कवयित्री शुष्मा रुपाबुङ राईको कविता “लोकसेवा पिडित” _Poem Loksewa Pidit by Sushma Rupabung Rai

NepaliTalim | 11:10:00 AM | 0 comments
लोकसेवा पीडित
(कवयित्री शुष्मा रुपाबुङ राई)

फेल पार्नै बनाएको लोकसेवामा 
पटक पटक पास गर्ने कोशीस गर्दा- गर्दा
जोबन लोलाएको म एउटा लोकसेवा पीडितलाई
न्याय चाहियो हजुर!

स्वास्नी पीडित
लोग्ने पीडित
छिमेकी पीडित
प्रेमीप्रेमिका पीडित
सबै आफ्नो न्याय खोज्नको लागि
एकजुट भएर साझेदारीमा संस्था खोलिसके
आउनुहोस् कोही म जस्तै लोकसेवा पीडित
हुनुन्छ भने एकजुट भइ न्याय मागौ
बढीपीडित र भुकम्पपीडितको राहत खोस्नेहरुले
के देला र हाम्रो जोवनको आहत
तै पनि मन बुझाउने बहाना खोजौ कि भनेर
छटपटाइरहेछ यो मन….

जी.के. को खातिर,
सारा ब्राम्हाण्डको ग्रह, उपग्रह, उल्का
भोल्काको सङ्ख्या,
क्षेत्रफल,लम्बाइ चौडाइ
एकार्काको दुरी र सम्बन्ध
रटेकै हुन्छु
तर
मेरो उत्तरपुस्तिका जाच्ने समयमा
कहिले एउटा ग्रह ब्ल्याकहोलले
खाइदिएर सङ्ख्या घट्दो रहेछ
कहिले अर्को नयाँ ग्रह थपिदो रहेछ
कहिले मायाले एकार्काको दुरी
घटाऊदो रहेछ कहिले रिसले
दुरी बढाउदो रहेछ…

संसारका शक्त्तिशाली शासकहरुको
स्वास्नीको सङ्ख्या देखि
प्रत्येक सुहागरातको तिथिमिती
ठुलाबडाहरुको जन्ममिती देखि
मृत्‍युमितिहरु
कन्ठस्ट गरेकै हुन्छु
तर मैले जाच लेख्ने बेलामा
कहिले अर्को स्वास्नि थपेर
कहिले एउटा मरेर सङ्ख्या घटबढ् हुदो रहेछ..

सत्यगुग देखी त्रेतायुग, द्वापरयुग
र कलियुगहरुमा भएका विश्वयुद्द देखी
गृहयुद्द, प्रेमयुद्दका इतिहासका मितिहरु
घोकेकै हुन्छु
तर मैले लेख्ने बेलाको परिक्षामा, भर्खरै दुई पार्टिका
शिर्ष नेताहरुको ठुलो पदमा भागबन्ड नमिलेर
झगडा गरेको मिती
मैले पढ्ने लोकसेवाको किताबमा छापिनै
बाँकी प्रश्न सोधिदिन्छन…..

जसो तसो लेखाइमा पास भएकै थिए
अन्तर्वातामा बोलाएर सोध्यो
पोखराको बिचमा के छ?
सजिलो प्रश्न भनेर मनमनै फुरुङ्ग हुँदै भने
पोखराको बिचमा फेवातल छ सर !
उस्ले भन्यो -फेल! पोखरा को बिचमा ‘ख’ छ

अर्को पटक पनि अन्तर्वाता सम्म पुगेकै हुँ
फेरी उस्तै खालको प्रश्न गर्‍यो
इलामको बिचमा के छ??
पुरानै मोडेलको प्रश्न भनेर फेरी खुशी हुँदै
उत्तर दिए- इलाम को बिचमा ’ला’ छ सर!
उस्ले कड्किदै भन्यो- फेल! इलामको बिचमा
चियाबारि छ!!

र त म भन्दैछु यो फेल पार्नै बनाएको
लोकसेवामा पटक-पटक पास हुने
कोशीस गर्दा गर्दा कपाल फुलाएको
यो लोकसेवा पीडितलाई न्याय चाहियो हजुर!

आजकाल त आकाशमा चरा उडेको देख्नै हुन्न
समय र मिती टिप्न थालीहाल्छु
घरको मान्छेहरु सङ्गको सम्बन्ध केलाउनलाई
पनि I.Q शुत्र प्रयोग गर्न थालेको छु
एकपटक केटी माग्न जादा, केटीको बाउले
मेरो उमेर सोध्द्दा हतार हतार कलमले
हत्केलामा कोरेर IQसुत्र लाएर आफ्नो
उमेर निकाल्न थालेछु
आफ्नो उमेर पनि थाहा नपाउनेले छोरी
कसरी पाल्छ भनेर धपाइदिए….

सरकारी जागिर खाएर बिहे गरौला भनेको
प्रेमिकाको छोरा नै लाहुरे भईसक्यो
बाबा, आमालाई सुख दिने भनेको
पनि ईतिहास नै हुन लाग्यो
चुकचुक लाग्छ..
बरु उमेर हुँदै अरब गएको भए,
कमसेकम
चुहिने घरको छानो र
फाटेको आमाको चोलो
फेर्ने हैसियत त हुन्थ्यो..

कहिलेकाही घोरिएर सोच्छु,
इतिहासका ठेलिहरु घोकेर
आकाशका जुनाताराहरु गनेर
मान्छेहरुको जन्म र मृत्‍युको मिती रटेर
बाउ छोराको उमेरको अन्तर पत्ता लाएर
पास भएर लोकको सेवा गर्ने योग्य भए पछी
यिनै कुराहरु ब्याबहारमा लागु हुँदा हुन?
बरु कहिलेकाही सुनिन्छन
कार्यालयभित्र तास खेलिरहेका
कोही मस्त सुतिरहेका
कोही घुस लिरहेका
जुन कुराहरु न लोकसेवाको पाठ्यक्रमा
पढ्न नै पर्छ नत घोक्न रट्न नै!

मेरो त घोक्ने कुराहरु घोक्दा घोक्दै
रट्ने कुराहरु रट्दा रट्दै जोवन ढलिगयो
न खेतिबारी खन्ने जोस रह्यो नत
अरब जाने उमेर!!
म लोकसेवा पिडितलाई न्याय चाहियो हजुर
खवरदार! बृदाभत्ता पर्खि चै भन्नु नपाई!

शुष्मा रुपाबुङ(हाल-ब्रुनाई)
Source -Face book 
Note : Copyright of Above poem is reserved with Poet

नेपाल आइडल सिजन २ को अडिसन कहाँ कहाँ हुँदैछन् Nepal Idol Season 2 Auditions Open 2018 -Auditions Bhairahawa, Dhangadi, Hetauda, Dharan, Pokhara, Kathmandu

NepaliTalim | 4:09:00 PM | 0 comments
नेपाल आइडल सिजन २ को अडिसन कहाँ कहाँ हुँदैछन्
Nepal Idol Season 2 Auditions Open 2018 -Auditions Bhairahawa, Dhangadi, Hetauda, Dharan, Pokhara

प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडल

मन जित्छ उसले सुमधुर गाउँछ जस्ले भन्ने नाराका साथ फ्रिमेन्टल मेडियाको अन्तराट्रिय सिंगिङ्ग कम्पेटिसन फ्रेन्चाइज सो नेपाल आइडल सिजन २ सुरु हुन लागेको छ बिभिन्न ठाउँहरुमा अडिसनका मिति तोकिएको छ । आज हामी कुन ठाउँमा कहिले अडिसन हुँदैछ त्यसको बारेमा यो भिडियो रहनेछ।

LIKE | COMMENT | SHARE | SUBSCRIBE

Gharbatai Loksewa Tayari Video Class Episode 1- न्याय परिषदको बारेमा JUDICIAL COUNCIL of Nepal [Nyaya Parishad]

NepaliTalim | 3:48:00 PM | 0 comments
Gharbatai Loksewa Tayari 2 :
JUDICIAL COUNCIL of Nepal 
न्याय परिषदको बारेमा [Nyaya Parishad]

नेपाली तालिमको घरबाटै लोकसेवा तयारी कक्षा श्रृंखलाको आजको श्रृंखलामा हामी नेपालको संविधान अनुसार नेपालको न्याय परिषद भनेको के हो, न्याय परिषदमा को को सदस्यहरु हुन्छन् र न्याय परिषदले के के कामहरु गर्दछन् त्यसको बारेमा यो भिडियो रहनेछ । 
Nepal Nyaya Parishad 
Judicial Council of Nepal
Gharbatai Loksewa Tayari
Nepali General Knowledge
Nepali Intelligent Questions 
Nepali IQ Test 
Question and answer for PSC

In this video we discuss about Judicial Council of Nepal and what are the provision on Nepal Constitution. What will be the Judicial Council Structure, Function and Objective of Judicial Council, what are the right and responsibilities of Judicial Council etc. 
LIKE | COMMENT | SHARE | SUBSCRIBE

Gharbatai Loksewa Tayari Video Class Episode 1 - स्थानिय तह सम्वन्धित विभिन्न १५ प्रश्नहरु र उत्तरहरु

NepaliTalim | 3:45:00 PM | 0 comments
Gharbatai Loksewa Tayari  Episode 1 (one)
 स्थानिय तह सम्वन्धित विभिन्न १५ प्रश्नहरु र उत्तरहरु

घरबाटै लोकसेवा तयारी
(श्रृंखला १) - १५ प्रश्नोत्तर

लोकसेवा तथा संस्थानहरुको परिक्षाको लागि सामान्यज्ञान श्रृंखला
लोक सेवामा सोधिने खालका  स्थानिय तहमा पर्ने गाउँपालिका र नगरपालिका सम्वन्धित विभिन्न १५ प्रश्नहरु र त्यसका उत्तरहरु

स्थानिय तह, गाउँपालिका, नगरपालिका, गाउँ तथा नगर कार्यपालिका,गाउँसभा, नगरसभा, जिल्ला सभा, समन्वय समिति आदि

Gharbatai Lok Sewa
Lok Sewa Tayari
Samanya Gyan
General Knowledge
Intelligence Test
IQ Test
Local  Level Related 15 Question and Answers
LIKE | COMMENT | SHARE | SUBSCRIBE

को बन्छ करोडपतिमा कसरी भाग लिने र १ कराेड जित्ने How to Participate Ko Banchha Karodpati KBC Nepal and Win Up to 1 Crore Nepali Rupees

NepaliTalim | 12:33:00 PM | 0 comments
को बन्छ करोडपतिमा कसरी भाग लिने र १ कराेड जित्ने How to Participate Ko Banchha Karodpati KBC Nepal to be a Millionaire

साथीहरु ,
यति तपाई सामान्यज्ञानमा अब्बल हुनुहुन्छ र को बन्छ करोडपती मा भाग लिएर १ करोड कमाउन इच्छुक हुनुहुन्छ र आफ्नो भाग्य ज्ञान र भाग्य परिक्षण गर्न चाहानुहुन्छ भने यो भिडियो अन्तिम सम्म हेर्नुहोला हामी बताउनेछौं कसरी को बन्छ करोडपतिमा कसरी भाग लिन सकिन्छ ।

को बन्छ करोडपनि एक डाइनामिक ब्रिटिस कार्यक्रमको बेसमा बनेको अन्तराष्ट्रिय टेलिभिजन गेम सोको नेपाली भर्सन फ्रेन्चाइज सो हो । जस्तै हामीलाई थाहा छ अमेरिकन आइडल हुँदै ब्रिटिस आइडल इन्डियन आइडल हुँदै नेपाल आइडल पहिलो सिजन सकिएको छ त्यस्तै यो पनि सो पनि कोन बनेगा करोडपति हुँदै नेपालको लागि को बन्छ करोडपति सम्म आइपुगेको छ । यस कार्यक्रा नेपालका चर्चिन महानायक राजेश हमालले संञ्चालन गर्ने सम्मको  जानकारी पाएका छौं । पुरस्कार सारी १ करोड रहनेछ ।

FAN PAGE -Click Here

About Show
Ko Bancha Crorepati (Who Will Be a Millionaire) is a Nepali television game show based on the British Program: Who Wants to Be a Millionaire. After ruling the roast all over the world, the Nepalese version of the show is here to change the dynamics of TV viewing....

Photos used in this video credit goes to KBC Nepal Official Website
Official Website : http://kbcnepal.com
LIKE | COMMENT | SHARE | SUBSCRIBE

Muktak Mala मुक्तक माला -246 (2074-11-27/11-03-2018) : Download

NepaliTalim | 3:37:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2074-11-27/11-03-2018)
Facebook Page 

नमस्कार साथीहरु, आज मिति 2074 फाल्गुन 27 गते तदनुसार 11-March-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

कार्यक्रम स्पर्शमा साहित्यकार मनोहर काफ्ले को कथा "आमाको मजेत्रो" (Full Story "Amako Majhetro by Manohar Kafle" ) -Download Audio Book

NepaliTalim | 1:06:00 PM | 0 comments
Radio Program Sparsha 
Narrator : Parbat Sparsha 
Time : Every Thrusday 10.15pm
Email : pc.sparsha@gmail.com
Full Story - Amako Majhetro
Writer - Manohar Kafle

साहित्यिक गद्यहरुको श्रब्य बाचन श्रृंखला
समय -  हरेक बिहिबार १०.१५ बजे राति
कथा - "आमाको मजेत्रो" 
कथाकार -मनोहर काफ्ले


नमस्कार साथीहरू,
अाज मिति 2074 मंसिर 28 गते तदनुसार बिहिबार, रेडियो भिजन ९१.६ मेगाहर्जमा साहित्यिक गद्यहरुको श्रब्य बाचन कार्यक्रम स्पर्श लिएर प्रस्ताेता तथा बाचक पर्बत स्पर्श उपस्थित हुनुभएको छ । याे कार्यक्रम हरेक हप्ताकाे बिहिबार बेलुकी १०.१५ देखी रडियो  भिजनमा प्रशारण हुन्छ । 

आजको श्रृंखलामा कथाकार मनोहर काफ्लेको कथा आमाको मजेत्रो कथाको बाचन सुन्न सक्नुहुनेछ । Amako Majhetro -Story written by Manohar Kafle is today's episode from Program Sparsa from Radio Vision. This program is narrated by Parbat Chimoriya Sparsa. 
Listen and Download 

Download : Click Here to Download

=======================

Please, Also support for Nepali Taliim YouTube Channel where you will get Helpful Technical and Non Training Videos on YouTube 





Muktak Mala मुक्तक माला -245 (2074-11-20/04-03-2018) : Download

NepaliTalim | 1:01:00 PM | 0 comments

रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2074-11-20/04-03-2018) 
Facebook Page 

नमस्कार साथीहरु, आज मिति 2074 फाल्गुन 20 गते तदनुसार 04-March-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

10 Tips to Protect Your Kidney in Nepali मृगौलालाई कसरी सुरक्षीत राख्ने केही टिप्सहरु

NepaliTalim | 12:56:00 PM | 0 comments













10 Tips to Protect Your Kidney in Nepali मृगौलालाई कसरी सुरक्षीत राख्ने केही टिप्सहरु
नुनको सेवन कम गर्ने
पर्याप्त मात्रामा पानीको सेवन
रोग नियन्त्रण गर्ने
बेलाबेलामा पिसाब फेर्ने
सन्तुलित आहार
झोलिलो पदार्थको सेवन
औषधी
धुमपान तथा मद्यपान
मोटोपना
नियमित स्वास्थ्य परिक्षण

LIKE | COMMENT | SHARE | SUBSCRIBE

नेपालमा हाल रहेको ब्यक्तिगत र संस्थागत करका दरहरु (Current Personal and Corporate Tax Rates in Nepal)-2017-2018 (FY 2074-2075)

NepaliTalim | 10:45:00 AM | 0 comments

आर्थिक वर्ष २०६४ । २०७५ मा नेपाल सरकारले निम्नानुसारको करका दरहरु लागु गरेको छ । नेपालमा हाल रहेको ब्यक्तिगत र संस्थागत करका दरहरु तलको भिडियोबाट जान्न सकिन्छ ।
Current Personal Tax Rates and Corporate Tax Rates in Nepal
LIKE | COMMENT | SHARE | SUBSCRIBE

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger