छन्दमा आठओटा गणहरु
हुन्छन । तिनै गणका आधारमा सम्पूर्ण छन्दको निमार्ण गरिन्छ । आचार्य
पिङ्गलले गणनिर्धारणलाई सहज बनाउन एउटा सुत्रको निर्माण गरेका छन् ।
त्यो सूत्र हो ।
( य मा ता रा ज भा न स ल गा )
उपयल्लिखित सुत्रबात प्रत्येक तिन तिन अक्षर छुट्याउँदै र एक अक्षर निकाल्दै जाँदा एक एक गणहरु निस्किदै जान्छन् । यसलाई यसरि छुट्याउन सकिन्छ ।
क्रसं सुत्र सङ्केत गण उदाहरण
१. यमाता iss य जुनेली
२. मातारा sss म आएको
३. ताराज ssi त नेपाल
४. राजभा sis र चाहना
५. जभान isi ज रमेश
६. भानस sii भ सागर
७. नसल iii न रहर
८. सलगा iis स गमला
९. ल i लघु छ
१०. गा s गुरु यो
त्यो सूत्र हो ।
( य मा ता रा ज भा न स ल गा )
उपयल्लिखित सुत्रबात प्रत्येक तिन तिन अक्षर छुट्याउँदै र एक अक्षर निकाल्दै जाँदा एक एक गणहरु निस्किदै जान्छन् । यसलाई यसरि छुट्याउन सकिन्छ ।
क्रसं सुत्र सङ्केत गण उदाहरण
१. यमाता iss य जुनेली
२. मातारा sss म आएको
३. ताराज ssi त नेपाल
४. राजभा sis र चाहना
५. जभान isi ज रमेश
६. भानस sii भ सागर
७. नसल iii न रहर
८. सलगा iis स गमला
९. ल i लघु छ
१०. गा s गुरु यो