गजल बिम्ब (2071-08-04/20-11-2014) गजल पत्रिका उषा किरण विशेष : Download

NepaliTalim | 10:00:00 PM | 0 comments
रेडीयो बाग्मतीको प्रस्तुती 
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी 
मिति : (2071-08-04/20-11-2014)  
Email : gajalbimba@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2071 मंसिर 04 गते तदनुसार 20th Nov-2014 बिहिबार, रेडियो बाग्मती १०७.४ मेगाहर्ज तथा आधा दर्जन रेडियोहरुबाट गजल विशेष कार्यक्रम  गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । गजल बिम्ब निम्नानुसार एफ एम हरूबाट प्रसारण हुन्छन् ।
१. रेडियो बागमती एफ एम १०७.४ मेघाहर्ज , काठमान्डौ मा बिहिबार राति ९:१५-१०:०० बजे
२. रेडियो बागेश्वरी एम एम ९४.६ मेघाहर्ज , नेपालगंज बाँके मा बुधबार राति ९:१५-१०:०० बजे
३. रेडियो भेरी आवाज ९५.६ मेघाहर्ज ,नेपालगंज बाँके मा बिहिबार राति ९:१५-१०:०० बजे
४ . हाम्रो मालिका एफ एम ९९ मेघाहर्ज , लम्की कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
५ . काइट्स एफ एम ९१.८ मेघाहर्ज ,टिकापुर कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
६ . रेडियो सोसाइटि एफ एम ८९ मेघाहर्ज ,मंगैलसेन अछाम मा मंगलबार बिहान ८:१५-९:०० बजे
७.अनलाइन रेडियो छहारी (www.radiochhahari.com) काठमान्डौ मा बिहिबार राति ८:३०-९:१५ बजे सम्म र अन्य खाली समयमा
८.अनलाइन रेडियो अक्सिजन (www.onlineradiooxygen.com) काठमान्डौ मा बिहिबार साँझ ५:००-६:०० बजे सम्म र अन्य खाली समयमा
९. सुनौलो एफ एम १०५.६ मेगाहर्ज, मसुरिया कैलाली
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

BULBUL 272 (19-11-2014/2071-08-03) : Download

NepaliTalim | 11:27:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 272
Date :(19-11-2014/2071-08-03) 

आजको बुधवारीय बुलबुल हो  


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 मंसिर 03 गते तदनुसार 19-NOV-2014 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 272) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download (Right Click and save)

Download : Click Here to Download

बी. पी. न्यौपाने “दिपेश” का ३ तिन गजलहरू (20-NOV-2014)

NepaliTalim | 11:06:00 AM | 0 comments
बी. पी. न्यौपाने “दिपेश”
१. गजल
पलासको फूलाई याहाँ लालिगुँरास भनिएको छ
मूर्ख मान्छेहरुलाई पनि साधुराम गनिएको छ ।।

नातावाद र चाकडीवाद फस्टाउदै छ दिन दिनै
भष्ट्रचारी दलालहरुलाई नै नेता मानिएको छ ।।

मानव अधिकार रे ! खै कहाँ छ मानव अधिकार ?
दिनदहाडै सर्वसाधारणलाई गोली हानिएको छ ।।

विज्ञहरुले मौका नपाएर परदेशीनु पर्याछ
राजनीतिमा समेत दादागीरीलाई छानिएको छ ।।

सबै दल मिलेर देश निर्माणमा जट्नुको सट्टा
आआफै लुछाचुडी गरी देशको जरा खनिएको छ ।।
 बी. पी. न्यौपाने “दिपेश”
   गोरखा, हाल काठमाडौ

२.गजल
आफ्नोलागि हैन देशकोलागि क्यै गर्न पाय हुन्थ्यो
देशमै क्यै गरेर देशकै निम्ति मर्न पाय हुन्थ्यो ।।

सत्यताको युद्धमा आफु बलि चडेरै भए पनि
यै नेपाली माटोमा शान्तिको बिज छर्न पाए हुन्थ्यो ।।

देशको छातिमा लात मोरर विदेशीनु भन्दा त
स्देशकै भीर, पाखा र पखेरु चर्न पाए हुन्थ्यो ।।

गाँउका सक्षम युवालाई अरबजान रोकेर
बाँझो खेत,बारीमा अन्नबाली भर्न पाए हुन्थ्यो ।।

देशकै निम्ति लड्दा लड्दै देशमै परान फालेर
शहीदहरुको अमर सुचिमा पर्न पाए हुन्थ्यो ।।
 बी. पी. न्यौपाने “दिपेश”
   गोरखा, हाल काठमाडौ

३. गजल
जवानीमा नक्कली नानीले बिगार्यो
आजकल बोतलको पानीले बिगार्यो

म तनाव मा त्यस्सै फसेको छुइन
मलाइ छोडी अन्तै जानीले बिगार्यो

म सोजो थिए बिग्रने थिइन हजुर
जे जे मागेनी दिने दानीले बिगार्यो

कहिले के ले कहिले के ले बिगार्छ
हिजोआज दिलकी रानीले बिगार्यो

तनाव ले नै गर्दा दारु पिउँदैं सधैँ
मलाई गजललेख्ने बानीले बिगार्यो
 बी. पी. न्यौपाने “दिपेश”
   गोरखा, हाल काठमाडौ

Note :
All Copyright Reserved with Writer 

प्रकाश प्रतिक्षा कान्छाको गीत -तिम्रो मेरो निष्चल माया .. : Download

NepaliTalim | 10:52:00 AM | 0 comments












स्वर : प्रकाश प्रतिक्षा कान्छा
संगीत : Manoj Samson
शब्द : Prabhat Bhandari

Listen and Download (Right Click and Save)

Download : Click Here to Download

गीत
तिम्रो मेरो निष्चल माया छुटाएर जान्छौ भने 
अनन्त यो नाता पनि टुटाएर जान्छौ भने
जाउ तिमी मलाइ छोडी
म बिना तिमी खुसी हुन्छौ भने 

बलिरहेको अग्नी छोएर बर पिपल साक्षी राखेर
खाएका कसम सबै फुटाएर जान्छौ भने 
अनन्त यो नाता पनि टुटाएर जान्छौ भने 
जाउ तिमी मलाइ छोडी
म बिना तिमी खुसी हुन्छौ भने 

छातीमा हात राखेर चोखो माया गर्छु भन्थ्यौ
तिम्रो लागि जन्मिएको यो जुनिमा केवल तिम्रै बनि मर्छु भन्थ्यौ
निर्दोश मन लाई फुटाएर जान्छौ भने 
अनन्त यो नाता पनि टुटाएर जान्छौ भने 
जाउ तिमी मलाइ छोडी

म बिना तिमी खुसी हुन्छौ भने 

Thank you 

Note : All copyright Reserved with Singer and Authorized to publish into Chisapani Nepal Blog




त्रिवेणी TRIBENI (11-11-2014/04-07-25) अग्रज गजलकार डा.कृष्णहरी बराल सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 10:01:00 AM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI 
प्रस्तोता : धनराज बास्तबिक
  
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति :  (11-11-2014/04-07-25)

अग्रज गजलकार डा.कृष्णहरी बराल सँगको अन्तवार्ता विशेष 

नमस्कार साथीहरु,

आज मिति 2070 कार्तिक 25 गते तदनुसार114-November 2014 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज बास्तबिक उपस्थीत हुनुभएको छ । 
Listen and Download

Download : Click Here to Download

Episode : 120 (यो साँझ यो सुबाश-18-11-2014) - Download

NepaliTalim | 11:41:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(18-11-2014 /2071-08-02)  
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page


आज मिति 2071 मंसिर 02 गते तदनुसार 18-November-2014 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-120 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
15.गुराँस एफ एम ज्१०७.५ राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज
Listen and Download

Download : Click Here to Download

मुक्तक माला-79 : (16-11-2014/2070-07-30) : Download

NepaliTalim | 10:24:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(16-11-2014/2070-07-30)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 कार्तिक 30  गते तदनुसार 16-November-2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

श्रृंखला 130 : वहकिने मन (2071-08-01/17-11-2014) साहित्यकार सुविन भट्टराई सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 9:46:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (2071-08-01/17-11-2014) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 



नमस्कार,

आज मिति 2071 मंसिर 01 तदनुसार 17-November 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 130 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

NEW BULBUL 60 : (15-11-2014/2071-07-29) : Download

NepaliTalim | 1:21:00 PM | 0 comments
NEW BULBUL EPISODE - 60
Date: (15-11-2014/2071-07-29) 
नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2071 कार्तिक 29  गते तदनुसा 15 November-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -60) लिएर उपस्थित हुनुभएको छ ।  

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
सूचना,
आइतवारिय बुलबुल शनिवार (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download (Right Click and Save)

Download : Click Here to Download


Mero Rachana - 67: (2071-07-30/16-11-2014) : Download

NepaliTalim | 11:17:00 AM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन  
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 
(2071-07-30/16-11-2014) 

नमस्कार साथीहरू,

आज मिति 2071 कार्तिक 30 गते तदनुसार 16-NOV-2014 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger