
नानू मगर
१, मुक्तक
म मरेको पल हाँसी हाँसी खुसी मनाउ तिमी।
खवर पाएछौ भने पुत्ला बनाइ जलाउ तिमी।
जोर संख बजाउदै मलाई मसान घाट लैजादा।
तिम्रो घरमा शुभकार्यको नौ'मती बजाउ तिमी।
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत
२,मुक्तक
धन कमाउछु भन्दै परदेश आए कमाउन सकिन।
धेरै भयो परदेश आको तर यहाँ रमाउन सकिन।
बाबा आमा भाई बहिनी मेरै बाटो हेरि रुनु हुन्छ रे।
दुधको भारा तिरि आमालाई खुसी बनाउन सकिन।
नानू मगर
किचनास ८ स्याङ्जा
हाल...