बिम्ब प्रतिबिम्ब (08-12-2014/2071-08-22) : Download

NepaliTalim | 5:45:00 PM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती    
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
(08-12-2014/2071-08-22)

नमस्कार साथीहरु,



आज मिति  2071 मंसिर 22 तदनुसार  08-Dec2014 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता  रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मुक्तक 
जिन्दगी एकातिर, मन एकातिर 
शरिर एकातिर, धड्कन एकातिर
यसरी समयले, छुट्याईदिएको छ 
तिमी एकातिर, जीवन एकातिर 
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप

Ekal Kabita Baachan-2 : (06-12-2014/2071-08-20) कवि छबि अनित्य : Download

NepaliTalim | 5:27:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
Ekal Kabita Baachan : Episode 2 
Date : (29-11-2014/2071-08-13)
Time : Every Saturday 9.15pm


आदरणिय साथीहरु, 


आज मिति २०७१ मंसिर १३ गते तदनुसार 2014-Dec-06 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनकोआजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि छबि अनित्यका कविताहरु सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

Chhabi Anitya

Ekal Kabita Baachan-1 : (29-11-2014/2071-08-13) कवि प्रोल्लास सिन्धुलिय : Download

NepaliTalim | 5:19:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
Ekal Kabita Baachan : Episode 1 
Date : (29-11-2014/2071-08-13)
Time : Every Saturday 9.15pm


आदरणिय साथीहरु, 


आज मिति २०७१ मंसिर १३ गते तदनुसार शनिबारका दिन उज्यालो ९० नेटवर्कको कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको पहिलो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आज कवि प्रोल्लास सिन्धुलियका कविताहरु सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download
कवि प्रोल्लास सिन्धुलिय

BULBUL 274 (03-12-2014/2071-08-17) गायिका निशा देसार सँगको अन्तर्वाता विशेष भाग २ : Download

NepaliTalim | 4:47:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 274
Date :(03-12-2014/2071-08-17) 

आजको बुधवारीय बुलबुल हो  । गजल गायिका निशा देसार सँगको अन्तर्वाता विशेष भाग २ 


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 मंसिर 17 गते तदनुसार 03-December-2014 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 274) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download (Right Click and save)


Download : Click Here to Download


Nisha Deshar






BULBUL 273 (26-11-2014/2071-08-10) गायिका निशा देसार सँगको अन्तर्वाता विशेष भाग १ : Download

NepaliTalim | 4:41:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 273
Date :(26-11-2014/2071-08-10)

आजको बुधवारीय बुलबुल हो  । गजल गायिका निशा देसार सँगको अन्तर्वाता विशेष भाग १


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 मंसिर 10 गते तदनुसार 26-NOV-2014 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 273) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download (Right Click and save)

Nisha Deshar

NEW BULBUL LAST EPISODE 61 : (22-11-2014/2071-08-06) गजलकार फुच्चि जमुना सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 4:37:00 PM | 0 comments
NEW BULBUL EPISODE - 61
Date(22-11-2014/2071-08-06) 

गजलकार फुच्चि जमुना सँगको अन्तर्वाता विशेष

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2071 मंसिर 06  गते तदनुसा 22 November-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -61) लिएर उपस्थित हुनुभएको छ ।  

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
सूचना,
नयाँ बुलबुल - सुरूमा आइतवारिय बुलबुल पछि शनिवार भयो (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download (Right Click and Save)

Download : Click Here to Download - Last Episode
Fuchhi Jamuna













Note :आजको नयाँ बुलबुल श्रृंखला ६१ अन्तिम श्रृंखला हो अर्को हप्ता देखि यसै समयमा एकल कविता बाचन नयाँ साहित्यिक कार्यक्रम उज्यालो ९० नेटवर्क बाट ९.१५ देखि १० बजे बेलुका प्रसारण हुनेछ । 

बिम्ब प्रतिबिम्ब (24-11-2014/2071-08-08) : Download

NepaliTalim | 2:34:00 PM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती    
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
(24-11-2014/2071-08-08)

नमस्कार साथीहरु,



आज मिति  2071 मंसिर 08 तदनुसार  24-November 2014 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता  रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download

Download :  Click Here to Download

रेडियो नेपालको गजल गंगा (2071-08-16/02-12-2014) : Download

NepaliTalim | 2:29:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date :(2071-08-16/02-12-2014) 


नमस्ते साथीहरु,

आज मिति  2071 मंसिर 16 तदनुसार 02-Dec-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (2071-08-09/25-11-2014) : Download

NepaliTalim | 2:24:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date :(2071-08-09/25-11-2014) 


नमस्ते साथीहरु,

आज मिति  2071 मंसिर 09 तदनुसार 25-Nov-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

दशरथ शाही ठकुरीका ५ गजलहरू (09-Dec-2014)

NepaliTalim | 11:44:00 AM | 0 comments

गजल.१

घर बार बिहिन पारी हिनि दिय पछि।। 
मेरा सारा खुसी कसैले किनि दिय पछि।।

जागर चल्न छाडे नसानसा रगत बहन, 
धुलो पर्ने गरि छाला मेरा पिनि दिय पछि।।

तिम्रो नामका उपहार हराउदै गए कति, 
मेहनतको कमाइ तिम्ले नचिनी दिय पछि।।

रफ्तार थियो मायाको अघि अघि जहिले,
चल्नै छाडे डाेरी लगाई बानी दिय पछि।।

हराए तेयो आकासका जुन तारा कहा, 
भागे होलान सायद भाला हानी दिय पछि।।
दशरथ शाही ठकुरी
कालिकोट नेपाल 
हाल:-दोहा,कतार

गजल.२
केही गरि सकिँदैन भुल भन्छौ तिमी।।
सधै भरी सकिँदैन भुल भन्छौ तिमी।।

ढुङ्गा जस्तो मन रहेछ कोमल भन्थे, 
चाहे मरी सकिँदैन भुल भन्छौ तिमी।।

खुल्ला गगन खुलै मन थियो यो संसार, 
उड्न चरी सकिँदैन भुल भन्छौ तिमी।।

हावा पनि लाग्छ बादल हिमालमा ठाेकिदै, 
कहिले झरी सकिँदैन भुल भन्छौ तिमी।।

बरु तिमी खुसी हुनु खुसी मै जीवन बिताउ, 
माया अजम्बरी सकिँदैन भुल भन्छौ तिमी।।।

दशरथ शाही ठकुरी
कालिकोट नेपाल
हाल:-दोहा,कतार 

गजल.३
तिम्रा पनि आखाले ती गरिब लाई हेर्न सक्छौ।।
पिडा उस्का देखि कतै आँसु धारा झार्न सक्छौ।।

अरुको यस्तो हाल देखि छि छि गर्ने हरु पनि, 
दैबको यो खाडलमा पकै एक दिन पर्न सक्छौ ।।

तिमी सगै जवानी सब थोक पुग्या छ भन्दैमा,
धर्ती कहाँ आकाशका जुन तारा सार्न सक्छौ।।

हत्लेकाले छेकौला सुर्य तेयो बरु मानुला ,
भ्रष्ट मान्छेको गला कस्ले निचोर्न सक्छौ ।।

बालुवा उचाली ढुङ्गा गिट्टी कुटि पालिनेहरुका,
तिनका बस्ती बस्ती खुसिको दियो छर्न सक्छौ।।

दशरथ शाही ठकुरी
कालिकोट नेपाल
हाल :- दोहा , कतार

गजल.४
सानो मन नि न'भाका जन्मिएका रैछ्न।।
दुखै दुख यहाँ पाका जन्मिएका रैछ्न।।

यस्तो गति बनाई दियो पापी दैब लेनी,
पापकै माला थुक्क लाका जन्मिएका रैछ्न।।

तिम्री मेरि सब जनाकी दिदी बैनि हुन यिनि,
आफ्नै चेली मार्ने डाका जन्मिएका रैछ्न।।

दुनियाँको आँखा रसायो पापिलाई भो मोज, 
दिन दिनै गर्ने धमका जन्मिएका रैछ्न।।

दशरथ शाही ठकुरी
कालिकोट नेपाल
हाल:-दोहा,कतार

गजल.५
आखाका सानासाना तिमी नानीमा बसेकी छौ।।
मैले खाने हरेक घुट पानीमा बसेकी छौ।।

तिमी साथ नहुदा बेहाल थियो जिन्दगी,
प्रतेक साझ बिहानी कसम बानी बसेकी छौ।।

जता हेर्यो तिम्रै रुप झल्किन्छ आज भोलि, 
प्राय बाँस हेर्दा तिमी चादनिमा बसेकी छौ।।

यो मुटुको कुना कन्दरामा तिम्रै नाम छ, 
ए सानू तिमी साचै मायाको खानीमा बसेकी छौ।।

दशरथ शाही ठकुरी
कालिकोट नेपाल
हाल:-दोहा कतार

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger