श्रृंखला 15 : गजल पुञ्ज (12-06-2015/2072-02-29) : Download

NepaliTalim | 12:41:00 PM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
(12-06-2015/2072-02-29)

नमस्कार साथीहरू,

आज मिति  2072-जेठ 22 गते तदनुसार06-June-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download 

Download : Click Here to Download

श्रृंखला 14 : गजल पुञ्ज (05-06-2015/2072-02-22) : Download

NepaliTalim | 12:34:00 PM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
(05-06-2015/2072-02-22) 

नमस्कार साथीहरू,

आज मिति  2072-जेठ 22 गते तदनुसार06-June-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download 

Download : Click Here to Download

साहित्य सिर्जना पुरुषोत्तम पौडेल रसुवा सँगको अन्तवार्ता

NepaliTalim | 12:26:00 PM | 0 comments
अन्तर्वाता विशेष 
अतिथि : पुरुषोत्तम पौडेल रसुवा
कार्यक्रम :साहित्य सिर्जना 

प्रस्तोता : मनिस अधिर
रेडियो :रेडियो  नुवाकोट

रेडियो  नुवाकोट बाट कार्यक्रम साहित्य सिर्जना लिएर  मनिस अधिर हुनुभएको छ । आजको कार्यक्रममा गजलकार पुरुषोत्तम पौडेल रसुवा संगको अन्तर्वाता विशेष रहनेछ । आउनुस् हामी पनि सुनौ उहाँ सँगको अन्तरंग कुराकानी ।
Listen and Download

Download : Click Here to Download

वि.पि. कोइरालाको उपन्यास "सुम्निमा "- Download

NepaliTalim | 5:22:00 PM | 10comments
श्रुति शंबेग  श्रीङ्खला (SHRUTI-SAMBEG)श्रीङ्खला : श्रुति शंबेग
उपन्यस : "सुम्निमा "
लेखक  : वि.पि. कोइराला
बाचक : अच्युत घिमिरे
समय  :  हरेक हप्ताको शुक्रबार, राति ९.१५
 NOVEL :-SUMNIMA WRITTEN BY B.P. KOIRALA

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ  एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ  श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज  वि.पि. कोइरालाको उपन्यास "सुम्निमा " लिएर आउनुभएको छ । यो उपन्यास बाचन पूरा नभएसम्म हरेक हप्ताको शुक्रबार राति ९.१५ बजे श्रुति शंबेगबाट निरन्तर बाचन हुनेछ । लौ अउनुस् हामी पनि यो उपन्यास सुनौं ।
LISTEN AND DOWNLOAD SUMNIMA NOVEL
भाग - १

Click Here to Download
भाग - २

Click Here to Download
भाग - ३

Click Here to Download
भाग - ४

Click Here to Download
भाग - ५

Click Here to Download
भाग - ६

Click Here to Download
भाग - ७

Click Here to Download
भाग - ८

Click Here to Download
Listen Full Novel at Youtube

Episode 39- संगीत सरगम (11-06-2015/2072-02-28) : Download

NepaliTalim | 11:44:00 AM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(11-06-2015/2072-02-28)
lokraj.bishwakarma@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2072 जेठ 28 तदनुसार 11-06-2015 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download

Download : Click Here to Download

बिनोद पौडेलका ५ गजलहरू (12-06-2015)

NepaliTalim | 11:30:00 AM | 0 comments
बिनोद पौडेल 
१.गजल
कतै  झिल्को होला जोरेर त हेर आगो छ!
बाकस दिल्को होला फोरेर त हेर आगो छ !! 

जीवन सङलो  देखाइ किनाराका पासमा !
थापी ज्यानको बाजि चोरेर त हेर आगो छ !!

पोखिदै छ्न आसु ओसिदैछन काँटि हरु!!
सलाइ मन्को पारी  कोरेर त हेर आगो छ !

गए जाउन घुर्की  फर्किने छ्न नासो हरु !
बिचार उनको मारि सोरेर त हेर आगो छ!!
बिनोद पौडेल 
साउने चौर 7 खोटाङ 
हाल साउदी अरेबिया

२.गजल
मज्दुरी र ज्याला  कामको खोजिमा
प्रबाह गरिन पसिना दामको खोजिमा

बिलासिता जीउँदो छ महँगि ले आज। 
फेसन बनी  सधै बस्छ यामको खोजिमा

आफ्नो भाग्य आफैसङ अपरिचित हुदा    
भाग्य कोर्ने मसि सक्यो नामको खोजिमा

दिब्य बस्ती चारैधाम नखोजेको होइन दैब
मन्दिर जान्छु भक्त बनी रामको खोजिमा

बिनोद पौडेल
साउने चौर 7 खोटाङ 
हाल साउदी अरब ।

३.गजल
बाध्यता र बिबसता मा अडेकाे जीवन छ !,
त्रास अनि त्रास को मात्रा बडेको जीवन छ !!,

भरलाग्दैन ज्वालाअचेल धर्तीमै पलाउछ ,!
लैजाउ तिम्रा सन्तान संग डडेको जीवन छ!!

कहिले दिनै पत्तै न दिई आउछौ र पो मार्यो !
नियालि हेर ति झुप्रा मुनि सडेको जीवन छ!!

दैब हेर्छौ टुलु टुलु धर्ती सबै छिद्रा पारी ,!
के हुनु र अन्जान माथी लडेको जीवन छ !!
.बिनोद पौडेल 
साउने चौर 7 खोटाङ

४.गजल
ओठ रसिला पारेर थाक्यौ क्यारे  
आत कसिला पारेर भाक्यौ क्यारे

धमिरा थिए काठ का पलास मा 
अग्राख भनीआरन मा फाक्यौ क्यारे

घाम छिरेन दिलका कुना कुना मा
ओसिलो पारामा ज्यान ढाक्यौ क्यारे

प्रबास मा सहन्छु आधीहुरि र बतास 
सर्त थियो नआउने  तर डाक्यौ क्यारे
बिनोद पौडेल
साउने चौर 7 खोटाङ 
हाल साउदी अरेबिया

५.गजल
मैले देख्ने सपना ले, धिकार्छ  आज भोलि ,
बेताल मा बोल्ने ले, स्वीकार्छ आज भोलि

बातै पिछे राम राम, बगली मा छुरा तिन्का
भस्टचारी भ्रष्ट भए ,ती डकार्छ  आज भोलि

देश बाचे हामी बाच्छौ,बचाइ राखौ सधै सधै 
लोकतन्त्र को दाबी गर्दै हकार्छ आज भोलि

सुरा हुन्छ्न देश भक्ती लछारिन्छ्न कतै कतै 
पाखुरी मा दम हुने ति  नकाछ आज भोलि
बिनोद पौडेल 
साउने चौर 7 खोटाङ 
हाल साउदी अरेबिया


Muktak Madhurima (11-06-2015/2072-02-28) - Download

NepaliTalim | 6:44:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (11-06-2015/2072-02-28)

आज मिति 2072 जेठ 11 गते तदनुसार 28-June-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

BULBUL 300 (10-06-2015/2072-02-27) : Download

NepaliTalim | 10:14:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 300
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 जेठ 27 गते तदनुसार 
10 -June-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 300) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download

गजल सुधा (05-06-2015/2072-02-22) : Download

NepaliTalim | 3:53:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(05-06-2015/2072-02-22)
नमस्कार, 

आज मिति 2072 जेठ 22 गते तदनुसार 05-June-2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download (Right click and save as)

Download : Click Here to Download

मुक्तक माला -108 (07-06-2015/2072-02-24) : Download

NepaliTalim | 3:29:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(07-06-2015/2072-02-24)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 जेठ 24 गते तदनुसार 07-June2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger