Home » » श्रृंखला 129 : वहकिने मन (2071-07-24/10-11-2014) : Download

श्रृंखला 129 : वहकिने मन (2071-07-24/10-11-2014) : Download

NepaliTalim | 10:40:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (2071-07-24/10-11-2014) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 



नमस्कार,

आज मिति 2071 कार्तिक 24 तदनुसार 10-November 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 129 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

साताको ६ उत्कृष्ट मुक्तक (2071-07-24) । कृपया यी साथीहरुले आगामी ४ प्रतिष्पर्धामा सहभागिता नजनाएर अरु साथीहरुलाई पालो दिनुहोला है !

1)
औषधी उपचार वेस्सरी गरीयो।
धामि,र झाँक्री, अनेक थरी गरीयो।।

तिम्रो याद मेटाउन सकिँदै सकिएन।
याद बोक्ने मुटुपनी सर्जरी गरीयो

जगत GM
दमाचौर 4 सल्यान

2)
आँखामा सपना झिलमिल नहुँदो होत । ।
नहुँदो होत यो दुख्ने दिल नहुँदो होत । ।

यार मित्रहरु मपनि भुलिदिन्थे उनलाई
भुल्न यति मुस्किल नहुँदो होत । ।

रितु प्रियसि
लम्कि कैलालि

3)
प्रत्येक गल्लि अनि चोक बिग्रन्छ ।
मन बिग्रन्छ त सबथोक बिग्रन्छ ।
बेरोजगारिले आवारा जन्माई राखोस,
एकदिन सारा लोक बिग्रन्छ ।
-हरि किशोर
स्याङ्जा, ज्याग्दी किनर l

4)
साँच्चै तिम्रो र जूनको श्रृङ्गारमा भिन्नता छैन ।
जस्तो आकाश र नदीको अनुहारमा भिन्नता छैन । ।
उसले गुलाब दियो होला, मैले मुटु दिएको छु
तिमी यति सजिलै भन्छौ की, प्यारमा भिन्नता छैन । । ।
शिशिर सुरेश, अछाम

5)
aaja yeha ramitaa x herna aaunu hola_
raawan sanga sita x herna aaunu hola_
murti chori khuleyaam bikri garx jo_
uskai haat maa gita x herna aunu hola

Seskanta aryal from sunwal nawalparasi

6)
hunna hunna vanda vandai pyar hunx heri rakhnu ,
malai herne timro najar sudhar hunx heri rakhnu
aaja timi dhunga ko man banayara base pani ;
voli merai najik aauna hatar hunx heri rakhnu

Narendra GM, Tulsipur dang
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger