बालबालिका सम्बन्न्धी राष्ट्रिय नीति २०६९ _Audio Book- Download

NepaliTalim | 4:35:00 PM | 0 comments
National_Child_Policy_2069-(Approved by Nepal Govt.4th Baishak 2069)
बालबालिका  सम्बन्न्धी राष्ट्रिय नीति २०६९  
(Approved Date : 4th Baishak 2069 by Nepal Government)

Audio Voice : 
Dhan Bahadur Lama (Director of THIS)
धन बहादुर लामा














Audio Source :
www.thisngo.blogspot.com


Listen and Download

Download Link : Click Here to Download Audio-NCP 2069
 And,
Download in PDF Version  :  
Download : Click Here to Download in PDF

Thank you, 
Chisapani Nepal

Episode - 25 बिशेष श्रीङ्खला ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 11:41:00 AM | 0 comments
SPECIAL EPISODE 25 - YO SANJH YO SUBASH
(08-05-2012 / 26-01-2069)
यो हप्ता भरि नेपाल भरि बिभिन्न २१ एफ एम बाट प्रसारण हुनेछ 



उत्पादक : रान्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि

आज मिति 2069 साल बैशाख महिनाको  26  गते तदनुसार 2012-May- 09 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 25 औ भाग लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।  

A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 

उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप शुक्रबार बेलुकी  ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५, कोहलपुर एफ.एम 101.2 बाट हरेक शुक्रबार राती ९:१५ बजे प्रसारण हुन्छन् ।

आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook : Yo Sanjh Yo Subash in Facebook मा गएर लाईक गर्न सक्नुहुनेछ । त्यस्तै  युटुबमा पनि  YouTubeYo Sanjh Yo Subash in YouTube कार्यक्रमका सबै भागहरु सुन्न सकिन्छ र त्यस्तै काठमाडौंमा 9808826116 म्यासेज गरेर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ । ।  । 

प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।  प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेर यो साँझ यो सुबाशको लागि सहयोग गरिदिनुहुने साथीहरु, स्रोताहरु लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद । 


LISTEN AND DOWNLOAD YO SANJH YO SUBASH
VERY SPECIAL  EPISODE 25

Thank you,
Ram Sharan Shrestha
Chisapani VDC-6, Ramechhap

राजेश्वर देभकोटाको उपन्यास द्वन्द्व को अबसान - Downlaod

NepaliTalim | 10:32:00 AM | 0 comments
स्रुति संबेग  श्रीङ्खला (SHRUTISAMBEG)
राजेश्वर देभकोटाको उपन्यास द्वन्द्वको अबसान
ISBN: 9993324981

Book Title: Dwandwako Awasan
Author: Rajeshwor Devkota
Paperback Edition: 2063 [BS/2042 -1st]
Script/Language: Nepali
Synopsis: Death of Dispute - a mythological fiction
Sales-Price (Excluding Shipping): US$ 0.95
Onlinelink to buy : Click Here to Visit

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2069  बैशाख महिनाको 1 गते तदनुसार 2012-April-13, आज देखि श्रुतिशंबेगमा राजेश्वर देभकोटाको उपन्यास द्वन्द्वको अबसान  लिएर अच्युत घिमिरे आउनुभएको छ । रेडियो उज्यालो ९० मेगाहर्जबाट हरेक शुक्रबार ९.१५ बाट १० बजेसम्म बाचन हुने श्रुतिशंबेग बाट देशभरिका विभिन्न एफ एम हरुबाट सबै भागहरु बाचन हुनेछन् । यो उपन्यास वि.सं. २०४२ सालमा पहिलो पल्ट नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन भएको थियो । यो उपन्याको भुमिका माधव प्रसाद घिमिरेले लेख्नुभएको छ ।



Listen & Download All Episodes

Episode 1 - ( 2012-04-13/2069-01-01)
Episode 2 - ( 2012-04-20/2069-01-08)
Episode 3 - ( 2012-04-27/2069-01-15)
Episode 4 Final - ( 2012-05-04/2069-01-22)

 चारहप्ता सम्म बाचन भएको राजेश्वर देभकोटाको यस उपन्यास आजदेखि समाप्त भएको छ । अर्कोहप्ता यस्तै कुनै कृति लिएर पुन उपस्थित हुनेछौं ।

Thank you,

Chisapani Nepal

Muktak Madhurima- 2069-01-21 - Download

NepaliTalim | 9:53:00 AM | 0 comments
Muktak Madhurima Episode of 03-05-2012 (2069-01-21) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


आज मिति 2069 बैशाख 21 गते तदनुसार 2012 May 3 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download Link : Click Here to Download - 2069-01-21


Note
आज अर्थात २०६९-०१-२१ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

BULBUL : EPISODE 140 - Download

NepaliTalim | 11:48:00 AM | 0 comments
RADIO UJYALO 90MHZ PRESENTS
NEPALI GAZAL SPECIAL BULBUL EPISODE - 140
(2-May-2012/ 2069-01-20)

 (आजको बुलबुल
तपाईहरुलेनै पठाउनुभएको रात्रि गन्थनसैलीका पत्र बिशेष सुमधु्  गजल हरु रहनेछन् ।  )

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 
 
आज मिति 2069 बैशाख महिनाको 20 गते बुधवार तदनुसार May 2nd, 2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको 140  भाग 
तपाईहरुलेनै पठाउनुभएको रात्रि गन्थनसैलीका पत्र बिशेष  तथा सुमधु्  गजल हरु  लिएर (BULBUL EPISODE - 140,  2nd, May 2012)  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

Listen And  Download 

Download Link : Click Here to Download Episode 140

Listen All Episodes:
 

Episode - 24 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 2:11:00 PM | 0 comments
यो साँझ यो सुबाश   ( Yo Sanjh Yo Subash Episode 24  - Listen & Download)


उत्पादक : रान्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि 


आज मिति 2069 साल बैशाख महिनाको  19  गते तदनुसार 2012-May- 01 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 24 औ भाग लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 

A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.

उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप शुक्रबार बेलुकी  ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५, कोहलपुर एफ.एम 101.2 बाट हरेक शुक्रबार राती ९:१५ बजे प्रसारण हुन्छन् ।

आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook : Yo Sanjh Yo Subash in Facebook मा गएर लाईक गर्न सक्नुहुनेछ । त्यस्तै  युटुबमा पनि  YouTubeYo Sanjh Yo Subash in YouTube कार्यक्रमका सबै भागहरु सुन्न सकिन्छ र त्यस्तै काठमाडौंमा 9808826116 म्यासेज गरेर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ । ।  ।

प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।
यो साँझ यो सुबाशको २५ औं अंक बिशेष रहने छ जसमा हामी पहिला प्रशारण भैसकेका रचनाहरु तपाईहरुले पठाउनुभएको प्रतिक्रृयालाई आधार मानेर उत्कृष्ट रचना छान्ने छौ कृपया विगतका कार्यक्रमहरु तपाईलाई कुन राम्रो लाग्यो हामीलाई मोवाईल 9808826116 मा म्यसेज मार्फत, त्यस्तै फेसबुक पेज वा ईमेल hajurkopatra@gmail.com मार्फत आफ्नो प्रतिकृया पठाईदिनु होला ।



Listen and Download

Download Link : Click Here to Download Episode 24

Thank you,
Chisapani Nepal 



गजल -उपेक्षित छ कर्णाली, बुझिदिन्छ कस्ले..

NepaliTalim | 5:14:00 PM | 0 comments

उपेक्षित छ कर्णाली, बुझिदिन्छ कस्ले ।।
काठमान्डु भो जाली, बुझिदिन्छ कस्ले ।।

गरिबको जिन्दगी, बित्छ दु:खै दुःखमा
सधै ठाडो उकाली, बुझिदिन्छ कस्ले ।।

हुम्ला जुम्ला टाढाभो, बिदेश भन्दापनि
अँध्यारो छ उताखाली, बुझिदिन्छ कस्ले ।।

फर्किएनन् नेताहरु, चुनाव जिते पछि
सक्ताभो शसुराली, बुझिदिन्छ कस्ले ।।

खुरुखुरु किन्नुस्, नसोध्नुस् बजारभाउ
सुन्दा लाग्छ कहाली, बुझिदिन्छ कस्ले ।।

कैले होला सहर जस्तो, हुम्ला जुम्ला पनि
अनिकाल छ यसपाली, बुभिदिन्छ कस्ले ।।

भत्ता देखि सत्तासम्म, चलखेल शक्त्तिकै
धमिराहरुकै हालीमुहाली, बुझिदिन्छ कस्ले ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Muktak Madhurima- 2069-01-14 - Download

NepaliTalim | 2:24:00 PM | 0 comments
Muktak Madhurima Episode of 26-04-2012 (2069-01-14) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
(प्राविधिक कारणबस यो भाग ब्लगमा राख्न ढिला भएकोमा क्षमा चाहन्छु । )


आज मिति 2069 बैशाख 14 गते तदनुसार 2012 April 26 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen and  Download 

Download Link : Click Here to Download Episode -2069-01-14



Thank you,
Chisapani Nepal

BULBUL : EPISODE 139 - Download

NepaliTalim | 10:48:00 AM | 0 comments
RADIO UJYALO 90MHZ PRESENTS
NEPALI GAZAL SPECIAL BULBUL EPISODE - 139
(25-April-2012/ 2069-01-13)


 (आजको बुलबुल गजल एल्बम "कथा आफैभित्र" र नेपाली गजल  विशेष रहनेछ ।

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 
 
आज मिति 2069 बैशाख महिनाको 13 गते बुधवार तदनुसार April 25th, 2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको 139  भाग
शुरेस ज्योतिपुञ्जको गजल एल्बम कथा आफैभित्र, तपाईहरुलेनै पठाउनु भएको गजल, पत्र तथा सुमधु् नेपाली गजल हरु  लिएर (BULBUL EPISODE - 139,  25th, April 2012)  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।



Listen And  Download 

Download Link : Click Here to Download Episode 139

त्यस्तै बुलबुलका सम्पूर्ण भागहरु सुन्नुहोस् ।


Thank you,

Chisapani Nepal

Episode - 23 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 3:21:00 PM | 0 comments
यो साँझ यो सुबाश   ( Yo Sanjh Yo Subash Episode 23  - Listen & Download)


उत्पादक : रान्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि 


आज मिति 2069 साल बैशाख महिनाको  12  गते तदनुसार 2012-April- 24 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 23 औ भाग लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 

A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.

उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप शुक्रबार
बेलुकी  ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५, कोहलपुर एफ.एम 101.2 बाट हरेक शुक्रबार राती ९:१५ बजे प्रसारण हुन्छन् ।

आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook : Yo Sanjh Yo Subash in Facebook मा गएर लाईक गर्न सक्नुहुनेछ । त्यस्तै  युटुबमा पनि  YouTubeYo Sanjh Yo Subash in YouTube कार्यक्रमका सबै भागहरु सुन्न सकिन्छ र त्यस्तै काठमाडौंमा 9808826116 म्यासेज गरेर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ । ।  ।

प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।  

यो साँझ यो सुबाशको २५ औं अंक बिशेष रहने छ जसमा हामी पहिला प्रशारण भैसकेका रचनाहरु तपाईहरुले पठाउनुभएको प्रतिक्रृयालाई आधार मानेर उत्कृष्ट रचना छान्ने छौ कृपया विगतका कार्यक्रमहरु तपाईलाई कुन राम्रो लाग्यो हामीलाई मोवाईल 9808826116 मा म्यसेज मार्फत, त्यस्तै फेसबुक पेज वा ईमेल hajurkopatra@gmail.com मार्फत आफ्नो प्रतिकृया पठाईदिनु होला ।

Listen & Download 

Download Link : Click Here to Download Episode 23


Thank you, 
Ram Sharan Shrestha
Chisapani Nepal


Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger