बिहिवार ...

मिलनको बकपत्र बिमोचन (Download)

NepaliTalim | 1:01:00 PM | 0 comments
स्रुति संबेग बिशेष श्रीङ्खला  SPECIAL EPISODE OF SHRUTISAMBEG INAUGURATION of MILANKO BAKPATRA पुस्तक : मिलनको बकपत्र बिषय : निबन्ध संग्रह लेखक : मिलन तिमल्सिना पेशा   : रेडियो पत्रकार मुल्य रु. १००।– Special episode of Shrutisambeg from FM Radio Ujyalo 90MHZ आज मिति २०६८ साल माघ महिनाको १३ गते शुक्रबार तदनुसार २७ जनावरी २०१२, आजको स्रुतिसंबेगमा एउटा पुस्तकको अनौपचारिक बिमोचन तथा छलफल कार्यक्रम लिएर आउनुभएको छ । ...

Episode 5 - Srijana Gazal (Download)

NepaliTalim | 11:42:00 AM | 0 comments
Episode 5  - Srijana Gazal  Radio Srijana is an effort to give continuation to the audio episodes started in September 2009 under the platform of Bhutaneseliterature.com. Since then, a number of revisions have been made in the entire publication unit. Today merging all the audio programs that we had/have, we have been trying to develop “Radio Srijana” as a bigger audio publishing platform. Radio Srijana...

Episode 10 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 12:51:00 PM | 0 comments
Episode 10 - Yo Sanjh Yo Subash यो साँझ यो सुबाश  A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.  उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु   ...

BULBUL : EPISODE 126 (Download)

NepaliTalim | 12:10:00 PM | 0 comments
 BULBUL GAZAL PROGRAM - EPISODE 126 ( तपाईका गजलहरु, एलिना गजल संग्रह र मिठा नेपाली गजलहरु  विशेष)  शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति २०६८ माघ महिनाको ११ गते बुधवार तदनुसार २६ जनवरी २०१२,  का दिन यो चिसो महिनामा एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी शसिन्द्र गौतमका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको १२६  भाग लिएर (BULBUL EPISODE - १२६, 25th January...

गजल -प्रेम दिवस विशेष

NepaliTalim | 2:00:00 PM | 0 comments
नजिक सर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।। मन पर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।। जति मायाँ गर्छौ तिमी, त्यो भन्दा बढी तिमीलाई, मायाँ गर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।। साथी मध्ये त्यस्तो मिल्ने , तिमी प्रति अति पागल, चैन हर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।। नबोलेरै कति कति...., आँखा आँखा बाट मुटु , मायाँ भर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।। पबित्र प्रेम साईनो कहिल्यै, नछुट्ने बाचा गर्दै, जीउने मर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।। सुख दुख सँगै काट्न..,  आँधी भेल जीन्दगीको, जँगार तर्ने कोहि भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।। सम्वन्धको सुरुवात नयाँ, रातो गुलाब बाट गर्दै, खुसि छर्ने कोही भए, प्रस्ताव...

Muktak Madhurima ( मुक्तक मधुरिमा ) - 2068-10-05

NepaliTalim | 4:03:00 PM | 0 comments
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -2068-10-05 आउनुस् साथीहरु रेडियो चितवन ९४.६ बाट प्रसारण हुने मुक्तक माधुरिमा सुनै । आजको एपिसोड मिति 2068-10-05 (19th Jan 2012)  प्रसारण भएको भागको हो । आउँदा दिनहरुमा पनि संभव भएसम्म तपाईहरुसामु लिएर आउने छु । यो कार्यक्रम हरेक विहिबार ९.२० बजे प्रसारण हुनेछ । कार्यक्रम प्रस्तोता : रामु आचार्य को साथमा Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download Date- 2068-10-05 Listen Download...

BULBUL : EPISODE 125 (Download)

NepaliTalim | 2:57:00 PM | 0 comments
 BULBUL GAZAL PROGRAM - EPISODE 125 (रात्रि गन्थन तथा तपाईहरुका गजलहरु )  शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति २०६८ माघ ४ गते मंगलबार तदनुसार १८ जनावरी २०१२,  का दिन यो चिसो महिनामा एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी शचिन्द्र गौतम का साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको १२  भागमा  लिएर (BULBUL EPISODE - 125, 18th January 2012)  उपस्थित हुनुभएको छ...

Episode-9 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 1:50:00 PM | 0 comments
Episode 9   - Yo Sanjh Yo Subash  यो साँझ यो सुबाश     A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.  उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका...

Muktak Madhurima ( मुक्तक मधुरिमा ) - Download

NepaliTalim | 3:44:00 PM | 0 comments
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -2068-09-28 आउनुस् साथीहरु रेडियो चितवन ९४.६ बाट प्रसारण हुने मुक्तक माधुरिमा सुनै । आजको एपिसोड मिति 2068-09-28 (12th Jan 2011)  प्रसारण भएको भागको हो । आउँदा दिनहरुमा पनि संभव भएसम्म तपाईहरुसामु लिएर आउने छु । यो कार्यक्रम हरेक विहिबार ९.२० बजे प्रसारण हुनेछ । कार्यक्रम प्रस्तोता : रामु आचार्य को साथमा Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download Date- 2068-09-28 Listen :  Download...

BULBUL : EPISODE 124 (Download)

NepaliTalim | 2:19:00 PM | 0 comments
 BULBUL GAZAL PROGRAM - EPISODE 124 (रात्रि गन्थन तथा तपाईहरुका गजलहरु )  शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति २०६८ पौष महिनाको २७ गते बुधवार तदनुसार ११ जनवरी २०१२,  का दिन यो चिसो महिनामा एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी दिनेस निरौलाका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको १२  भागमा  लिएर (BULBUL EPISODE - १२४, 11th January 2012)  उपस्थित हुनुभएको...

Episode-8 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 2:43:00 PM | 0 comments
Episode 8   - Yo Sanjh Yo Subash  यो साँझ यो सुबाश    A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.  उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका...

निशा देशारका गजल तथ गीतहरु (Download)

NepaliTalim | 10:52:00 AM | 0 comments
Nisha Deshar Listen & Download Songs and Gazals of Nishar Deshar: 1.गजल–तिमी कुन जमानामा छौ – निशा देशार Download : Click Here to Download 2. गजल–तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ – निशा देशार   Download : Click Here to Download 3. गजल–भन्नत भन्दछन् सब जमाना खराब छ  – निशा देशार  Download : Click Here to Download Thank you, Note :  Just for Promotion ...

Moments of Bliss - Ani Chhoying Dolma

NepaliTalim | 11:15:00 AM | 0 comments
Download Moments Of Bliss - Ani Chhoying Dolma 1. Batasa Chalyo- Ani Choying Dolma Download : Click Here to Download  2. Ful Ko Ankha Ma- Ani Chhoying Dolma Download : Click Here to Download 3. Om Muni Muni - Ani Chhoying Dolma ...

Episode 4 - Srijana Gazal (Download)

NepaliTalim | 6:26:00 PM | 0 comments
 Episode 4  - Srijana Gazal  Radio Srijana is an effort to give continuation to the audio episodes started in September 2009 under the platform of Bhutaneseliterature.com. Since then, a number of revisions have been made in the entire publication unit. Today merging all the audio programs that we had/have, we have been trying to develop “Radio Srijana” as a bigger audio publishing platform. Radio Srijana...

Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download

NepaliTalim | 2:44:00 PM | 0 comments
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -2068-09-21 आउनुस् साथीहरु रेडियो चितवन ९४.६ बाट प्रसारण हुने मुक्तक माधुरिमा सुनै । आजको एपिसोड मिति 2068-09-21 (5th Jan 2011)  प्रसारण भएको भागको हो । आउँदा दिनहरुमा पनि संभव भएसम्म तपाईहरुसामु लिएर आउने छु । यो कार्यक्रम हरेक विहिबार ९.२० बजे प्रसारण हुनेछ । कार्यक्रम प्रस्तोता : रामु आचार्य को साथमा Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download Date- 2068-09-21 Listen Download...

Episode-7 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 12:27:00 PM | 0 comments
Episode 7   - Yo Sanjh Yo Subash  यो साँझ यो सुबाश     A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.  उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो...

BULBUL : EPISODE 123 (Download)

NepaliTalim | 11:05:00 AM | 0 comments
BULBUL GAZAL PROGRAM - EPISODE 123  (मध्यपस्चिमाञ्चल विषेशका गजलहरु)  शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति २० पौष २०६८ तदनुसार ४ जनावरी २०१२, बुधबारका दिन यो चिसो महिनामा एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी दिनेस निरौलाका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको १२३  भागमा  लिएर (BULBUL EPISODE - 123, 4th January 2012)    उपस्थित हुनुभएको छ । बुलबुल...

गजल

NepaliTalim | 4:37:00 PM | 0 comments
एक दिन प्यार, हुनेछ पक्कै ।। कोहि सच्चा यार, हुनेछ पक्कै ।। आँखा जुधाएर, कुरा आँखाबाटै नजर नजरको वार, हुनेछ पक्कै ।। चोखो प्रेम दिई, मन सँग मन मायाँ गाँस्ने दिलदार, हुनेछ पक्कै ।। अति मन पर्ने, अति मायाँ गर्ने दिने प्रेम अपार, हुनेछ पक्कै ।। सँगै जीउने कसम, सुम्पि उसैलाई भई बाँच्नुको सार, हुनेछ पक्कै ।। आगमन होला, खुसि छर्दै उस्को उदय छुट्टै सँसार, हुनेछ पक्कै ।। चिसापानी गा.वि.स बडा नं. ६, तल्लो टोल रामेछाप, नेपाल ।     ...

गजल

NepaliTalim | 4:25:00 PM | 0 comments
आँखा बन्द गरि सोचें, तिमी याद आयौ ।। मुटु भित्र धड्कन खोजें, तिमी याद आयौ ।। कोहि एउटा मायाँ गर्ने, जुराई देउन भनि मंदिर गई देउता ढोगेँ, तिमी याद आयौ ।। वित्दै जाँदा जिन्दगी, कमि लाग्यो कसैको मायाँ गर्ने साथी रोजें, तिमी याद आयौ ।। एक तस्विर नजिक-नजिक, सरेजस्तो लाग्यो को हो भनि प्रश्न सोधेँ, तिमी याद आयौ ।। अन्तर्मुखी रहेछु म, मनको कुरा पोख्न गह्रो भै गो भनि सहर छोडें, तिमी याद आयौ । चिसापानी गा.वि.स बडा नं. ६, तल्लो टोल रामेछाप, नेपाल । &nbs...

गजल

NepaliTalim | 1:25:00 PM | 0 comments
नयाँ बर्षको जमघटमा, एउटा उत्सब पार्टी थियो ।। कसैसँग आँखा जुध्यो, उनि साथीको साथी थियो ।। पस्चिमेली फेसनमा, सजिएकी गहुँ गोरी वा क्या सुहाएकी, टोपी सिर माथी थियो ।। मैले गाएँ एउटा गजल, उतै तिर फर्कि फर्कि बयान प्रेमको सिंङ्गारेर, धेरै नानाभाँति थियो ।। सबै पिउने पिउँदै थिए, झुम्दै सँगतिमा लठ्ठ हामी दुई नजिक नजिक, समय मध्य राति थियो ।। आदान प्रदान शुभकामना, भयो परिचय सँगै नम्र मिठो बोली उनको, खुसिले मन जाति थियो ।। फेरी भेट्ने बाचागरी, बिदा लिईन सबैबाट मन थिएन छुट्न तर, समय चाहिँ घाति थियो । चिसापानी गा.वि.स बडा नं. ६, तल्लो टोल रामेछाप, नेपाल...
Pages (17)1234567 Next

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger