Home » » प्रकाश प्रतिक्षा कान्छाको गीत -तिम्रो मेरो निष्चल माया .. : Download

प्रकाश प्रतिक्षा कान्छाको गीत -तिम्रो मेरो निष्चल माया .. : Download

NepaliTalim | 10:52:00 AM | 0 comments












स्वर : प्रकाश प्रतिक्षा कान्छा
संगीत : Manoj Samson
शब्द : Prabhat Bhandari

Listen and Download (Right Click and Save)

Download : Click Here to Download

गीत
तिम्रो मेरो निष्चल माया छुटाएर जान्छौ भने 
अनन्त यो नाता पनि टुटाएर जान्छौ भने
जाउ तिमी मलाइ छोडी
म बिना तिमी खुसी हुन्छौ भने 

बलिरहेको अग्नी छोएर बर पिपल साक्षी राखेर
खाएका कसम सबै फुटाएर जान्छौ भने 
अनन्त यो नाता पनि टुटाएर जान्छौ भने 
जाउ तिमी मलाइ छोडी
म बिना तिमी खुसी हुन्छौ भने 

छातीमा हात राखेर चोखो माया गर्छु भन्थ्यौ
तिम्रो लागि जन्मिएको यो जुनिमा केवल तिम्रै बनि मर्छु भन्थ्यौ
निर्दोश मन लाई फुटाएर जान्छौ भने 
अनन्त यो नाता पनि टुटाएर जान्छौ भने 
जाउ तिमी मलाइ छोडी

म बिना तिमी खुसी हुन्छौ भने 

Thank you 

Note : All copyright Reserved with Singer and Authorized to publish into Chisapani Nepal Blog




Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger