Home » » गजल सुधा (12-11-2014/2071-08-26) गजलकार सिरिश सुरेश सँगको अन्तवार्ता विशेष : Download

गजल सुधा (12-11-2014/2071-08-26) गजलकार सिरिश सुरेश सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 4:44:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार
प्रस्तोता : कमल सरगम 
 (12-11-2014/2071-08-26)

गजलकार सिरिश सुरेश सँगको अन्तवार्ता विशेष

नमस्कार, 

आज मिति 2070 कार्तिक 21 गते तदनुसार 07-11 2014 शुक्रवारका  रेडियो मिर्मिरे ८९ थोप्लो ४ को उत्पादन मा हरेक सुक्रबार रात्तको ९ देखी १० बजे सम्म को बसाइ कार्यक्रम गजल सुधामा अतिथी गजलकार निम्त्याउने क्रम्मा यो हप्ता (मंसिर २६ गते ) अछाम मँगलसेन न पा ६ मा 2048/09/09 सालामा जन्मनु भाई आफ्नो अध्यानलाई सङ्ग सङ्गै अगडी बडाइरहनु भएको अछाम मै बस्दै आउनु भएको र हाल घुम घाम को क्रम्मा राजधनी प्रबेश गर्नु भएका गजलकार सिरिश सुरेश सङ्गको गजल भलाकुसारी सुन्ने प्रायअस गर्नु होला काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download 

Download : Click Here to Download

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger