Muktak Madhurima मुक्तक मधुरिमा (14-04-2016/2073-01-02) : Download

NepaliTalim | 5:30:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date :(14-04-2016/2073-01-02)

आज मिति 2073 बैशाख 02 गते तदनुसार 14-April-2016 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बा ट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Episode 27 : Muktak Diary मुक्तक डायरी (08-06-2016/2073-02-26) : Download

NepaliTalim | 5:11:00 PM | 0 comments
रेडियो राप्तीको प्रस्तुती 
मुक्तक विशेष कार्यक्रम 
हरेक : बुधवार बेलुका ९.१५ देखि
Every : Wednesday 9.15pm
 (08-06-2016/2073-02-26) 


नमस्कार साथीहरु, 
आज मिति 2073 जेठ  26 गते तदनुसार 08-June-2016 का दिन   सामुदायीक रेडियो राप्ती एफ.एम.१०४.८ मेगाहर्ज सल्यान र प्रकृति एफ.एम. ९३.४ मेगाहर्ज दाङबाट एकैसाथ हरेक बुधबार राती ९ः१५ देखि ९ः५५ वजेसम्म प्रसारण हुने मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उपस्थित उत्तर कुमार साहु हुनुभएको छ । आजको यो कार्यक्रममा पनि तपाईहरुले पठाएका मुक्तकहरु वाचन भएका छन । सुनेर कस्तो लाग्छ प्रतिकृया खिनुहोला है त । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Muktak Mala मुक्तक माला -159 (05-06-2016/2073-02-23) : Download

NepaliTalim | 5:00:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
 (05-06-2016/2073-02-23) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 जेठ 23 गते तदनुसार 05-June-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Muktak Mala मुक्तक माला -158 (29-05-2016/2073-02-16) : Download

NepaliTalim | 4:57:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(29-05-2016/2073-02-16) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 जेठ 16 गते तदनुसार 29-May-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

एस.पि.असफल र गिता कार्कि बिच रचनाका पानाहरु नामक साहित्यिक ग्रुपमा भएको मुक्तक दोहोरी -09-06-2016

NepaliTalim | 4:34:00 PM | 0 comments
एस.पि.असफल र गिता कार्कि बिच रचनाका पानाहरु नामक साहित्यिक ग्रुपमा  भएको मुक्तक दोहोरी

एस.पि.असफल
अरु सँग बोल्दैमा किन तिमि आँखा तर्छेउ  ??
माया भए सिधै भन केलाई पछि सर्छेउ  ??
केही नभनि मनको कुरा कसरी म बुझु ??
माया नभए मेरो पछि किन तिमी पर्छेउ ??

गिता कार्कि
फूलको भाषालाई भवराले बुझ्नु पर्छ हेर
चोखो फूलले मनको देबता पुझ्नु पर्छ हेर
तिमी त भवरा हौ अनि छौ स्वतन्त्र सधै
हामी फूलले पानी झरिमा रुझ्नु पर्छ हेर

एसश.पि.असफल
मायाको फुल अन्तै फुलाएकि छौकि
अरुलाईनि मलाई झै भुलाएकि छौकि
खालि छड्के नजरले हेर्छेउ,मलाई हेर्ने
बाहानामा अन्तै नजर डुलाएकि छौकि

गिता कार्कि
तिमी सँगै जीवन काट्न गरु  भन्थे घरजम
तिमी सँगै यो मन साटी जिउछु भन्थे हरदम
आज तिमिले कालिको चरीत्रमा गर्यौ संका
अन्त माया प्रीती लाको  थिईन तिम्रै कसम

एस.पि.असफल
 माया बढि हुनाले होकि संका मात्रै लाग्छ
हरदम काली तिम्रो साँथ यो मनले माग्छ
यसपालि त घरबार जोड्नु पर्यो कालि
तेस पछि संका पनि आफै परपर भाग्छ

गिता कार्कि
तिम्रै लागि प्रीतिको फूल थियो कोपिला
संका गरेर दिलमा रोप्यौ  भाला  किला
आज सम्म काली थिई तिम्रै प्रतीक्षामा
तिमीले बन्द गर्यौ यो प्रीतको सिलसिला

एस.पि.असफल
फूल दिदा पनि ठान्छेउ  भाला र किला
 कसरी चल्छ यो मायाको सिलसिला
भैगोलिक दुरिले  फाटो आउँछ मायामा
छिटै घरजम गरै काली नगरौ भो ढिला

गिता कार्कि
मलाई आफ्नो बनाउ भन्दा मानेनौ पोहोर साल
यसपाली नि गफमै मस्त पार्ने होला तिम्रो चाल
खै कसरी बढ्ला माया घट्छ क्यारी संकाहरु
तिमी जाली बैगुनी छौ बुन्छौ खाली शब्द जाल

एस.पि.असफल
जे जे गल्ती भयो सबलाई पछि छोडेर
 जोडि ढुकुर भै बस्उ भो घरबार जोडेर
पछि फेरि एक अर्कालाई सम्झि रुनु पर्छ
आवेगको फैसलामा  पाईला अन्तै मोडेर

गिता कार्कि
आज पठाउ  लमी यता बिबहाको  कुरा लिई
अनि लगन जुराई आउ सिन्दुर पोते चुरा लिई
साथ देउ हात देउ अनि संका होइन माया देउ
नकाटे कोमल मुटु  यो घरवार पछि छुरा लिई

एस.पि.असफल
मेरो जस्तो माया अन्त खोजि पाहिदैन
आफौ आउछु माग्न कालि लमि चाहिदैन
स्याङ्जालि हु खरो कुरा गर्छु हेर काली
माया आफै हुन्छ लाउछु भनी लाहिदैन

गिता कार्कि
 म प्रती प्रेमको डोरि बाटेकै हो त अब
मन संग मन  तिम्रो साटेकै हो त अब
ल ल आए हुन्छ माग्न जुराएर साईत
गरौ घरजम  पक्का आटेकै हो त अब ??

एस.पि.असफल
यो मुटुको माझमा नै बसाएर राख्छु
सके सम्म तिमिलाई हसाएर राख्छु
चरि जस्तै भुर्र उडि जाने पो हौ कि
माछिझै मायाजालमा फसाएर राख्छु

गिता कार्कि
तिमी नै हौ मेरो जीवन अनि सास लाग्छ
यहि तिम्रो बोलिको त मलाई आस लाग्छ
आफ्नाहरु सारा दुस्मन बनेछ्न भने पनि
जिन्दगीमा  तिमी नै आफ्नो  खास लाग्छ

एस.पि.असफल
म माथिको आस तिम्रो मर्न दिने छैन
दुस्मन तिम्रो अघि पछि  पर्न दिने छैन
मायाको फुल फुलाई देखाउनु छ अब
फुल्नु अघि कोपिला मै झर्न दिने छैन

गिता कार्कि
पिरतिको साईनो चोखो नाता तिमीलाई
युगौयुग नमेटिने चोखो गाथा तिमीलाई
म प्रण गर्छु तिमी भुली अन्त फूल्ने छैन
तिम्रै सिरको छोई चोखो बाचा तिमीलाई

एस.पि.असफल
तिम्रो यादले सताउदा तिम्रै तस्बिर छुन्छु
तिम्रा मिठा कुरा सुनेर सधैं  खुसि हुन्छु
तिमिले झुटो सपना देखाएकि हौ कि सानु
म त कल्पनाको हाम्रो  सुन्दर ससार बुन्छु

गिता कार्कि
म रोए नि पलपल तिम्लाई रुन दिन्न
म एक्लि हौली तर तिम्लाई हुन दिन्न
मेरो बिस्वास गर तिमिले धोका हुदैन
म हुदा हुँदै तस्वीर तिम्लाई छुन दिन्न

एस.पि.असफल
सधैं साथ दिन्छु भनेउ खुसि भए म आज
तिम्रो हात माग्न आउछु छोडि काम काज
लमि अनि बाबालाई लिएर आउछु सानू
बाहिर निस्कि आदार गरे नमाने है लाज

गिता कार्कि
अब भनी  हाँसी खुसी  चल्छ जिन्दगानी।।
चोखो प्रीतको दिप बनी बल्छ जिन्दगानी।।
तिमी साथमा हुनेछौ हेर्दा शुभ बिउझिएर,,
अनि साझ तिम्रै साथमा ढल्छ जिन्दगानी।।

एस.पि.असफल
आएको छु  तिमिलाई लिन टाई सुट लाएर ।।
साह्रै खुसि छु म आज रोजेकि लाई पाएर  ।।
खुसियाली छाएको छ मेरा घरमा आज त
चेलिबेटी सबै नाच्दै  होलान्  रतौलिँ गाएर ।।


एस.पि.असफल  
  भाटखोला ९                          
  स्याङ्जा
बिरानो :मुलुक  
…………………………
गिता कार्की
न पा १५
सिन्धुली

गजलको कार्यक्रम बुलबुल BULBUL 351 (08-06-2016/2073-02-26) गजलकार डा.सुरेश ज्योतिपुञ्ज सँगको अन्तर्वाता : Download

NepaliTalim | 4:31:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
Nepali Ghazal Program 
गजलको कार्यक्रम बुलबुल 
BULBUL EPISODE - 351 
Host : Achyut Ghimire Bulbul   
Date  : (08-06-2016/2073-02-26)



गजलकार डा.सुरेश ज्योतिपुञ्ज सँगको अन्तर्वाता
Interview with Dr. Suresh Thapaliya (Suresh Jyotipunja)

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2073 जेठ 26 गते तदनुसार 
08-June-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 351) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Listen at YouTube

शिशिर नेपालीको गजल-पुर्णिमा झै मेरि मायालु जून किन चाहियो -09-06-2016

NepaliTalim | 4:07:00 PM | 0 comments
शिशिर नेपाली
पुर्णिमा झै मेरि मायालु जून किन चाहियो ! 
बोली त्यसै मधुर छ धुन किन चाहियो !!

हिमाल हास्यो बिहानिको रातो लालिमा !
हिरा जस्तै दन्त लहर सुन किन चाहियो !!

बाह्रमास फुलेको छ उनको मुहारमा !
झर्ने फूल फुलाउने मनसुन किन चाहियो !!

मदिरा हो कि दोषी उनको हेराइ होला ?
नजरको बन्दी भएँ कानुन किन चाहियो !!

धड्कन चल्न छोड्छ होला उनी नहुदा !
नसानसामा उनी डुल्छिन् खुन किन चाहियो
शिशिर नेपाली

बेनी, नेपाल

"म हिंडेको बाटो " - सीताजी (सीता देवी पोखरेल)-Full Novel- Ma Hideko Bato (Shrutisambeg)

NepaliTalim | 5:54:00 PM | 3comments
"म हिंडेको बाटो " - सीताजी (सीता देवी पोखरेल) 



आज तपाईहरुको लागि स्व.सीता देवि पोखरेल (सीता जी)को उपन्यास म हिँडेको बाटो लिएर उपस्थित भएको छु । उपन्यासकी लेखिका अहिले हामी सामु हुनुहुन्न । उहाँको आत्माको चिर शान्तिको कामना गर्दछु । सिता देवि पोखरेल चर्चित उपन्यासकार कृष्ण धाराबासीकी धर्मपत्नी हुनुहुन्थ्यो । यो उपन्यास स्रुतिसंबेगको मंगलबारको श्रीन्खलामा बाचन भएको थियो । प्रस्तोता अच्युत घिमिरे जी हुनुहुन्छ ।



Downloads & Listen online:

Episode - 01

Click Here to Download

Episode - 02

Click Here to Download

Episode - 03

Click Here to Download

Episode - 04

Click Here to Download

Episode 05

Click Here to Download

Episode - 06

Click Here to Download


स्रोत : अच्युत घिमिरेको स्विकृतिमा
स्रुति संबेग ब्लगबाट

श्रृंखला 207 : वहकिने मन Bahakine Man (06-06-2016/2073-02-24) : Download

NepaliTalim | 5:29:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -207
Thaha Sanchar Network Presents
DATE : (06-06-2016/2073-02-24) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/


नमस्कार,

आज मिति 2073 जेठ 24 तदनुसार 06-June-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 207 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube

Ajar Amar Geetharu अजर अमर गीतहरू (All Episodes of May 2016) : Download

NepaliTalim | 6:22:00 PM | 0 comments
Ajar Amar Geetharu 
Sunday, Monday, Thrusday 
अजर अमर गीतहरू  


नमस्कार साथीहरु,

नेपाली गीत संगीतमा लाग्नुभएका सबै श्रष्टाहरुप्रती आदरका साथ उज्यालो ९० नेटवर्कको कार्यक्रम प्रकास सायमीको साथमा हरेक हप्ताको आईतवार , सोमबार र विहिबार प्रसारण हुने नेपाली कालजयि गीतहरुको कार्यक्रम अजर अमर गीतहरु सम्भब भएसम्मका श्रृंखलाहरु सुन्न र डाउनलोड गर्न मिल्ने गरेर तपाईहरु सामु लिएर आएको छु । कार्यक्रम १५ भाद्र २०७१ तदनुसार ३१ अगष्ट २०१४ बाट सुरु भएको थियो ।
Listen and Download Previous All Episodes : Click here 
Ajar Amar Geetharu (Sunday, Monday and Thursday 9.15 pm)
An entertaining radio show by Prakash Sayami with contermporary Nepali songs.
Website Source: Ujyalo 90 Network
Month : May 2016
Episodes Previous Month : April 2016
Ajar Amar Geetharu at Youtube
Listen and Download  (Right Click and Save As)
Episode 263 : Date :- (01-05-2016)

Download : Click Here to Download
Episode 264 : Date :- (02-05-2016)

Download : Click Here to Download
Episode 265 : Date :- (05-05-2016)

Download : Click Here to Download
Episode 266 : Date :- (05-05-2016)

Download : Click Here to Download
Episode 267 : Date :- (09-05-2016)

Download : Click Here to Download
Episode 268 : Date :- (12-05-2016)

Download : Click Here to Download
Episode 269 : Date :- (15-05-2016)

Download : Click Here to Download
Episode 270 : Date :- (16-05-2016)

Download : Click Here to Download
Episode 271 : Date :- (19-05-2016)

Download : Click Here to Download
Episode 272 : Date :- (22-05-2016)

Download : Click Here to Download
Episode 273 : Date :- (23-05-2016)

Download : Click Here to Download
Episode 274 : Date :- (26-05-2016)

Download : Click Here to Download
Episode 275 : Date :- (29-05-2016)

Download : Click Here to Download
Episode 276 : Date :- (30-05-2016)

Download : Click Here to Download

Click Here for All Episode of June 2016 : Click Here 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger