मुक्तक बिशेष प्रस्तुती
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
(08-12-2014/2071-08-22)
Email : radiopratibimba@gmail.com
नमस्कार साथीहरु,
आज मिति 2071 मंसिर 22 तदनुसार 08-Dec2014 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and DownloadDownload : Click Here to Download
यो श्रृंखलामा बाचन भएको मुक्तक
जिन्दगी एकातिर, मन एकातिर
शरिर एकातिर, धड्कन एकातिर
यसरी समयले, छुट्याईदिएको छ
तिमी एकातिर, जीवन एकातिर
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
0 comments:
Post a Comment