मुक्तककार साबित्रा लुइँटेल घिमिरे" संगको अन्तर्वाता विशेष
नमस्कार साथीहरु, आज मिति 2074 माघ 14 गते तदनुसार 28-February-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । Listen and Download
Through this video we learn how learn how to protect your blog with HTTPS Secure connection. Blogger has a option of HTTPS -Hyper Text Transfer Protocol Secure -Version that to be enabled when you create your blog which helps the connection to your blog secure or encrypted form. So, Your visitors trust you to visit your blog. Initially, any blog you create are setuped in HTTP connection, Once you Enable the HTTPS Redirect Your connect will be secured form attackers and hackers. So, HTTPS is better then HTTP.
आजको श्रृंखलामा हामी आफ्नो ब्लग लाई कसरी सुरक्षीत बनाउन सकिन्छ जसले गर्दा आफ्नो ब्लगमा भिजिट गर्ने भिजिटरहरुको विश्वास जिन्त सकियोस र सबै निधक्क हाम्रो ब्लग चलाउन सकुन जहाँ आएका भिजिटरहरुले आफ्नो गोपनियता भंग हुन्छकि भनेर चिन्ता लिनु नपरोस त्यसको लागि आफ्नो ब्लगमा हामी एचटिटिपिएस लाई सुचारु गर्नु पर्ने हुन्छ कसरी गछौं त्यहि आज हामी सिक्नेछौं ।
Free Nepali Online Library (Nepali Free EBooks -Online E-Library) नेपाली निशुल्क अनलाईन पुस्तकालय
Pustakalaya Dot Org is the Nepali Biggest Free Online Library where you will find a lots of Books online free in PDF, Video version and audio version which is operated by Open Learning Exchange Nepal.
Online Library Pustakalaya :
http://pustakalaya.org/
http://pustakalaya.org/
नमस्कार साथीहरु,
आजको श्रृंखलामा हामीहरु नेपाली निशुल्क अनलाईन पुस्तकालय अथवा ई लाईब्रेरी को बारेमा छलफल गर्नेछौ जुन पुस्तकालय ई इटि नेपालले संञ्चालन गरेको हो जहाँ हामी अनलाईन बसेर या इन्टरनेटको सहायताले विभिन्न साहित्य, कला, विषयगत पाठ्य सामग्रीहरु, शिक्षण सामग्रीहरु, सन्दर्भ सामग्रीहरु, पुराना तथा दैनिक पत्रपत्रिकाहरु, अन्य शिक्षाप्रद सामग्रीहरु लगायत बालबालिकाका लागि पढ्न पुस्तक अडियो तथा भिडियोहरु निशुल्क उपलब्ध गराएको छ र यो पुस्तकालय संञ्चलन गर्न Nepal Library Foundation, Save the Children, Rato Bangala Foundation, Gorkhapatra Sastha, Room to Read, Madan Puraskar, Nepal Academy, SESCHIL, World Education Nepal, British Council, E Kearning for Kids, Practical Action, Digital Himalaya जस्ता संस्थाहरुले सहयोग गर्दै आएका छन् ।
LIKE | COMMENT | SHARE | SUBSCRIBE
शाझा शिक्षा ई पाटी नेपालको ई पुस्तकालय अनलाईन पुस्तकालयमा उपलब्ध पुस्तक सामग्रीहरु
http://pustakalaya.org/
साहित्य ः
नेपाली साहित्य, नेपाली बाल साहित्य, नोपलका अन्य भाषका साहित्य, अंग्रेजी साहित्य, अंग्रेजी बाल साहित्य ।
कला ः
प्रेरक सामग्री, परम्परागत कलाकृती, आफैं गर्नुहोस
विषयगत पाठ्य सामग्री ः
सामाजिक शिक्षा, संस्कृत, समाजशास्त्र र मानवशास्त्र, संगीत, विज्ञान, वातावरण शिक्षा, राजनीतिशास्त्र र दर्शन, नेपाली , गणित, इतिहास र संस्कृती, अर्थशास्त्र, अंग्रेजी,
शिक्षण सामाग्री ः
साक्षरता सामाग्री, शैक्षिक दिशान्त, शिक्षण स्रोत सामग्री, शिक्षण तालिम सामग्री, शिक्षकका लागि थप पाठ्य सामग्री, शिक्षक निर्देशिका, पेसागत विकास, पाठ्यक्रम, पाठविवरणहरुको संगालो, जर्नल, पत्रिका र सुचनापत्र, गुणस्तरिय शिक्षा स्रोत सामग्री, एसएलसी सहयोग सामग्री,
सन्दर्भ सामग्री ः
स्कुल विकिपेडिया, सरकारी स्रोत सामग्री, शब्दकोश, माचत्रिावलि, बाल विश्वकोश,
पत्रपत्रिका ः
साप्ताहिक पत्रपत्रिका, मासिक पत्रपत्रिका, बाल पत्रपत्रिका, पाक्षिक पत्रपत्रिका, न्युजलेटर, नेपाल राजपत्र, द्धैमासिक पत्रपत्रिका, दैनिक पत्रपत्रिका, त्रैमासिक पत्रपत्रिका, चौमासिक पत्रपत्रिका, अर्धबार्षिक पत्रपत्रिका,
अन्य शिक्षाप्रद सामग्री
स्वास्थ्य तथा सुरक्षा सम्बन्धी सामग्री
समाज सम्बन्धी सामग्री
शिक्षा सम्बन्धी
विज्ञान तथा प्रविधि
वातावरण सम्बन्धी सामग्री
फोटो निबन्ध
पर्यटन
धर्म दर्शन
घरेलु तथा साना उद्योग
खेलकुद
कृषि तथा जैविक विविधता
कानुन तथा राज्य व्यवस्था
About OLE Nepal:
Open Learning Exchange Nepal (OLE Nepal) is a social benefit organization dedicated to enhancing education quality and access through the integration of technology in classrooms. Since its inception in 2007, OLE Nepal has pioneered the use of technology in schools and provided open and free access to quality education and innovative learning environments to children.
अाज मिति २०७४ असोज महिनाको २६ गते तदनुसार 12th October 2017 बिहिबार, रेडियो भिजन ९१.६ मेगाहर्जमा साहित्यिक गद्यहरुको श्रब्य बाचन कार्यक्रम स्पर्श लिएर प्रस्ताेता तथा बाचक पर्बत स्पर्श उपस्थित हुनुभएको छ । याे कार्यक्रम हरेक हप्ताकाे बिहिबार बेलुकी १०.१५ देखी रडियो भिजनमा प्रशारण हुन्छ ।
अाज कार्यक्रम स्पर्शमा साहित्यकार अनुपम रोशिको उपन्यास "नाङ्गो मान्छे" काे बाचन लिएर उपस्थित भएका छाैं । अाजबाट याे उपन्यासकाे निरन्तर बाचन हुनेछ र कार्यक्रम सुनीसकेपछी कार्यक्रम सम्बन्धी कुनै पनि हामीलाई सल्लाह , सुझाब ,प्रतिकृया हाम्रो फेसबुक पेज तथा इमेलमार्फत दिन सक्नुहुन्छ । (Full Novel Nango Manchhe written by Anupam Roshi brought to you by Radio program Sparsa on regular schedule every Thrusday 10.15pm from Radio Vision 91.6 Mhz. This novel is Narrated by Parbat Sparsha.
Download : Click Here to Download
आज यस उपन्यासको अन्तिम श्रृंखला बाचन हुनेछ साथै यस उपन्यासका उपन्यासकार अनुपमा रोशी सँगको अन्तवार्ता पनि प्रसारण हुनेछ । Episode 8 : (30-11-2017/2074-08-14)
Disclaimer : This Novel is published on Chisapani Nepal Blog with authorized permission from Radio Vision Spara Team. All Copyright reserved with Audio Creator -Parbat Sparsa.
नेपाली भाषमा यदि प्रविधी सम्वन्धि जानकारी लिन चाहानुहुन्छ भने नेपाली तालिम युट्युब च्यान सब्सक्राईब गर्न नभुल्नुहोला ।
How to Insert Whole Excel Spread Sheet into Word ।। Create-Paste-Insert Excel to Word 2013 in Nepali
Aaja ko Episode ms hami Microsoft word file ma kasari MS Excel ka file haru sheet haru lai auto update hune garera lyaune sathsathai kasari word file ma excel file create garne ra whole excel spread sheet lai nai kasari word file ma insert ya attach garne tyasko barema jankari liyera aayeka chhau.
How to Lock and Protect Any Specific Selected cell of Microsoft Excel 2013 –Complete Tutorial in Nepali ।। Protect and Lock Any Cells of MS Excel with Password -Tutorial in Nepali ।।
MS Excel का कुनैपनि Cell हरू लाई कसरी Lock र Protect गर्ने पासवर्ड सहित
Through this video we learn how to lock and protect Any Specific Cell or selected cell of Microsoft excel 2013 step by step. It will help you to give more security of your input data on MS Excel by anyone edit when you protect your special sells. You will able to make lock and protect your any cells with password on MS Excel 2013.
सिकौ कसरी आफ्नो YouTube channel को जम्मै video हरु एकैपल्ट Backup लिने ।
आजकाल धेरै YouTube channel कुनै न कुनै कारणले बन्द हुने गरेका छन् । आफ्नो video सुरक्षित राख्नको लागि backup लिने गर्नु भबिस्यको लागि राम्रो हुन्छ ।
Nepali Talim,Nepali Training,Nepali Technical Videos,Nepali Tech,How to Complete Backup your Youtube Channel -Tutorial in Nepali,How to Backup youtube videos in Nepali,How to backup your youtube channel comments in Nepali,How to Backup your youtube channel easily in Nepali,Complete tutorial of YouTube Channel backup in Nepali,Learn How to backup your youtube channel,How to take your youtube channel backup in nepali,backup your youtube videos into dropbox in nepali
How to Complete Backup your Youtube Channel -Tutorial in Nepali
In this video, we learn how to backup your youtube channel completely very easily.
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क (उज्यालो रेडियो नेटवर्क) काठमाडौं सँगै देशभरिका बिभिन्न ९० ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति २०७३ भाद्र ३१ गते तदनुसार 16th September 2016 , शुक्रबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा सुबिन भट्टाराईको चर्चित उपन्यास 'साया' बाचन हुनेछ । समर लभको सिक्वेलको रूपमा रहेको याे उपन्यासका बाचन अब सुनाैं अच्युत घिमिरेको अावाजबाट । The Narrated Famous NOVEL -SAYA -The Sequel of Summer Love is written by Subin Bhattrai in Shrutisambeg. Shrutisambeg is the program of Ujyalo 90 Network ( Ujyalo Radio Network) on Every Tuesday and Friday from 9.45pm to 10pm Evening. This novel is most waited novel from the public as audio version nattered by Achyut Ghimire Bulbul. Let's Listen Full Novel Saya.
Listen and Download (Right Click and Save to Download)
नमस्कार साथीहरु, आज मिति 2074 माघ 07 गते तदनुसार 21-January-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । Listen and Download