Episode 62- संगीत सरगम (28-01-2016/2072-10-14) : Download

NepaliTalim | 4:40:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(28-01-2016/2072-10-14)
lokraj.bishwakarma@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2072 माघ  14 तदनुसार 28-Jan-2016 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Muktak Madhurima (28-01-2016/2072-10-14) : Download

NepaliTalim | 4:26:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (28-01-2016/2072-10-14)

आज मिति 2072 माघ 14 गते तदनुसार 28-Jan-2016 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बा ट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

श्रुतिशंबेगबाट 'सरुभक्त' को उपन्यास 'तरुनी खेती' : Download

NepaliTalim | 9:23:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  'तरुनी खेती'
लेखक : 'सरुभक्त'
विधा : उपन्यास 
रेडियो :उज्यालो ९० मेगाहर्ज


नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

Presenting Taruni Kheti by Sarubhakta from shrutisambeg.
Nepali Novel :- Taruni Kheti
Writer :- Sarubhakta
Program :- Shruti Sambeg (Ujjyalo 90 Network)
RJ :- Achyut Ghimire Bubul
Listen Nepali Novel Taruni Kheti by Sarubhakta with Achyut Ghimire on Shruti Sambeg.
Listen and Downlaod All Episodes
Episode 1 (One)

Download : Click Here to Download
Episode 2 (Two)

Download : Click Here to Download
Episode 3 (Three)

Download : Click Here to Download
Episode 4 (Three)

Download Click Here to Download
Episode 5 (Four)

Download : Click Here to Download
यो उपन्यास एकै ठाउँमा सुन्न तथा श्रुतिशंबेगबाट बाचन भएका सबै उपन्यासहरु सुन्न चिसापानी नेपाल ब्लग युटुबमा लगइन गर्नुहोला 

रेडियो नेपालको गजल गंगा (19-01-2016/2072-10-05) : Download

NepaliTalim | 5:17:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
(19-01-2016/2072-10-05) 
नमस्ते साथीहरु,
आज मिति  2072 माघ 05 तदनुसार 19-Jan-2016 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

ज्ञात अज्ञात शहीदहरू प्रति शमर्पित मेरा २ गजलहरू -शहीद दिवश विशेष (राम शरण श्रेष्ठ)

NepaliTalim | 3:16:00 PM | 0 comments
(राम शरण श्रेष्ठ

यो मेरो गजल ज्ञात अज्ञात सबै सहिदहरुप्रति समर्पित छ 

देशको लागि, मरेर जाने, शहीद लाई सलाम छ
स्वतन्त्र देशलाई, गरेर जाने, शहीद लाई सलाम छ
..
शान्तिको लागि, आहुति आफ्नै, अर्पेर देशलाई,
शान्तीको सन्देश, छरेर जाने, शहीद लाई सलाम छ
..
नेत्रित्व लिई, ईनकलापको, बन्दुकको अगाडि...
आन्दोलन शिक्षा, भरेर जाने, शहीद लाई सलाम छ
..
झुक्न नजान्ने, दमन बिरुद्द, शहासी ति शिर,
विजय पथमा, सरेर जाने, शहीद लाई सलाम छ
..
ढालेर गयौ, निरंकुस सक्ता, इतिहाँस रचेर,
शंकट देशको, हरेर जाने, शहीद लाई सलाम छ
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।
(मिति : २०६७ माघ १३, बिहिवार )

गजल  2 
ति जिउँदा मान्छे हुन्  शहीदहरु ।।
मुक्तिका उज्यालाजून शहीदहरु ।।
..
आहुती देशकोलागि सधैँ अपर्ने
हो तातो रगत खुन शहीदहरु ।।
..
अन्यायको विरुद्ध सधै बुलन्दित
अमर विजय धुन शहीदहरु ।।
..
ढलाएर निरंकुश, बचाएर देश
बनाएर गए कानुन शहीदहरु ।।
..
सालिकमा हैन नेपाली मनहरुमा
अमर भइकन बाँचुन शहीदहरु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
2069 माघ

दुबै गजलहरू गजल शब्द शरोवरमा बाचन भएका छन्
शब्द शरोबर : (15-10-2069/28-01-2013) - Download
http://chisapaninepal.blogspot.com/2013/01/15-10-206928-01-2013-download.html

गजलको कार्यक्रम बुलबुल BULBUL 333 (27-01-2016/2072-10-13) : Download

NepaliTalim | 1:33:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 333
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 माघ 13 गते तदनुसार 
20-Jan-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 333) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)-Repeated 

Download : Click Here to Download
Listen at YouTube

श्रुतिशंबेग श्रृंखलामा कथाकार बबिता बस्नेतका कथाहरुको बाचन (19-01-2016/2072-10-05) : Download

NepaliTalim | 9:08:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :  बविता बस्नेतका कथाहरू
कथाकार : बबिता बस्नेत
विधा : कथा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 

(19-01-2016/2072-10-05)

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2072 माघ 05 गते तदनुसार 19-Junuary-2016, मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज कथाकार बबिता बस्नेतको कथा सँगहबाट कथाहरू  पहिलो  प्रेम,  सेक्सि कथा र पेनकिलर  सुन्नेछौं । Stories by Babita Basnet:
Listen and Download (Right Click and Save As

Download : Click Here to Download
Listen at YouTube

Ekal Kabita Baachan 50 : (23-01-2016/2072-10-09) कवि सुदेश सत्याल (पून प्रसारण श्रृंखला २७) : Download

NepaliTalim | 3:58:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 50
Date  (23-01-2016/2072-10-09)
Time : Every Saturday 9.15pm

कवि सुदेश सत्याल (पून प्रसारण श्रृंखला २७, मिति २०७२ श्रवण ०९) 

आदरणिय साथीहरु, 

आज मिति 2072 माघ 09 गते तदनुसार 23-January-2016 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 25आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा  कवि सुदेश सत्याल लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at YouTube

सुदेश सत्याल 

मुक्तक माला -141 (24-01-2016/2072-10-10) मुक्तककार घनश्याम न्यौपाने परिश्रमी सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 4:52:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(24-01-2016/2072-10-10) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 माघ 10 गते तदनुसार 24-Jan-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

श्रृंखला 188 : वहकिने मन (25-01-2016/2072-10-11) : Download

NepaliTalim | 1:22:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -188
DATE-  (25-01-2016/2072-10-11) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 माघ 11 तदनुसार  25-January-2016 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 188 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger