रेडियो भिजनको प्रस्तुती मुक्तक बिशेष मुक्तक माला प्रस्तोता मदन भण्डारी हरेक राती १०.१५ आईतबार (04-12-2016/2073-08-19) Facebook Page
नमस्कार साथीहरु,
आज मिति 2073 मंसिर 19 गते तदनुसार 04-Dec-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । Listen and Download
आज मिति 2073 मंसिर 20 तदनुसार 05-December-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 233 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।
अाज मिति २०७३ भाद्र ९ गते, थाहा सञ्चर नेटवर्कको हरेक बिहिबार राति ९.१५ देखि सुरुहुने साहित्यिक उपन्यास बाचनको कार्यक्रम सुन्नेलाई सुनको मालाबाट बाचन भएको उपन्यासको पुरा पाठ लिएर उपस्थित भएका छौं ।
यस श्रृंखलामा उपन्यासकार नयनराज पाण्डेको लघु उपन्यास उलार लिएर अाएका छाैं । यो उपन्यास थाहा सञ्चार नेटवर्ककको 'सुन्नेलाई सुनको माला' कार्यक्रमका लागि रेकर्ड गराईएको हो। तपाँईका सल्लाह सुझाव र प्रतिक्रिया हाम्रा लागि अमूल्य हुनेछन्। यो उपन्यास पूरा उपलब्ध गराईदिनुहुने कार्यक्रम प्रस्तोता तथा बाचन पवनराज पौडेलज्यूप्रति हार्दिक आभार ब्यक्त गर्दछु । The Novel Ulaar is written by Nayanraj Pandey has brought here with the kind help of the program presenter from Thaha Sanchar Network - Mr. Pawan Raj Paudel. The Program Sunnelai Sunko Mala is weekly program from Thaha Sanchar Network where Popular books will be narrated. The Short Novel Ulaar is written by Nayanraj Pandey. Let's Listen together.
Listen and Download (Right Click and Save as to Download)
आज मिति 2073 मंसिर 232 तदनुसार 28-Nov-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 232 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।
साताको ६ मुक्तक (2073-08-13)
यी साथीहरुले आगामी ४ प्रतिष्पर्धासम्म सहभागिता नजनाएर अरु साथीहरुलाई पालो दिनुपर्नेछ है ।
सहभागिता जनाउनुहुने सबैलाई धन्यवाद ।
1)
आॅखामा आॅसु टिलपिल बनेर निस्कन्छन्।
मुटुको घाउ झन जटील बनेर निस्कन्छन्।
तिमिलाई काट्दा मलाई दुख्छ भन्नेहरु नै
दिलमा बसेर पछि खिल बनेर निस्कन्छन्।
जनक सिग्देल
गजरकोट 6 तनहुँ
2)
नसोँच आज भारी नपाउला भोलि !!!
देवीको रुप हुन् नारी नपाउला भोलि !!!
छोरो मात्र जन्माउनु पर्छ भन्ठान्नेले,
घर भित्र्याउन बुहारी नपाउला भोलि!!!
RIMPLE THAPA
Nayabazar, Kathmandu
3)
म बगेको खोला सम्झी रहन्छु।
काहाँ जान्छ होला सम्झी रहन्छु।
त्यसरी नै एकदिन हराउने त रैछ,
यो मान्छेको चोला सम्झी रहन्छु।
-बिष्णु गौतम
भद्रकाली-४ कुसुमटार
सिन्धुली
हाल-मलेसिया
4)
कि त हामी बिचको दुरि कम गरौँ भन्छे
हैन भने सबै नाता खतम गरौँ भन्छे
घरमा माग्न आइसके ए मेरो हजुर
जसरी नि यस्पाली घर जम गरौँ भन्छे
हेमन्त आँसु
दत्तु 9 दार्चुला
हाल : किर्तिपुर काठमाडौ
5)
सिन्दुर पोते अनि चोली नभनिदेउ सानु
लिएर आउ आज-भोली नभनिदेउ सानु
श्रावण मंसिर एउटै रैछ हामी परदेशीलाई
यो साल पनि खै त डोली नभनिदेउ सानु
ध्रुब के सी
सल्यान
6)
तिम्रो याद आउने बाटो बार्न मन छ प्रीय ।
यो दिलबाट अन्तै बसाईँ सार्न मन छ प्रीय ।
मनमा बस्यौ खत् बनेर हटाउन सक्या छैन,
आँशु बनाई आँखाबाट झार्न मन छ प्रीय ।
~विनीता दाहाल
भोजपुर, चरम्बी
हाल, इटहरी
रेडियो भिजनको प्रस्तुती मुक्तक बिशेष मुक्तक माला प्रस्तोता मदन भण्डारी हरेक राती १०.१५ आईतबार (27-11-2016/2073-08-12) Facebook Page
नमस्कार साथीहरु,
आज मिति 2073 मंसिर 12 गते तदनुसार 27-Nov-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । Listen and Download
Make Money Online with OJOOO.COM -Online Job work every day 10-15 minutes [Nepali Tutorial]
Ojooo is an amazing website, able to make you earn more than other PTC. Wad.ojooo.com is the trusted and high ranked PTC Site where you can make money working 10-15 minutes everyday. Standard user can get Minimum payout $2 through Payal, okpay and Payza. As per your interest you can upgrade your user Premium and VIP.
रेडियो भिजनको प्रस्तुती मुक्तक बिशेष मुक्तक माला प्रस्तोता मदन भण्डारी हरेक राती १०.१५ आईतबार (20-11-2016/2073-08-05) Facebook Page
नमस्कार साथीहरु, आज मिति 2073 मंसिर 05 गते तदनुसार 20-Nov-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । Listen and Download
एस.पि. असफल र शिखा डि.सी. बिच भएको सवाल जवाफ मुक्तक 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 एस.पि. असफल धेरै भयो तिमीलाई मैँले मन पराएको ,, तिम्रै कल्पनामा हुन्छु सधै म हराएको । हिम्मत गरि तिमीलाई भन्दैछु है शिखा,, आजसम्म थिए म भन्नलाई डराएको ।। शिखा डि.सी. आगो त दुबै तिर बलिराकै रैछ । यता जस्तै उतापनि चलिराकै रैछ । मन पराए के भयो त संगै भैदिउला , आज सम्म एक्लै दिन ढलिराकै रैछ ।। एस.पि. असफल कतै तिमी मेरै निम्ति जन्म लिएकी हौं कि ?? माया गर्छु भन्दै मलाई गफ दिएकी हौं कि ?? झुठो हैन साचो माया गर्छु शिखा तिमीलाई ,, ख्याल ठट्टा गरे जस्तो सम्झिएकी हौं कि ?? शिखा डि.सी. मिल्ने भए देखाई दिन्थे चिरेर यो छाती ,, ख्याल ठट्टा हैन हजुर गर्छु माया खाटी । तिम्रो माया मेरो माया जोखिएछ भने ,, हुनेछ सधै तिम्रो भन्दा अलिकति माथी ।। एस.पि. असफल सहर छोडी गाउँमा बसाइँ सर्छ्यौ भने ,, सुखदुःखमा सँगसँगै जघाँर तर्छ्यौ भने । यहि मंसिरमा तिम्रो सिँउदो भर्न आउछु,,, साँच्चै तिमीले मलाई माया गर्छ्यौ भने ।। शिखा डि.सी. तिमि संगै झयाउरे गीत गाइदिन लाइ तैयार,, साँझ बिहान साग सिस्नो खाइदिन लाइ तैयार । मैले जस्तै तिमीले पनी माया गर्छौ भने , पटुकि र गुन्यो चोली लाइदिन लाइ तैयार । एस.पि. असफल काली गाईको दूधसँगै भात मुछि खान,, तयार भयौं शिखा तिमी मेरो बनी जान । परी जस्तै शिखालाई भित्र्याउने दिन त,, छुट्टै हुन्छ जस्तो लाग्यो मेरो पनि सान ।। शिखा डि.सी. बसेकि छु म पनी मनको साथी तिम्लाई मानी,, बन्न लाइ कुंनैदीन एस पि को दिलको रानी । अरु केहि छैन चाहा यति भए पुग्छ मलाई , गल्ती होला अनजानमा नरूवाउनु जानि जानि ।। एस.पि. असफल बुहारी होइन छोरी बनी बा -आमालाई पाल्नु पर्छ,, गाईलाई कुडो म दिउला तिमिले गोबर फाल्नु पर्छ। सहर बजारको सुख सहेलमा हुर्के बढेकी तिमी ,, मेरो घर त माटाको छ बेलाबेलामा टाल्नु पर्छ ।। शिखा डि.सी. दुःख अनि सुख तिमी सँगै साट्ने छु म ,, तिम्रो साथ पाए जस्तो कठिन आट्ने छु म । सहरमा चिल्ला गाडिको यात्रा गर्नु भन्दा ,, तिम्रै हात समाएर नौ डांडा काट्ने छु म ।। एस.पि. असफल कति छिट्टै गर्यौ तिमीले यो मनमा राज,, सुखदुःख बुझ्ने जीवनसाथी पाए आज । दुलहीको मुख हेर्ने मान्छेको ताती देखि,, घुम्टोले मुख छोपेर किन मान्छ्यौ लाज ।। शिखा डि.सि. तिम्रो नामको सिन्दूर अनि चुरा भए पछि । संग संगै जुनि काट्ने कुरा भए पछि । चाहा छैन अब मलाई कुनै सुख सयल , तिम्रै बन्ने त्यो सपना पूरा भए पछि ।। सम्पूर्ण साहित्य प्रेमी मनहरु बाट अमुल्य सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा ।। बिनम्र अनुरोध ::मुक्तकिला भाव मात्रै हुन जथाभावी कमेन्ट नग्रनु होला ।। शिखा डि.सी. दाङ हाल: काठमाडौ :::::::::::;;:;;;;;;;: एस.पि. असफल भाटखोला:९ स्याङ्जा हाल:बिरानो मुलुक
आज मिति 2073 कार्तिक 28 गते तदनुसार 13-Nov-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । Listen and Download
आज मिति 2073 मंसिर 06 तदनुसार 121-Nov-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 231 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।