मेरा २० छेस्काहरु – राम शरण श्रेष्ठ

NepaliTalim | 1:03:00 PM | 0 comments



राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स
बडा नं. ६, रामेछाप ।









(Copyright @ Ram Sharan Shrestha)

आज तपाईहरुलाई आफ्नै केहि छेस्काहरु लिएर आएको छु । भन्न त यसलाई रुबाई, मुक्तक पनि भन्छन् कतिले तर मलाई छेस्का शब्दनै मन पर्छ ।

# छेस्का एक -
अलिकति हलचल हुन्छ ।।
अलिकति छलफल हुन्छ ।।

फसिहेर्नुस् प्रेममा हजुर
सम्झना त पलपल हुन्छ ।।

# छेस्का दुई -

अस्त ब्यस्त छु सम्हाल ।।
प्रेमले ग्रस्त छु सम्हाल ।।

डाक्टर धामी बैद्य तिमी
पागल प्रष्ट छु सम्हाला ।।

# छेस्का तिन- ३
ढुङ्गा र भगवानमा फरक देख्दिँन ।।
थुंङ्गा र जवानमा फरक देख्दिँन ।।

मानबतालाई चटक्कै विर्सेपछि
बुंङ्गा र महानमा फरक देख्दिँन ।।

# छेस्का चार –४
नपिए त ज्यूनु कसरी ।।
घाउहरुलाई स्यूनु कसरी ।।

मैनहरु पत्थर भएपछि
आगोले अब छुनु कसरी

# छेस्का पाँच–५
हल्का हल्का पहल चल्छ ।।
हल्का हल्का गजल चल्छ ।।

नजरमा नजर मिलेपछि बल्ल
एकआपसमा छलफल चल्छ ।।

BULBUL : EPISODE 142 - Download

NepaliTalim | 9:36:00 AM | 0 comments

RADIO UJYALO 90MHZ PRESENTS

INTERVIEW WITH ALINA SANGRAULA
BULBUL EPISODE - 142 (REPEAT OF EPISODE 126)

(16-May-2012/ 2069-02-03)



(आजको आजको बुलबुल तपाईहरुकै पत्र , गजल र गजलकार एलिना सङ्ग्रौला सँगको अन्र्तबार्ता विशेष रहनेछन् ।  )

(आजको बुलबुल श्रीङ्खला १२६ को पूनः प्रसारण हो )

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 

आज मिति 2069 जेष्ठ महिनाको 03 गते बुधवार तदनुसार 16th-May-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको 142  भाग तपाईहरुलेनै पठाउनुभएको रात्रि गन्थनसैलीका पत्र बिशेष  तथा सुमधु्  गजल हरु  लिएर (BULBUL EPISODE - 142,  16th, May 2012)  उपस्थित हुनुभएको छ ।



बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। 

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।


आजको बुलबुल तिन चरणमा प्रसारण हुनेछन पहिलो २ चरणमा तपाईहरुको गजल र पत्रहरु र तेस्रो चरणमा एलिना गजल एल्बमका उत्पादक र गजलकार एलिना सङ्ग्रौला संगको अन्र्तबार्ता विशेष रहनेछ । 


बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । 

Listen And  Download 

Download Link : Click Here to Download Episode 142

बुलबुलका अहिलेसम्मका सबै भागहरु एकै ठाउँबाट सुन्नुहोस् ।


Thank you,
Ram Sharan Shrestha
Chisapani Nepal

Episode - 26 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 3:09:00 PM | 0 comments
EPISODE 26 - YO SANJH YO SUBASH
(15-05-2012 / 02-02-2069)
यो हप्ता भरि नेपाल भरि बिभिन्न २१ एफ एम बाट प्रसारण हुनेछ 



उत्पादक : रन्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि


आज मिति 2069 साल जेष्ठ महिनाको  02 गते तदनुसार 2012-May- 15 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 25 औ भाग लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।  

A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 

उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि २१ रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
 
 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप शुक्रबार बेलुकी  ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५, कोहलपुर एफ.एम 101.2 बाट हरेक शुक्रबार राती ९:१५ बजे प्रसारण हुन्छन् ।

आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook : Yo Sanjh Yo Subash in Facebook मा गएर लाईक गर्न सक्नुहुनेछ । त्यस्तै  युटुबमा पनि  YouTubeYo Sanjh Yo Subash in YouTube कार्यक्रमका सबै भागहरु सुन्न सकिन्छ र त्यस्तै काठमाडौंमा 9808826116 म्यासेज गरेर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ । ।  । 
LISTEN AND DOWNLOAD   
YO SANJH YO SUBASH  EPISODE 26

Download Link : Click Here to Download Episode 26


Thank you,
Ram Sharan Shrestha
Chisapani VDC-6, Ramechhap

गजल शुत्र र छन्दको बारेमा

NepaliTalim | 11:24:00 AM | 0 comments
छन्दमा आठओटा गणहरु हुन्छन । तिनै गणका आधारमा सम्पूर्ण छन्दको निमार्ण गरिन्छ । आचार्य पिङ्गलले गणनिर्धारणलाई सहज बनाउन एउटा सुत्रको निर्माण गरेका छन् ।
त्यो सूत्र हो ।

                 ( य मा ता रा ज भा न स ल गा )

उपयल्लिखित सुत्रबात प्रत्येक तिन तिन अक्षर छुट्याउँदै र एक अक्षर निकाल्दै जाँदा एक एक गणहरु निस्किदै जान्छन् । यसलाई यसरि छुट्याउन सकिन्छ ।

क्रसं       सुत्र            सङ्केत            गण              उदाहरण
१.         यमाता             iss                 य                जुनेली
२.         मातारा            sss                म                आएको
३.          ताराज            ssi                 त                नेपाल
४.         राजभा            sis                 र                 चाहना
५.         जभान            isi                  ज                रमेश
६.         भानस             sii                  भ                 सागर
७.         नसल              iii                  न                 रहर
८.         सलगा             iis                  स                 गमला
९.         ल                   i                   लघु               छ
१०.        गा                   s                  गुरु               यो


गजलकार रोहित रानाको पप एल्बम रियालिटी (Reality) - Download

NepaliTalim | 5:54:00 PM | 0 comments
Music Album : REALITY 
Lycir/Vocal : Rohit Rana
Music : Rohit Rana/Shusil Gurung/Ravi Shree
................................................................................
आज तपाईहरु सामु मेरो आत्मिय गजलकार साथी रोहित रानाको पप गित एल्बम रियालीटि लिएर आएको छु । रियालिटी पप एल्बम राहित रानाज्यूको संगितिक क्षेत्रमा पहिलो एल्बमहो । उहाँ गायकको अलावा उत्कृष्ट गजलहरु पनि स्रिजना गर्नुहुन्छ । उहाँको अनुमतिमा यो एल्बममा रहेका गितहरु तपाईहरुसामु चिसापानी नेपालमा लिएर आएको छु । जसका सम्पूर्ण गीतहरु रोहित राना आफैले सिर्जना गर्नुभएको हो भने संगित शुसिल गुरुङ र रभि श्री र रोहित रानाआफैले पनि दिनुभएको छ ।

यसमा रहेका गीतहरु यस प्रकार छन् ।
१. जब ढल्छ साँझ
२. नजरमा
३. हृदयको
४. पखालेर
५. बैगुनि पो
६. सक्दिँन म
७. यो ब्येथा
८. जब ढल्छ साँझ
रहेका छन ।
आउनुस हामी पनि सुनौ यो एल्बमका गीतहरु ।
सम्पूर्ण गीतहरु चिसापानी नेपाल ब्लगलाई उपलब्ध गराईदिनुहुने गीतकार तथा गयक रोहित रानालाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download Link : Click Here to Download All Songs 

जसमध्यो एउटा गितको म्युजिक भिडियो रिलिज भै सकेको छ ।
Video from youtube: 
Click here to watch video - Hridayako Samipyama

Thank you,
Chisapani Nepal

Muktak Madhurima- 2069-01-28 - Download

NepaliTalim | 8:57:00 AM | 0 comments
Muktak Madhurima Episode of 10-05-2012 (2069-01-28) Thrusday :

Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


आज मिति 2069 बैशाख 28 गते तदनुसार 2012 May 10 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Thank you,
Chisapani Nepal

 Note
यस भागमा बाचन भएका मुक्तकहरु  

बालअधिकार सम्बन्धि कानुनहरु (नेपाल) -Download

NepaliTalim | 2:38:00 PM | 0 comments
बालअधिकार / मानब अधिकारसम्बिन्धिसम्बन्धि कानुनहरु (नेपाल)
आज तपाईहरुलाई मैले प्रप्त गरेको केहि बालअधिकार सन्बिन्धि कानुनहरु लिएर आएको छु ।
Download Some Child Right Acts, Rules and Regulations and International Conventions for Nepal

१. नेपाल सरकारले २०६९ बैशाख ४ गते पारित गरेको बालबालिका सम्वन्धि राष्ट्रय नीति २०६९
Listen


२.बाल गृह संचालन तथा व्यवस्थापनका लागि न्यूनतम मापदण्ड ,

२०६० एंव यस सम्बन्धी अन्य व्यवस्थाहरु


3.बालबालिका सम्बन्धी नियमावली, २०५१

4. Job Description of Child Right Officer-CRO
  

बुलबुलका १ देखि १४१ श्रीङ्खलाहरु एकै ठाउँमा सुन्नुहोस् - Download

NepaliTalim | 10:05:00 AM | 0 comments
All Episodes of BULBUL (1-141) Listan and Download 
आज २०६८ बैशाख २७ गते २०१२ मे १० सम्मको बुलबुल सबै १ देखि १३८ श्रीङ्खलाहरु एकै ठाउँमा अनलाईन या डाउनलोड गरेर सुन्नुहोस् 


बुलबुल प्रेमी सबै साथीहरुलाई चिसापानी नेपाल ब्लगको तर्फबाट सादर नमस्कार । आज बुलबुलका सुरुदेखि १३८ सम्मका सबै श्रीङ्खलाहरु एकै ठाउँमा अनलाईन सुन्न र डाउनलोठ गर्न मिल्ने गरेर लिएर आएको छु । आशा छ तपाईहरु सबैलाई अवस्य मनपर्नेछ । 

प्रस्तोता : अच्युत घिमिरे


प्रसारण रेडियो : उज्यालो ९० मेगाहर्ज
समय : बुधबार राति ९.१५ देखि १० बजेसम्म 
प्रविधिक मित्रहरु : दिनेश निरौला, सचिन्द्र गौतमका साथमा 


बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। 

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।


Listen and Download All Episodes of Bulbul: (1-141 Episodes)


Thank you, 
Ram Sharan Shrestha
Chisapani Nepal
http://chisapaninepal.blogspot.com/

BULBUL : EPISODE 141 - Download

NepaliTalim | 9:49:00 PM | 0 comments

RADIO UJYALO 90MHZ PRESENTS
NEPALI GAZAL SPECIAL BULBUL EPISODE - 141
(9-May-2012/ 2069-01-27)

(आजको बुलबुल तपाईहरुलेनै पठाउनुभएको  गजलहरु र सुमधु्हिन्दीगजलहरु रहनेछन् ।  )


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 
 
आज मिति 2069 बैशाख महिनाको 27 गते बुधवार तदनुसार May 9th, 2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको 141  भाग तपाईहरुलेनै पठाउनुभएको रात्रि गन्थनसैलीका पत्र बिशेष  तथा सुमधु्  गजल हरु  लिएर (BULBUL EPISODE - 141,  9th, May 2012)  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। 

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । 


Listen And  Download 

Thank you,
Ram Sharan Shresha
Chisapani Nepal

बालबालिका सम्बन्न्धी राष्ट्रिय नीति २०६९ _Audio Book- Download

NepaliTalim | 4:35:00 PM | 0 comments
National_Child_Policy_2069-(Approved by Nepal Govt.4th Baishak 2069)
बालबालिका  सम्बन्न्धी राष्ट्रिय नीति २०६९  
(Approved Date : 4th Baishak 2069 by Nepal Government)

Audio Voice : 
Dhan Bahadur Lama (Director of THIS)
धन बहादुर लामा














Audio Source :
www.thisngo.blogspot.com


Listen and Download

Download Link : Click Here to Download Audio-NCP 2069
 And,
Download in PDF Version  :  
Download : Click Here to Download in PDF

Thank you, 
Chisapani Nepal

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger