बिम्ब प्रतिबिम्ब (2071-03-09/23-06-2014) : Download

NepaliTalim | 9:59:00 AM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती   
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
(2071-03-09/23-06-2014)


नमस्कार साथीहरु,

आज मिति  2071 असार 09 तदनुसार 2014 June 24 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download

Download : Click Here to Download

मनोज गिरीका ५ मुक्तकहरू- 27 June 2014

NepaliTalim | 9:28:00 AM | 0 comments
मनोज गिरी
छापहिले ५ गुल्मी
हाल (बुटवल बहुमुखी क्याम्पस ) बुटवल ५ रुपन्देही

.
१. मुक्तक 
खोलीको तीर बगरमा घडेरी थ्यो खारेको छु
बसेको छु जेनतेन बांसको चिमले बारेको छु
खै के सुनाउ मनका ब्यथा हटेर ती जादैनन् रे
कस्ता छन् खै बाबा आमा नयां घरमा सारेको छु
मनोज गिरी
छापहिले ५ गुल्मी
२.मुक्तक
छोरा छोरी कतै डुल्दा रुन्छिन मेरी आमा
ढिला हुदा खेल्न भुल्दा रुन्छिन मेरी आमा
कस्ती होलीन मेरी आमा आफ्नै साथ राख्न खोज्छिन
हेर्छिन मेरो मुटु फुल्दा रुन्छिन मेरी आमा
मनोज गिरी
छापहिले ५ गुल्मी
३.मुक्तक
बस्छु भन्यौ दिन्न भन्न सकिन यो दिल
खिन्न भयौ संगै म आसु झार्यौ पिल पिल
कस्तो होला तिम्रो माया साथ रोज्यौ पहिले
हास्यौ तिमी रोए म अहिले भो झिलमिल
मनोज गिरी
छापहिले ५ गुल्मी

४.मुक्तक
नेपाल देश अब ढल्न बाकी छ
किरा परि परि गल्न बाकी छ
के गरुन त् जनताले ज्युदै मारेपछि
ज्युदो लास भाछ नेपाल जल्न बाकी छ
मनोज गिरी
छापहिले ५ गुल्मी
५.मुक्तक
बिना सित्ति माया जालमा पर्दिन म भनेको छु
उसकै कारण अकालमै मर्दिन म भनेको छु
कति तरे खोलि बगर कति जंघार तर्दै थिए
उसकै लागि कात्रो भित्र झर्दिन म भनेको छु
मनोज गिरी
छापहिले ५ गुल्मी

BULBUL 251 : (25-06-2014/2071-03-11) : Download

NepaliTalim | 1:32:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 250  
Date :  (25-06-2014/2071-03-11)

आज बुधवारीय बुलबुलको श्रृंखला

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 असार 11 गते तदनुसार -2014-June 25 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 251) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Sabari 'साबरी' मुक्तक विशेष (21-06-2014/2071-03-07) : Download

NepaliTalim | 4:48:00 PM | 0 comments
नभज्योति एफ एम ८८.२ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
(21-06-2014/2071-03-07)



नमस्कार मित्रहरु,

आज मिति 2070-असार-07 गते तदनुसार 21-June-2014 शनिकारका दिन ज्ञान बिज्ञान तथा अर्थ राजनीति र कला संस्कृतिको संगम रेडियो नभज्योति एफ एम ९९.२ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी प्राविधिक मित्र दिपेश कार्कीको साथमा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

गजलका फूलहरू -41 : (23-05-2014/2071-03-09) : Download

NepaliTalim | 3:28:00 PM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
 (23-05-2014/2071-03-09) 

नमस्कार साथीहरु,

आज मिति 2071 असार 09 गते तदनुसार 23-June 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 41 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download

Episode : 100 (यो साँझ यो सुबाश-24-06-2014) बिशेष श्रृंखला - Download

NepaliTalim | 1:45:00 PM | 1comments
YO SANJH YO SUBASH    
(24-06-2014 /2071-03-10)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश   
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2071 असार  महिनाको 10 गते तदनुसार 24th June 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-100 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
Massage from Blog Admin
यो साँझ यो सुबास आज ११० सयौं श्रृंखलाको यो गरिमामय र बिषेश घडिमा चिसापानी नेपाल ब्लग तथा मेरो ब्यत्तिगत तर्फबाट यो साँझ यो सुबास सुनिदिनुहुने सल्लाह सुझाब दिनुहुने सबै सबैमा शुभकामना दिन चाहान्छु साथै दिन रात नभनिकन आफ्नो थोरै बचेको समयलाई मिलाएर यति प्रेरणदायिक कार्यक्रम उत्पादा गरि नेपाली साहित्यलाई टेवा दिईरहनुभएको आदरणिय मित्र कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पादक रन्शि मेडियाका रन्शि गिरीलाई हृदयदेखिनै धेरै धेरै धन्यवाद तथा मुरि मुरि शुभकामना ब्यक्त गर्दछु । कार्यक्रम आगामि दिनहरुमा झन ब्यवस्थीत झन उत्कृष्टताका साथ हजारौं एपिसोड सम्म चलिनलैरहोस साथसाथै लाखौ थाप श्रोताहरुसामु पुग्न सफल होस यहि कामना । 

धन्यवाद 

राम शरण श्रेष्ठ
चिसापानी नेपाल ब्लग
Listen and Download

Download :  Click Here to Download

Note :
Better to use Opera mini to download audio

Episode 58 - मुक्तक माला (22-06-2014/2070-03-08) : Download

NepaliTalim | 12:29:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
 (22-06-2014/2070-03-08) 
 Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 असार 08 गते तदनुसार 22-June 2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

From Muktak Mala page:
कार्यक्रम "मुक्तक माला"को ५८ औँ अंक (२०७१-०३-०८)अब भने तपाईंले तलको लिन्क क्लिक गरी डाउनलोड गरेर पनि सुन्न सक्नु हुन्छ । कार्यक्रममा मुक्तक प्रेसित गर्नु हुने मुक्तक मनहरु- जितेन्द्र गुरुङ , शिव सुबेदी , बालकृष्ण भट्टराई , मुना मगर , प्रेम कुमार साउद , सोमो रिजाल , लक्ष्मी गुरुङ , सुनिल अधिकारी , कुन्दन गौतम , अनु कुलुङ , टि.एन. मुखिया , रमेश स्पन्दन रिजाल , सिजन कंडेल , सुन्दर राना मगर , भिजन गुरागाइ , बुद्धिमान लावती , ॠषि शाह , महेस चालिसे , बाबु सुसान्त बियोग+शान्ती सुनार (संयुक्त सवाल जवाफ मुक्तक) , युवराज वस्नेत , सम्झना पोखरेल , अतित मुखिया र बसन्त ओली जी ।। 

श्रृंखला 109: वहकिने मन (2071-03-09/23-06-2014) : Download

NepaliTalim | 12:12:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (2071-03-09/23-06-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 

नमस्कार,

आज मिति 2071 असार  09 तदनुसार 23-June 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 109 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

स्मृतिका पाना (2071-03-09/23-06-2014) : Download

NepaliTalim | 11:30:00 AM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी  
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page
(2071-03-09/23-06-2014)


नमस्कार साथीहरु,
आज मिति 2070 असार महिनाको 09 गते तदनुसार 23-व्गलभ-2014 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download


Source : Prajwal Paudel Ramechhap
स्मृतिका पाना कार्यक्रममा रामेछापको सदरमुकाम मन्थलीमा असार ७ गते शनिवार स्रष्टा संगम रामेछापको आयोजनामा अक्षरयात्रा अभियान २ अन्तरगत कवि डा. सुमन कर्माचार्य ले गर्नुभएको एकल कविता बाचन र आदिकवि भानुभक्त आचार्य द्विसत बार्षिकी समारोह का दुइ साहित्यिक कार्यक्रमहरु तामाकोशी सेवा समितिको गेष्ट हाउसमा सँगसगै सम्पन्न भएका थिए सो कार्यक्रममा भएका गतिविधी र श्रष्टाहरुको आवाजमा उहाँहरुको सिर्जना , कविता, गजल ,प्रस्तुत गरेको छु सुन्न नभुल्नुहोला ।
कार्यक्रमका प्रमुख अतिथिहरु-
धमेन्द्र झा -पुर्व केन्द्रिय अध्यक्ष नेपाल पत्रकार महासंघ
निलकण्ठ भट्टराइ - उपाध्यक्ष आदिकवि भानुभक्त आचार्य द्विसत बार्षिकी समारोह जनकपुर अञ्चल कमिटी
टेकराज निरौला - स्थानिय विकास अधिकारी रामेछाप
कार्यक्रममा निम्न व्यक्तित्वहरुले सिर्जना प्रस्तुत गर्नुभएको थियो ।
१ डा सुमन कर्माचार्य – १२ वटा एकल कविता वाचन, स्रष्टा संगम,रामेछाप
२ जीवन आचार्य - आदिकवि भानुभक्त आचार्य द्विसत बार्षिकी समारोह सर्लाहीका संयोजक
३ पेशल आचार्य - सहप्राध्यापक मन्थली उमावि, स्रष्टा संगम,रामेछाप
४ सौजन्यप्रसाद सत्याल - प्रबन्धक रेडियो रामेछाप ,स्रष्टा संगम,रामेछाप
५ केशव अमोल तिमल्सिना - प्रिन्सीपल ,कर्कलादेवी वोडिङ स्कुल – दीपन द्धैमासिक साहित्यिक पत्रिका ( प्रधान सम्पादक)
६ उद्धव आचार्य अविचल ,स्रष्टा संगम,रामेछाप
७ प्रज्वल पौडेल पि स्क्वाएर -रेडियो रामेछाप स्मृतिका पाना कार्यक्रम संचालक,स्रष्टा संगम,रामेछाप
८ अप्रिल अधिकारी पत्रकार
९ प्रकाश न्यापाने ,स्रष्टा संगम,रामेछाप
१० प्रभु विवस -स्रष्टा संगम,रामेछाप दीपन द्धैमासिक साहित्यिक पत्रिका (सहसम्पादक)
११ प्रिन्स प्रकास
१२ कल्पना प्रकृति तामाङ - स्रष्टा संगम संयोजक
१३ डम्वर चौलागाइ -कोषाध्यक्ष कला साहित्य प्रतिष्ठान दोलखा
१४ मुराहरी दुलाल - महासचिव कला साहित्य प्रतिष्ठान दोलखा
१५ देवी प्रसाद काफ्ले - प्राध्यापक हजारी जनक विद्यापिठ जनकपुर
१६ तोयानाथ घिमिरे - आदिकवि भानुभक्त आचार्य द्विसत बार्षिकी समारोह जनकपुर अञ्चल कमिटी सदस्य -सचिव
१७ निलकण्ठ भट्टराइ - उपाध्यक्ष आदिकवि भानुभक्त आचार्य द्विसत बार्षिकी समारोह जनकपुर अञ्चल कमिटी
१८ रमेश ढुङ्गेल - अध्यक्ष नेपाल पत्रकार महासंघ रामेछाप
१९ सजना वाइवा
२० खिच बहादुर खड्का
२१ लाल बहादुर तामाङ ,स्रष्टा संगम,रामेछाप
२२ ब्लु स्काइ लामा - गाविस सचिव
२३ हरिनारायण खतिवडा
२४ शान्ता पौडेल
२५ राजकुमार भुजेल ,स्रष्टा संगम,रामेछाप
२६ भरत सापकोटा
२७ सरीता श्रेष्ठ
लगायत अन्य धेरैको उपस्थिति................
कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल पि स्क्वाएर- सुन्न नभुल्नुहोला @ स्मृतिका पाना
2071-03-09

Episode 19- Swarnim Prahar (22-06-2014/2070-03-08) : Download

NepaliTalim | 11:06:00 AM | 0 comments
हरेक आईतबार राति १०;३० बजे अष्ट्रेलिया समय
तथा साँझ ५;१५ बजे नेपाली समय 
Program: Swarnim Prahar
Date : (22-06-2014/2070-03-08) 


नमस्कार साथीहरू,

आज मिति २०७१ असार ०८ गते तदनुसार 22-June-2014, अनलार्इन रेडियो नेपाली संचार रेडियोको प्रवासी भूमिबाट नेपाली साहित्यको संरक्षण सम्बृदी संगै तपाई सृजनशील श्रष्टाहरुको मनको भावना बिसाउने माध्यम  साहित्यिक कार्यक्रम स्वर्णिम प्रहर लिएर प्रस्तोता विक्रम अर्पण उपस्थित हुनुभएको छ । कार्यक्रम के कस्तो लाग्यो सल्लाह सुझाब दिदै गर्नुहोला । 
Listen and Download 

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger