Muktak Madhurima (01-10-2015/2072-06-14) - Download

NepaliTalim | 9:30:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date (01-10-2015/2072-06-14) 

आज मिति 2072 असोज 14 गते तदनुसार 01-October-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

गजल- शान्तिका पक्षमा छन्

NepaliTalim | 11:43:00 AM | 1comments
यहाँ मनका आवाजहरु, शान्तिका पक्षमा छन्
तराई पहाड हिमालहरु, शान्तिका पक्षमा छन् 
..
युद्धका थुप्रै डोबहरु ति, अझैं पुरिएका छैनन् 
अबका दिन र रातहरु, शान्तिका पक्षमा छन्
..
प्रगतिको बाटो तिर, पाईल चाल्न एकजुटभै
भएभरका अभाबहरु, शान्तिका पक्षमा छन्
...
धर्म जातको नाममा हुने, विभाजन विरुद्ध ति
गीता नमाज कुरानहरु, शान्तिका पक्षमा छन्
..
युद्धमा ईतिहाँसहरु, एक पल्ट पल्टाई हेरौ
के बन्दुकका अभ्यासहरु, शान्तिका पक्षमा छन्
..
बम बोकेका विचारहरु, अब त्याग्न जरुरी छ
बुद्ध जिसस र रामहरु शान्तिका पक्षमा छन्
राम शरण श्रेष्ठ
चिसापानी–६, रामेछाप ।
23-Feb-2015


Episode 49- संगीत सरगम (25-09-2015/2072-06-09) : Download

NepaliTalim | 4:39:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(25-09-2015/2072-06-09) 
lokraj.bishwakarma@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2072 असोज 09 तदनुसार 25-Sep-2015 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

प्रज्वल अधिकारीका ४ गजलहरू (30-09-2015)

NepaliTalim | 4:10:00 PM | 0 comments
प्रज्वल अधिकारी
१. गजल 
कोही कोहिले यहाँ भुकेरै टोके 
साध सिमाहरुमा ढुकेरै टोके ।

मिलाउदै थिए म मेरै आगनी 
मेरै आगन मुनी लुकरै टोके ।

आफ्नो घर आफै मिलाउनु भन्थे
आफ्नै बचनहरुमा चुकेरै टोके ।

अग्लो हाम्रो सगरमाथा अगाडी
लाजले निहुरिएर झुकेरै टोके।
प्रज्वल अधिकारी

२.गजल 
बोल्दैन अब उ लास बनेछ 
देखिदैन अब उ बतास बनेछ ।

गोलिको निशान बने पछी पो
नेताको बल्ल उ खास बनेछ ।

परिवारले दस लाख पाए पछी 
तीनको भोका मेट्ने गास बनेछ ।

कहिल्लै शिर झुकाएन उसले
को भन्न सक्छ उ दास बनेछ । 
प्रज्वल अधिकारी

३.गजल 
गाडिभित्र भन्दा यहाँ छतमा धेरै छन 
सच्चाइमा हैन झुटको मतमा धेरै छन ।

देश बनाउछु भन्छ उ नारा मात्र न हो
भड्काउने र बिगार्ने कुलतमा धेरै छन ।

नत बैनी नत छोरी कसैलाईनी चिन्दैन उ
मान्छे रुपका पशुहरु जगतमा धेरै छन ।

उ फस्यो बिना कसुर कसले छुटाउछ ?
छुट्ने अपराधिहरु जमानतमा धेरै छन । 
प्रज्वल अधिकारी

४.गजल 
पानी नानी र जवानी किनेर मोदी 
कहाँ गएउ अधिकार छिनेर मोदी ?

छिमेकी हौ मिलेर बस्नेछौ भन्थेउ 
कहाँ गएउ भुसको आगो उधिनेर मोदी ?

गोर्खाली हौ झुक्न जानेका छैनउ
धारिलो खुकुरिको धार लिनेर मोदी ?

लैजाउ जे चाहन्छौ खुलेर भन 
दार्जलिङ र सिक्किम हामिलाई दिनेर मोदी ? 
प्रज्वल अधिकारी

Ekal Kabita Baachan 34 : (26-09-2015/2072-06-09) कवि कमल कुमार : Download

NepaliTalim | 3:59:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 33
Date :- (19-09-2015/2072-06-02)
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 असोज 09 गते तदनुसार 26-Sep-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 34आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि कमल कुमार लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at You-Tube

श्रृंखला 171 : वहकिने मन (28-09-2015/2072-06-11) : Download

NepaliTalim | 1:54:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :(28-09-2015/2072-06-11)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 असोज 11 तदनुसार 28-Sep-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 171 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at Youtube

मुक्तक माला -124 (27-09-2015/2072-06-10) : Download

NepaliTalim | 1:38:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(27-09-2015/2072-06-10)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 असोज 10 गते तदनुसार 27-Sep-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at You-Tube


यो श्रृंखलामा बाचन भएको मेरो मुक्तक
पाउमै पाए वास हजुरको ।।
भएर जिउँला दास हजुरको ।।
यतिनै मेरो विन्ती सुनिदिनु
बनाईदिनुस् खास हजुरको ।।
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप ।

श्रृंखला 170 : वहकिने मन (21-09-2015/2072-06-04) : Download

NepaliTalim | 1:29:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :  (21-09-2015/2072-06-04) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 असोज 12 तदनुसार 21-Sep-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 170 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at Youtube

गजल कार्यक्रम अनुबन्धन (23-09-2015/2072-06-06) : Download

NepaliTalim | 12:59:00 PM | 0 comments
रेडियो जागरणको प्रस्तुती  
गजल कार्यक्रम अनुबन्धन 
Gazal Program Anubandhan
Email : anjeel.tutorial@gmail.com 
समय हरेक बुधबार ९.१५ राति
प्रस्तोता - सपन कुमार अन्जिल
 (23-09-2015/2072-06-06)



नमस्कार साथीहरु,

आज मिति २०७२ असोज 06 गते तदनुसार 24-Sep-2015 बुधबारका दिन रेडियो जागरको गजल विशेष कार्यक्रम अनुबन्धन लिएर प्रस्तोता सपन कुमार अन्जिल उपस्थित भएको छु । कार्यक्रममा तपाईहरुलेनै पठाउनुभएको गजल, संगीतिक गजल साथै तपाईहरुको आवाजमा रेकर्ड भएका आवाज गजलहरुले स्थान पाउनेछ त्यसको लागि हामीलाई मा मेल गर्नुहोला र सल्लाह र सुझाब दिनुहोला । 
धन्यवाद ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

श्रृंखला 24 : गजल पुञ्ज (26-09-2015/2072-06-09) : Download

NepaliTalim | 12:21:00 PM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
(26-09-2015/2072-06-09)

नमस्कार साथीहरू,

आज मिति  2072 असोज 09 गते तदनुसार 26-Sep-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download 

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger